हेटौँडा : स्वच्छ खानेपानीको हाहाकार भइरहेको भीमफेदी गाउँपालिकामा एक करोड २८ लाख रुपैयाँ लागतमा खानेपानी ट्याङ्की निर्माण कार्य शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाले आज शियान्यास ट्याङ्कीको शिलान्यास गर्नुभयो । ट्याङ्की निर्माणमा केयर नेपाल र गाउँपालिकाको संयुक्त लगानी रहेको छ । ट्याङ्कीको भण्डारण क्षमता एक ...
खानेपानी
-
-
तमोर तीरकै बस्तीमा खानेपानीको खाँचो
तेह्रथुम : घर तलतिर तमोर एकनासले बगिरहन्छ । त्यही तमोर तीरमै रहेको बस्ती ओख्रेमा खानेपानीको हाहाकार छ । तेह्रथुमको छथर गाउँपालिका ५ ओख्रे लामकटेरीकी रामकुमारी रोक्कालाई कहिलेकाही त तमोरको पानी उकालो बगेपनि हुने नि झैं लाग्छ । तर रोक्कालाई लागेजस्तो तमोर किन उकालो बगोस् र ? हो तमोर उकालो बग्दैन । सरकारी...
-
हावाहुरी प्रभावितलाई चार महिना भित्रै शौचालय सहितको घर
जनकपुर : प्रदेश २ सरकारले बारा र पर्सामा हुरीबतासले बास गुमाएकालाई शौचालय सहितको चारकोठे घर बनाइदिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हावा हुरीका कारण बस्नै नमिल्ने गरी भत्किएका घरहरु प्रदेश सरकारले बनाईदिने बताउनुभयो । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले शौचालय सहितको च...
-
सिएमइसीद्वारा खानेपानी, सडक र तमोरमा लगानी जुटाउने प्रस्ताव
काठमाडौं : चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी) ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको प...
-
हावाहुरी प्रभावित क्षेत्रमा खानेपानी विभागले पठायो वाटर एम्बुलेन्स
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पु-याएको बस्तीमा पानीका कारण रोग व्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार ...
-
नेपालको पानी निर्यात गर्ने विषयमा खानेपानी मन्त्री र कतारी राजदूतबीच छलफल
काठमाडौ : खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेल बीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर...
-
खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत संघ–संस्था बीचको समीक्षा बैठक सम्पन्न
धादिङ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले धादिङ जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीच समीक्षा बैठक गरेको छ । Global Affairs of Canada (GAC) को आर्थिक सहयोग तथा Centre for Affordable Water and Sanitation Technology (CAWST) सँगको सााझेदारीमा पुनर्निर...
-
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति अध्यक्ष घिमिरेको बिदाइ
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालय, खानेपानी तथा वातावरण महाशाखाका प्रमुख मनोज घिमिरेलाई बिदाई गरेको छ । कर्मचारी समायोजनका क्रममा प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव भएर जानु हुने भएपछि समितिले आज विदाई समारोहको आयोजना गरी उहाँको आगामी कार्यकाल ...
-
आँगनमै धारा, पानीको लागि कुवाको सहारा
गोरखा : घरघरै आँगनको एउटा कुनामा धारा । धारालाई घेरा हालेर पक्की संरचना पनि बनाइएका छन् । पानी थाप्न, लुगा धुन र भाँडा माझ्न उपयोग हुने उक्त ठाउँ सुख्खा छ । धारामा पानी नआउने भएकाले सहिद लखन गाउँपालिका–२ मनकामनाको बनौतीमा स्थानीयवासी गाग्री बोकेर पँधेरो र कुवा धाइरहेका भेटिन्छन् । ‘खानेपानी योजना बनेदेखि नै धारा आयो...
-
राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्न अख्तियारमा उजुरी : खानेपानीमन्त्री
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर खानेपानी मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । खानेपानी मन्त्रीद्वारा जारी प्रेस विज्ञप्तिमा आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र ह...









