हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नं. १ मैनटारमा संचालित खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ। वागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाई डिभिजन नं. १, हेटौंडा, मकवानपुरबाट करिब १ करोड १० लाख रुपैयाको लगानी र उपभोक्ताहरुको लागत...
खानेपानी
-
-
घोराही खानेपानी संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन
दाङ : घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ । क्यान्सरबाट पीडित डिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा उपचार भइरहेको थियो । आइतबार उपचारकै क्रममा ८० वर्षको उमेरमा उहाँको निधन भएको हो । डिसी लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । ‘पानी बा’ को नामबाट समेत...
-
खानेपानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ
कालीकोट : कालीकोट सदरमुकाम मान्मका बासिन्दाले खानेपानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । मान्म बजारमा जहिल्यै खानेपानीको चरम अभाव व्यहोर्दै आएका सदरमुकामबासीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय ...
-
पाइप प्रणालीबाट वितरित खानेपानीमा बानी लागेपछि……
सर्लाही : तराईका कतिपय गाउँहरूमा अझै पनि धेरैले चापाकलकै पानीलाई उत्तम ठान्छन्। चापाकलबाट गर्मीमा चिसो र जाडोमा न्यानो पानी आउने भन्दै पाइप प्रणालीको पानी पिउन सहज नमान्नेको संख्या ठूलो छ । तर बिस्तारै जनचेतना अभिवृद्धि र खानेपानी आपूर्तिमा आएको सुधार सँगै पाइप प्रणालीको पानीमा बानी बस्न थालेको छ । सर्लाहीको हरिपुर ...
-
चारआलीले ४० बाट १५ प्रतिशतमा झार्यो खानेपानीको चुहावट
झापा : झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी चुहावट दर ४० प्रतिशतबाट १५ प्रतिशतमा झार्न सफल भएको छ। संस्थाका अध्यक्ष राजन चिमरियाका अनुसार नयाँ कार्यसमितिले एक वर्षकै अवधिमा खानेपानी चुहावट उल्लेखनीय रूपमा नियन्त्रण गर्न सफल भएको हो। चुहावट नियन्त्रणसँगै सोही स्रोत साधनबाट थप ५६५...
-
ढलान काटेर घरघरमै पाइप प्रणालीको खानेपानी पुर्याउँदै राजपुर खानेपानी बोर्ड
रौतहट : बिगत बर्षहरुमा पानीको छ्यालब्याल हुने असार साउनको महिनामा पनि रौतहटको राजपुर नगरपालिकाको वडा नं. ५ मा यस बर्ष पानीको चरम अभाव भयो । बाह्रै महिना पानी आईरहने हातेपम्पहरु असार साउन महिनामै सुकेपछि यहाँका बासिन्दा खानेपानीको चरम संकट भोग्न बाध्य भए। त्यसपछि स्थानीय बासिन्दाहरु खानेपानीको समस्या लिएर नगरपालिका ध...
-
अव्यवस्थित बस्तीको पीडा, दुषित पानीले घरघरै बिरामी
हेटौंडा : महेन्द्र राजमार्गको हेटौंडा खण्ड पार गरेर राप्ती पूल तर्ने वित्तिकै एउटा बस्ती भेटिन्छ । त्यहाँबाट केही अगाडि गएपछि महेन्द्र राजमार्गलाई छोडेर बायाँतिर मोडेर अगाडि बढ्दा पुगिन्छ सिमलटार बस्ती । यो हेटौंडा उपमहानगरपालिकाको वडा नं. ११ मा पर्दछ । करिब १८ सय घर परिवारको बसोबास रहेको बस्तीको बायाँ पट्टि राप...
-
खानेपानी बोर्डले पाइप प्रणालीबाट सुरक्षित र भरपर्दो सेवा दिएपछि हातेपम्प विस्थापित
सर्लाही हरिपुर : सर्लाहीको हरिपुर नगरपालिका -९ स्थित पिडारी टोलमा केही समय पहिलेसम्म र्याई र्याई र रुँईरुँई गरेको आवाज गाउँभरि सुनिन्थ्यो । प्रायः बिहानीको समयमा हातेपम्प चलाउँदै पानी तानेको आवाजले कान नै खान्थ्यो । ६/७ घरको बीचमा एउटा हातेपम्प मात्र रहेको पिडारीमा लाइन लागेर पानी तान्नुपर्ने दृश्य सामान्य जस्तै थि...
-
खानेपानी मन्त्रालयको करिब १४ अर्ब बजेट कटौती
काठमाडौ : सरकारले चालु आर्थिक वर्ष खानेपानी मन्त्रालयका लागि विनियोजित ३३ अर्ब ८९ करोड बजेट मध्ये १३ अर्ब ९५ करोड ५३ लाख कटौती गरेको छ । जेन–जी पुस्ताको प्रदर्शनपछि गठन भएको नयाँ सरकारले करिब एक दर्जन विकासे मन्त्रालयको १ खर्ब १४ अर्ब १० करोड बजेट कटौती गर्दा खानेपानी मन्त्रालय अन्तर्गतको १३ अर्ब ९५ करोड ५३ लाख कटौ...
-
मुहानमा चौपाया, नालीमा खानेपानीका पाइप
कास्की, खुदिखोला : ‘पानीको मुहान त राम्रो छ, तर अव्यस्थित छ । खुला स्थान भएका कारण त्यहाँ जत्तिबेला पनि बाहिरी मानिस र पशु चौपायाको प्रवेश हुन्छ । घुम्दै फिर्दै मुहानमा पुगेका मानिसहरुले दिसा पिसाब गर्न सक्छन् । भैंसी आहाल बस्न सक्छ’ खुदीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठले यत्ति कुरा...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 473
- Next Page »










