काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका समुदायमा आपतकालीन राहत सामग्री वितरण गरिएको छ। छायाँ नेपालले राहतको पहिलो चरण अन्तर्गत धादिङको गजुरीस्थित आपतकालीन शिविरमा रहेका २९ परिवारलाई राहत सामग्री उपलब्ध गराइनुका साथै अस्थायी आपतकालीन आश्रय र शौचालय निर्माणमा सहयोग गरिएको हो। त्यसैगरी, नुवाकोटको विदुर न...
खानेपानी
-
-
धौलिगाड खानेपानी आयोजना पहिलो प्याकेजको काम अलपत्र
जुम्ला : कर्णाली प्रदेशकै गौरवको खानेपानी आयोजनाका रूपमा हेरिएको धौलिगाड खानेपानी आयोजना अलपत्र परेको छ । जुम्लामा संघीय खानेपानी कार्यालय खारेज भएपछि आयोजना थप अनिश्चित बनेको हो । नयाँ सरकार गठनपछि अलपत्र बृहत् धौलिगाड खानेपानी आयोजनाले गति लिने आशा गरिए पनि काम अघि बढ्न सकेको छैन । दुई प्याकेजमा निर्माण भइरहेको आ...
-
पाँचधारा मूल संरक्षण समितिद्वारा बाढीपीडितको राहतका लागि ४५ हजार रुपैयाँ सहयोग
काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ३ मा अवस्थित पाँचधारा मूल संरक्षण तथा खानेपानी उपभोक्ता समितिले रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित भएकाहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४५ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। समितिको मिति २०८३ भदौ १५ गते बसेको क...
-
पानीको मुहान संरक्षण गर्न वृक्षारोपण
पाख्रीबास : धनकुटा नगरपालिका–८ स्थित मर्गथान क्षेत्रमा विभिन्न प्रजातिका करिब दुई हजार भन्दा बढी बिरूपा रोपिएको छ । हिन्दूकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान हाईकास परियोजनाअन्तर्गत इसिमोड र सिप्रिडको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा...
-
बाढी प्रतिकार्यबारे छलफल गर्दै WASH क्लस्टरको बैठक सम्पन्न
काठमाडौ : राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता समूह (National WASH Cluster) नेपालको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकमा रसुवामा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) लगायतमा भएको जनधनको क्षति र खानेपानी तथा सरसफाइमा परेको क्षतिको सन्दर्भमा छलफल भएको ...
-
साना शहरी खानेपानी महासंघद्वारा ६ र प्लान इन्टरनेशनलद्वारा ५ वटा प्लाष्टिक ट्याङ्की वितरण
काठमाडौं : राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ६ वटा प्लाष्टिक ट्याङ्की उपलब्ध गराईएको छ। अध्यक्ष खेमराज ओली तथा महासंघका सल्लाहकारद्वय चोक प्रसाद धिताल र शंकर गौतमले व्यक्तिगत खर्चबाट करिब ७५ हजार रुपैयाँ बराबरका ६ वटा हिल ट्यांकी उपलब्ध गराउनु भएको हो। बढ...
-
बाढीले खानेपानी र सरसफाइ क्षेत्रमा ९३ करोडभन्दा बढी क्षति, पुनर्निर्माण गर्न करिब १ अर्ब लाग्ने अनुमान
काठमाडौं : भोटेकोशी बाढीले त्रिशूली नदी करिडोर अन्तर्गत रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा खानेपानी तथा सरसफाइ क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक मूल्यांकन अनुसार यी चार जिल्लामा गरी ९३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ भने प्रभावित संरचनाको पुनर्निर्माणका लागि करिब १ अर्ब रुपैयाँ आवश्यक ...
-
भोटेकोशी बाढीको प्रारम्भिक मूल्यांकन : खानेपानी, सडक, पुल र आवासमा ४८ अर्बको क्षति
काठमाडौं : भोटेकोशीमा बाढी आएको सातौं दिनसम्मको प्रारम्भिक मूल्यांकनले सडक, पुल, आवास र खानेपानी क्षेत्रमा मात्र ४८ अर्ब ३ करोड रुपैयाँको क्षति पुगेको देखाएको छ । त्यसमा सबैभन्दा धेरै क्षति सडक र सडक पुलमा पुगेको छ । मंगलबार पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका विभागले गरेको पत्रकार सम्मेलनअनुसार क्षति पुगेका सं...
-
भोटेकोशी बाढीपछि विदुरमा खानेपानी आपूर्ति गर्न बहुपक्षीय प्रयास
नुवाकोट : भोटेकोशीमा आएको बाढीले मुख्य खानेपानी पाइपलाइन बगाएपछि विदुर नगरपालिकामा नियमित खानेपानी आपूर्ति प्रभावित भएपछि विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बहुपक्षीय प्रयास थालेको छ ।खानेपानी संकट समाधान गर्न अहिले विभिन्न विकल्प मार्फत आपतकालीन रूपमा पानी आपूर्ति गर्ने प्रयास भइरहेको छ। विदुर खानेपानी तथा...
-
बाढी प्रभावित क्षेत्रमा खानेपानी : तादीखोलाको सम्पवेलबाट लामीडाँडामा पम्पिङ गर्न सफल
नुवाकोट : विदुर नगरपालिकाको वडा नं. २ स्थित तादीखोला किनारमा रहेको सम्पवेलबाट लामीडाँडामा रहेको ट्याङ्कीमा खानेपानी पम्पिङ गर्न सफल भएको छ। नियमित खानेपानी आपूर्ति हुँदै आएको मुख्य संरचना भोटेकोशी बाढीले बगाएपछि तादीखोलाको सम्पवेलबाट खानेपानी पम्पिङ गरी वैकल्पिक व्यवस्था गरिएको हो। खानेपानी तथा ढल व्यवस्थापन विभाग...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 503
- Next Page »











