कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको बान्जाडा कालिकोटकै सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र भएको एक अध्ययनले देखाएको छ । वाटर एडले गरेको सहभागितामुलक कार्य अनुसन्धानबाट यस्तो देखिएको हो । वाटर एडले पलाँता ९ थिर्पुमा गाउँपालिका स्तरीय सहभागितामूलक कार्य अनुसन्धान गरेको थियो । अनुसन्धानमूलक कार्यमा वडा अध्यक्ष, ...
खानेपानी
-
-
धादिङमा मर्मत सम्भार कार्यकर्ता तालिम, VMW तालिम किन ?
धादिङ : धादिङबेशीमा भईरहेको ग्रामीण मर्मत तथा सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको छ । जिल्लामा निर्माणाधीन बिभिन्न १७ वटा खानेपानी योजनाबाट प्रतिनिधित्व हुने गरी १५ जना महिला र २३ जना पुरुष पुरुष गरी ३८ जना लाई तालिम दिईएको हो । तालिममा खानेपानी संरचनाका मुख्य अंगहरु, खानेपानी प्रणालीमा प्रयोग हुने सामग्रीहरुको प्र...
-
विकास निर्माणको काममा भ्रम नफैलाउन खानेपानी मन्त्रीको आग्रह
चन्द्रागिरी : खानेपानी मन्त्री बिना मगरले समग्र राष्ट्र विकासको अभियानमा सहयोग पुर्याउन प्रतिपक्षी दललाई आग्रह गर्नु भएको छ । चन्द्रागिरी नगरपालिकाद्वारा आयोजना गरिएको दोस्रो चन्द्रागिरी महोत्सवको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकास निर्माणको अभियानमा भ्रम नफैलाउन विपक्षी दललाई आग्रह गर्नु भएको हो । मन्त्...
-
पाँच ठूला खानेपानी आयोजना अगाडि बढाइँदै
काठमाडौ : सरकारले खानेपानी सञ्जालको विस्तार र विकासका लागि थप पाँच आयोजनालाई विशेष प्राथमिकतामा राखी अगाडि बढाएको छ । खानेपानी मन्त्रालयले मुलुकमा बढ्दै गइरहेको खानेपानी आवश्यकता पूरा गर्न ती आयोजनालाई प्राथमिकताका साथ काम शुरु गर्न लागेको हो । खानेपानीमन्त्री बीना मगरका अनुसार ती आयोजनामा नारायणी थोक वितरण, कर्णाली...
-
एक घर, एक धारा अभियान तीव्र
पोखरा : अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिए अनुरुप चालू आर्थिक वर्षमा यहाँका एक हजार घरधुरीमा घरघरमा धारा पु-याउने लक्ष्यका साथ काम अघि बढाइएको हो । गाउँपालिका अध्यक्ष युव...
-
सदरमुकाममै खानेपानी अभाव, दमकलबाट पानी वितरण
लमजुङ : मुहान सुकेपछि लमजुङको बेंसीसहरमा खानेपानीको अभाव भएको छ । धारामा पानी नआएपछि स्थानीय कुवा तथा खोलाबाट पानी ल्याउन बाध्य छन् । करिव ३ महिनादेखि खानेपानी अभाव भएको बेंसीसहर नगरपालिका ८ नारायनस्थानकी राममाया रानाले बताउनुभयो । ‘धारामा पानी आउँदैन । २/३ दिनको फरकमा कहिले काहिँ आउँछ’ उहाँले भन्नुभयो, ‘एक घण्ट...
-
केयूकेएल हिजोको जस्तो पाराले होइन छलाङ मारेर अघि बढ्नु पर्छ : खानेपानीमन्त्री
काठमाडौं : खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल ) हिजोको जस्तो नभई तीब्र गतिले अघि बढ्नुपर्ने बताउनु भएको छ । केयूकेएलको सातौ वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केयूकेएलले अब छलाङ मार्नुपर्ने बताउनु भएको हो । उहाँले केयूकेएल प्रति जनता को धेरै आशा रहे...
-
शंखरापुरलाई खुला दिसामुक्त घोषणा गर्ने बाटो खुल्यो
काठमाडौ : काठमाडौको शंखरापुर नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले सहमति प्रदान गरेको छ । डिवाससीसीको अनुगमन कार्यदलले शंखरापुर नगरपालिकाको विभिन्न वडा तथा बस्तीमा पुगेर अनुगमन गर्दा घरघरै चर्पी निर्माण गरी प्रयोग भइरहेको र खुला दिसामुक्...
-
बालबालिका खानेपानी र सरसफाइको संवाहक
नवराज रिजाल, नगर शिक्षा अधिकृत (चन्द्रागिरी नगरपालिका) केही समय अघि काठमाडौंको चन्द्रगिरी नगरपालिका भित्रका २० वटा विद्यालयमा बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमा भयो । विपद जोखिम पहिचान गरी विभिन्न विधिहरुको अवलम्बनद्वारा त्यसको न्यूनीकरण गर्ने उद्देश्यले बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर...
-
खानेपानी मन्त्रालयको समीक्षा : वित्तीय प्रगति २९% मात्रै, पुँजीगत खर्च बढाउन खानेपानी मन्त्रीको निर्देशन
काठमाडौं : खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्ने उद्देश्यले आगामी योजनाहरु तयार गरी अघि बढ्न निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभा...










