काठमाडौ : सुनकोशी - मरिन डाइभर्सनबाट मधेस प्रदेशका ६ जिल्लामा खानेपानी आपूर्तिका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४८८ रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि विस्तृत अध्ययनको लागि तयारी भैरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। यसबाट करिब २० लाख जनसंख्या लाभान्वित हुने प्रक्षेपण गरिएको छ । ...
खानेपानी
-
-
बाढी पहिरोबाट काभ्रेका एक सय खानेपानी आयोजनामा एक अर्ब बराबरको क्षति
काभ्रेपलाञ्चोक : गत असोज दोस्रो साताको बाढी पहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्त क्षतिको विवरण अनुसार जिल्लामा मात्र रु एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाध...
-
सुनकोशीको बाढीले लिफ्ट खानेपानीको सम्पवेल बगाएपछि पुरानै समस्या बल्झियो
सिन्धुलीमाढी : फिक्कल गाउँपालिका –२ पोखरी निवासी बीरबहादुर सार्कीलाई खानेपानीको जोहो गर्दै हरेक दिनको बिहान बित्ने गरेको छ । तीन बर्षअघि सुनकोसी नदीबाट लिफ्टगरी गाउँमा ल्याएको खानेपानीको योजना असोज महिनाको दोस्रो साता सुनकोसी नदीमा आएको बाढीले क्षति गरेपछि गाउँमा खानेपानी समस्या भएको उहाँको गुनासो छ । ‘उक्त योजन...
-
वाटर फोरम नेपालको शुभारम्भ, दिगो जलस्रोत व्यवस्थापनका लागि प्रविधि र नव प्रबर्तनमा जोड दिईने
काठमाडौ : वाटर फोरम नेपाल (WAFON) को शुभारम्भ भएको छ । पूर्व अर्थसचिव एवं सरसफाइविज्ञ सुमन प्रसाद शर्माको अध्यक्षतामा स्थापना भएको वाटर फोरम नेपाल (वाफोन) को विधिवत रुपमा शुभारम्भ भएको घोषणा गरिएको हो । वाटर फोरम नेपाल (वाफोन) ले इन्टरनेशनल वाटर एसोसिएसन (IWA) को नेपाल च्याप्टरको रुपमा कार्य गर्नेछ । WAFON कम्पनी ...
-
खानेपानीमन्त्री यादव नागरिक स्तरबाट सम्मानित
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव सम्मानित हुनु भएको छ। काठमाडौं उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी समयमै वितरण गर्न सफल भएको भन्दै उहाँलाई नागरिक स्तरबाट सम्मान गरिएको हो । मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै आज काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघ...
-
तराई मधेसमा अलपत्र २८० वटा ओभरहेड ट्याङ्क सञ्चालनमा ल्याईने, करिब ३ अर्ब रुपैयाँ लाग्ने
वीरगन्ज : तराई मधेसमा विभिन्न समयमा निर्माण भई सञ्चालनमा नआएका २ सय ८० वटा ओभर हेड ट्याङ्क सञ्चालनमा ल्याईने भएको छ। यसका लागि मन्त्री स्तरीय निर्णय गरी आवश्यक बजेट स्टिमेट समेत तयार पारिसकेको छ । तराई मधेसमा अलपत्र अवस्थामा रहेका सबै ओभरहेड ट्याङ्क सञ्चालन गर्न ३ अर्ब रुपैयाँ बजेट लाग्ने आंकलन गरिएको खानेपानीमन्त...
-
वैशाखभित्र ठेक्का नगरिए स्रोत सहमति स्वतः रद्द हुने
काठमाडौ : स्रोत सहमति प्राप्त बहुवर्षीय ठेक्कामा आर्थिक वर्षको वैशाखभित्र ठेक्का सम्झौता नभए त्यस्तो सहमति स्वतः रद्द हुने भएको छ । अर्थ मन्त्रालयले तयार पारेको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, ०८१ अनुसार सहलगानीका आयोजनाका सम्बन्धमा नेपाल सरकारले बेहोर्ने अंशका लागि मात्र बहुवर्षीय ठेक्काको स्रोत स...
-
खानेपानी सबडिभिजन कार्यालय पुनःस्थापना
दोलखा : दोलखामा पुनः खानेपानी सबडिभिजन कार्यालयको स्थापना भएको छ। संघीयतापछि दोलखा जिल्लामा रहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रामेछाप जिल्लामा सरेको थियो। खानेपानीको कार्यालय रामेछाप सरेपछि दोलखाली जनताले धेरै सास्ती खेप्नु परेको थियो। नागरिक समाजले खबरदारी गरे पनि कार्यालयमा तालाबन्दी गरे पनि खानेपानीको ...
-
मधेशको खानेपानी समस्या समाधानको लागि काम भइरहेको छ : खानेपानीमन्त्री
वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले पछिल्लो केही वर्षदेखि मधेशमा देखिएको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ। चुरे दोहनका कारण मधेशमा खानेपानीको समस्या देखापरेको विज्ञले बताएकाले उक्त समस्यालाई अल्पकालीन तथा दीर्घकालीन रुपमा समाधान गर्नका लागि योजना बनाएर खानेपानी म...
-
खानेपानी विभागका पूर्व महानिर्देशक श्रेष्ठको महिना दिनमै दुई पटक सरुवा
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका पूर्व महानिर्देशक एवं सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव कमलराज श्रेष्ठको पुनः सरुवा भएको छ। एक महिना अघि सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव श्रेष्ठको पुनः सरुवा गरिएको हो । गत भदौ २७ गते विहीबार बसेको मन्त्रीपरिषद बैठकले श्रेष्ठल...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 371
- Next Page »