• खानेपानी र सरसफाइ तथा जलवायु परिवर्तन सम्बन्धी तालिम काठमाडौमा

    काठमाडौं : खानेपानी र सरसफाइ तथा जलवायु परिवर्तन सम्बन्धी तीन दिने तालिम काठमाडौंमा सञ्चालन भइरहेको छ। CAWST को सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले तालिम आयोजना गरेको हो। भोलिसम्म सञ्चालन हुने तालिममा विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाबाट १५ वटा संस्थाका २१ जना वास क्षेत्रमा ...

  • खानेपानी मन्त्रालयबाट तीन वटा ऐन संशोधनको प्रस्ताव

    काठमाडौ : खानेपानी मन्त्रालयले तीन वटा ऐन संशोधनको प्रस्ताव कानुन मन्त्रालयमा पठाएको छ । सरकारको सय बुँदे कार्यसूची कार्यान्वयनका लागि कानुन मन्त्रालयले सबै मन्त्रालयसँग बनाउनुपर्ने कानुनहरूको सूची माग गरेको थियो । त्यसका लागि खानेपानी मन्त्रालयबाट खानेपानी तथा सरसफाइ ऐन २०७९, खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३, नेप...

  • दार्मामा २ दिने जल सम्मेलन सम्पन्न, दिगो खानेपानी व्यवस्थापनमा जोड

    सल्यान : सल्यानको दार्मा गाउँपालिकामा दुई दिने जल सम्मेलन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत सञ्चालित ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (Suswa) आयोजना’ ले सम्मेलन आयोजना गरेको हो। कुल ४७ वटा योजनाबाट करिब १०० जनाको सहभागितामा भएको सम्मेलनमा प्रशिक्षण सत्र मार्फत खानेपानी योजनाको द...

  • खानेपानीका लागि जारी सत्याग्रह तोडियो

    विदुर : नुवाकोटको विदुरमा सञ्चालित विदुर खानेपानी बचाउ अभियान अन्तर्गत बसेको सत्याग्रह तोडिएको छ। विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले राखेका मागहरू विदुर नगरपालिकाले सम्बोधन गर्ने प्रतिबद्धता पछि नगरपालिकाका मेयर राजन श्रेष्ठले जुस खुवाउँदै औपचारिक रूपमा सत्याग्रह तोडाएका हुन्। विद...

  • १९ जिल्लाका ३२ खानेपानी उपभोक्ता संस्थाहरुको क्षमता विकास तालिम सुरु

    भक्तपुर : खानेपानी उपभोक्ता समितिहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने तालिम कार्यक्रम सुरु भएको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आयोजना तथा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) को सहकार्यमा सञ्चालन भएको उक्त तालिममा १९ जिल्...

  • विदुर खानेपानी बचाउ अभियान : खानेपानी सुशासनको लागि सत्याग्रह

    नुवाकोट : विदुर नगरपालिकामा खानेपानी व्यवस्थापनसँग सम्बन्धित विवाद चर्किँदै जाँदा “विदुर खानेपानी बचाउ अभियान” अन्तर्गत ३ बुँदे माग राख्दै सत्याग्रह सुरु गरिएको छ। विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले “खानेपानी बचाउ अभियान” भन्दै सोमबार देखि नगरपालिकाको प्राङ्गणमा अनसन सुरु गर्नुभएको हो। उ...

  • खानेपानी क्षेत्रमा कर छुट र कानुनी सुधारको संकेत

    काठमाडौ : खानेपानी तथा सरसफाइ क्षेत्रमा लगाइएको कर, विद्युत् महसुल छुट, ब्याजदरमा कमी तथा विद्यमान ऐन, कानुन र नियमावलीमा व्यापक परिमार्जन गर्न सरकार सकारात्मक देखिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी भइरहेको सन्दर्भमा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले पालले अर्थ मन्त...

  • सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीमा जोड, विद्युतमा लाग्ने लागत घटाउन सकिने

    काठमाडौँ : नेपालमा सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीहरु सञ्चालन गर्न सके विद्युतमा लाग्ने लागत घटाउन सकिने र खानेपानीमा दिगोपना आउने कुरामा जोड दिईएको छ । “सौर्य ऊर्जा पम्पिङ खानेपानी प्रणाली सम्बन्धी छलफल” कार्यक्रमका सहभागीहरुले विद्युत आपूर्ति नियमित नहुने र दुर्गम क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस...

  • हिल्साका बासिन्दाको सिडिओ समक्ष गुनासो : खानेपानी र स्वास्थ्य सेवाको अभावले छट्पटाईरहेका छौं

    हुम्ला : नेपाल–चीन सीमास्थित हिल्सामा विभिन्न व्यवसाय गर्दै आएका स्थानीयले अनेक समस्या सहेर बस्नुपरेको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा हिल्सा पुगेको टोलीसँगको छलफलमा हिल्सावासीले आफूहरूले भोगिरहेका समस्या राखेका हुन् । हिल्सामा होटल व्यवसाय सञ्चालन गर्दै आएका डुक्सुन्डुप लामा...

  • सुकुम्बासी बस्ती खाली गर्ने क्रममा फुटेको पाइप मर्मत हुँदै

    काठमाडौ : काठमाडौँको थापाथलीस्थित सुकुमवासी बस्ती खाली गर्ने क्रममा डोजर चलाउँदा शनिबार फुटेको पाइपको मर्मत कार्य सुरु भएको छ । सडक विभाग र महनगर प्रहरीको समन्वयमा मर्मत कार्य भैरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । शनिबार बिहान बस्ती खाली गर्न डोजर चलाउँदा केयूकेएलको भल्भमा क्षति पुग्द...