• उपभोक्तामैत्री सेवा र सुरक्षित तथा दिगो खानेपानी व्यवस्थापनमा जोड

    सुर्खेत : छिन्चु उपत्यका खानेपानी संस्थाको १७औँ साधारण सभामा बोल्ने बक्ताहरुले सुरक्षित र दिगो खानेपानी व्यवस्थापनमा जोड दिएका छन्। वक्ताहरुले हालसम्म संस्थाले वितरण गरिरहेको खानेपानी सेवाको प्रशंसा गर्दै यसको निरन्तरता र उपभोक्तामैत्री सेवाका लागि आग्रह समेत गरेका छन्। संस्थाका अध्यक्ष धर्मराज खड्काको अध्यक्षता...

  • भूमिगत पानीको सतहमा वार्षिक दुई देखि चार मिटर गिरावट : अध्ययन प्रतिवेदन

    काठमाडौ : मधेशमा जलवायु परिवर्तनको प्रभाव, भू–उपयोगमा परिवर्तन र चुरे–भावर क्षेत्रको विनाशले जलसङ्कट निम्तिएको संसदीय समितिको अध्ययनले देखाएको छ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले गरेको अध्ययनले चुरे भावर पुनर्भरण क्षेत्रमा भइरहेको वनविनाश र अनियन्त्रित बालुवा, गिट्टी उत्खननले मधेशका जलवृत...

  • वास क्षेत्रका प्रतिबद्धता कार्यान्वयनमा जोड: सरोकारवाला बीच अझ प्रभावकारी सहकार्य आवश्यक

    काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको समीक्षा गर्दै प्रगति अनुगमन र पारस्परिक जवाफदेहिता सुदृढीकरणका विषयमा बहु–सरोकारवालासँग परामर्श बैठक सम्पन्न भएको छ। स्यानिटेसन एण्ड वाटर फर अल ( SWA) र वाटर एडको सहयोगमा फ्रेसवाटर एक्सन नेटवर्क दक्षिण एशिया (F...

  • केयूकेएल सहित १७ संस्थालाई जग्गा खाली गर्न त्रिविको पत्र

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सहित १७ वटा संघ-संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको छ । त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका संघ-संस्था र संगठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा केयूकेएल सहित १७ वट...

  • विकास तथा सुशासन समितिमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी छलफल

    काठमाडौं : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा मधेश प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन माथि विस्तृत छलफल गरिएको छ । समितिका सचिव रोजनाथ पाण्डेले छलफलमा मधेशको भौगोलिक, ऐतिहासिक र सामाजिक दृष्टिकोणसँग जोडेर खानेपानी व्यवस्थापनको दीर्घकालीन चुनौतीबारे धारणा...

  • साढे २५ करोड लागतको खानेपानी योजनाको शिलान्यास

    सल्यान : सल्यानको शारदा नगरपालिकामा तीन वडाका करिब एक हजार दुई सय घरधुरीमा सुरक्षित खानेपानी सेवा पुर्‍याउने लक्ष्य सहित खानेपानी आयोजना निर्माण सुरु गरिएको छ । २५ करोड ४३ लाख रुपियाँ लागतको बहुप्रतिक्षित खैरावाङ सामुदायिक खानेपानी आयोजनाको बिहीबार शिलान्यास गरिएको छ। यस आयोजना सम्पन्न भएपछि वडा नं. १, ११...

  • गोर्खा वेलफेयरले बनायो ३६ घरलाई एक घर एक धारा

    बागलुङ : जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकको देउरालीखानी माझगाउँमा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ। गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नगरपालिकाको समन्वय र स्थानीय जनसहभागितामा उक्त योजना सम्पन्न गरिएको हो। योजनाअन्तर्गत देउरालीखानीका ३४ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित...

  • हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्वारा अर्धमासिक तलब भुक्तानी सुरु

    मकवानपुर : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने कार्य सुरु गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालयले गत वैशाख ४ गते अर्धमासिक अवधिमा तलब भुक्तानी गर्न निर्देशनसहित परिपत्र जारी गरेपछि बोर्डले सो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। अर्थ मन्त्रालय अन्तर्गतको उक्त परिपत्रमा राष्ट्रसेवक...

  • कर्णालीमा खानेपानी तथा सरसफाइ क्षेत्र सुधारका लागि फ्ल्यागशिप कार्यक्रम

    सुर्खेत : कर्णाली प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको दीगो विकासका लागि “Water & Sanitation Flagship Program (2026–2030)” तर्जुमा गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ। बुधबार कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आयोजनामा, नेपाल सरकार खानेपानी मन...

  • खानेपानी मन्त्रालय र मातहतका निकायको खर्च २० प्रतिशतमा सीमित

    काठमाडौ : चालु आर्थिक बर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा खानेपानी मन्त्रालय र मातहतका निकायहरुको खर्च २०.७४ प्रतिशतमै सीमित रहेको छ । मन्त्रालयले वेभसाइटमा प्रकाशन गरेको २०८२ चैत्र मसान्त सम्मको आर्थिक विवरण अनुसार चालु खर्च ४७.५७ प्रतिशत र पूँजीगत खर्च १९.५१ प्रतिशतमै खुम्चिएको हो। खानेपानी मन्त्रालयको संशो...