• इञ्जिनियर कुटपिटमा संलग्न वडा सदस्य पक्राउ

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाका इञ्जिनियर कपिल श्रेष्ठलाई कुटपिट गर्ने वडा नं. १ ठूलो धादिङका वडा सदस्य दावा दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई काठमाडौबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको एसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो । श्रेष्ठलाई यही चैत्र...

  • खानेपानी तथा सरसफाइ आयोजनामा महिला सहभागिता कसरी बढाउने ?

    काठमाडौ : खानेपानी आयोजनाहरु सञ्चालन गर्दा आयोजनाको हरेक चरणमा महिला सहभागिता अपरिहार्य भईसकेको छ । खानेपानी आयोजनाहरु सञ्चालन गर्दा कतिपय कामहरु महिला सहभागिता बिना अधुरो जस्तै हुन्छ । यसर्थ योजना तर्जुमाको चरणदेखि योजना सम्पन्न पछि सम्म पनि महिला सहभागिता गराउन जरुरी छ । खानेपानी तथा सरसफाइका संरचनाहरुको स्थानको सुन...

  • उल्टो बग्दैछ जाडेखोलाको पानी, यसरी पूरा हुँदैछ २२२२ घरको सुरक्षित पानीको माग

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा पर्ने जाडेखोला मुहानको पानी अहिले ओरालो बगिरहेको छ । तर अब केही समयपछि नै जाडेखोला मुहानको पानी उल्टो बग्नेछ । अर्थात निरन्तर ओरालोतिर बगिरहेको पानी अब उकालो चढ्नेछ । जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जाडेखोलाको पान...

  • खानेपानीको अभावले धमाधम गाउँ छाड्दै

    गाईघाट : उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका विभिन्न ठाउँमा केही वर्षयतादेखि पानीको स्रोत नै सुकेर खानेपानीको अभाव हुन थालेपछि अहिले त्यहाँका बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् । गाउँमा वितरण गरेको खोपानीको धाराको मुहानसहित कुवा तथा धाराका स्रोतसमेत केही वर्षयतादेखि सुक्दै जान थालेपछि अहिले यस क्षेत्रका सयौं मानि...

  • खानेपानीको हाहाकार भएपछि दमकलबाट वितरण

    दार्चुला : महाकाली नगरपालिकाले सदरमुकाम खलङ्गामा पानीको हाहाकार भएपछि वारुणयन्त्र (दमकल) मार्फत पानी वितरण शुरु गरेको छ । बजारमा वितरण गरिएको खानेपानी आपूर्ति हुन नसकेपछि नगरपालिकाले वारुणयन्त्र मार्फत पानी वितरण शुरु गरेको हो । नगरपालिकाका वडा नं ४ र ५ मा अहिले खानेपानी अभाव भएको छ । नगरपालिकामा वितरण भएको स्किम नम...

  • ग्रामीण बस्तीमा ४७ लाखको खानेपानी आयोजना, लक्ष्यभन्दा पाँच महिना अगावै सम्पन्न हुने

    दैलेख : लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएको दैलेखको नौमूले गाउँपालिका–३ छिहिरामा खानेपानी आयोजनाको काम सुरु भएको छ । झण्डै ४७ लाख लागतमा झरना खानेपानी तथा सरसफाइ योजनाको काम सुरु भएको हो । नौमूले गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजीकरणमा ख...

  • ४० वर्षपछि गाउँमा खानेपानी पुग्दा खुसीले दंग

    सल्यान : कालीमाटी गाउँपालिका–२, जेलेनीमा खानेपानी योजना सुरु भएको ४० वर्षपछि स्थानीयले खानेपानी सुविधा पाएका छन् । जेलेनीका ३५ घरधुरीलाई लक्षित गर्दै खानेपानी योजना सञ्चालन भएको थियो । स्थानीयले वर्षौंदेखिको खानेपानी समस्याबाट मुक्ति पाएका हुन् । गाउँमा खानेपानी पुर्‍याउन स्थानीयले पाँच लाख रुपैयाँ बढीको श्रम...

  • खानेपानी संस्थाको ८ महिनाको आम्दानी ३ करोड

    सुर्खेत : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले चालू आर्थिक बर्षको साउनदेखि फागुनसम्मको अवधिमा तीन करोड २३ लाख ६९ हजार आम्दानी गरेको हो । संस्थाले ०७५/७६ को फागुन मसान्तसम्म सञ्चालन तर्फ तीन करोड ८ लाख ७२ हजार रुपैयाँ र गैरसञ्चालन तर्फ १४ लाख ९७ हजार गरी तीन करोड २३ लाख ६९ हजार आम्दानी हासिल गरेको हो । &nbs...

  • हावाहुरी प्रभावित क्षेत्रमा खानेपानीको गुणस्तरमा समस्या छैन : विशेषज्ञ

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ । प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारा मार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्न...

  • चुमनुब्री गाउँपालिकाको सरसफाइ गुरुयोजना बन्दै

    गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता गुरुयोजना तयार पार्न थालेको छ । युकेएड र डीएफआइडीको सहयोगमा मोट म्याक डोनाल्ड पूर्णिमा कार्यक्रमको व्यवस्थापनमा एनडीआई प्रालि (Nepal development initiative consulting pvt ltd) ले चुमनुब्री गाउँपालिकामा आज खानेपानी, सरसफाइ र स्वच्छता योजना तर्जुमा कार्यश...