• खानेपानी तथा सरसफाइ सहित यी कार्यालय प्रदेश सरकार मातहत रहने

    काठमाडौं : सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन सर्भेअनुसार प्रदेशमा जाने सरकारी कार्यालयको टुंगो लगाएको छ। संघीय सरकारको मातहतमा रहँदै आएको सवारी चालक अनुमति कार्यालय सहित काठमाडौं बाहिर रहेका बिउ बिजन प्रयोगशाला, माटो तथा जल परीक्षण प्रयोगशाला, संग्राहलय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कु...

  • जहाँ मध्य बर्षामै खानेपानीको हाहाकार हुन्छ

    दार्चुला : शैल्यशिखर नगरपालिका ८ झरकाँडाकी जानकी जोशी बिहानै गाग्री बोकी पानीको जोहो गरिरहेकी थिइन् । लामो झरी नपर्दा साउनको तेस्रो सातामा पनि पानीका मूलहरू नफुट्दा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । यो नगरपालिकाका विभिन्न ठाउँका स्थानीय बिहानै उठ्नेबित्तिकै खानेपानी बोक्न घरबाट निकै टाढाका धारा र...

  • भूटानी शरणार्थीलाई पानीको समस्या

    दमक : झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् ।  यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका...

  • टयांकरको पानीमा पनि मूल्य अभिवृद्धि कर

    ललितपुर : गोदावरीबाट पानी लिएर आएका टयांकरहरू टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी टयांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो टयांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर...

  • कमला बेसिन विकास रणनीति तयार पारिदै, के के छन् रणनीतिमा ?

    काठमाडौ : जल तथा ऊर्जा आयोगको सचिवालयले कमला बेसिन विकास रणनीति तयार पार्ने भएको छ । कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापनका लागि आगामी एक बर्षभित्र बेसिनको रणनीति तयार पारिने भएको हो । आगामी २०७६ को जेठ मसान्तभित्र कमला बेसिन विकास रणनीति तयार पार्ने गरी अध्ययन अघि बढेको ऊर्जा आयोग सचिवालयका सिनियर डिभिजनल इन्जिनि...

  • तीन बर्षमा तमोर लिफ्ट खानेपानी आयोजनाले के के ग-यो ?

    पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाले करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । ३ वर्ष अघि सुरु भएको खानेपानी आयोजनाले ११ वटा मुख्य ट्यांकी निर्माण गरेको छ भने १७.९ किलोमिटर पाइप लाइन निर्माणको काम पनि सम्पन्न गरेको छ । यस्तै ९ वटा पम्प हाउस निर्माण र कार्यालय भवन निर्माण...

  • खोलामा फोहोर फाल्न नदिइने, वडा अध्यक्षको दादागिरी विरुद्ध स्थानीयबासिन्दा संघर्षमा

    सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ५ र ६ को सीमानामा पर्ने खोलाखोल्सीमा फोहोर फाल्न नदिने भएको छ । नयाँ बजार क्षेत्रको विकास, सवारी तथा ढल व्यवस्थापन र खानेपानी आपूर्ति लगायत नागरिकको जनजीविकासँग सरोकारको विषयमा खबरदारी गर्ने उद्देश्यले गठित संघर्ष समितिले खोलामा फोहोर फाल्दा वातावरणमा समेत प्रत्यक्ष अस...

  • पानीको माग गदै कुलोको मुहानमा पूजा

    दाङ : साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्...

  • व्यवसायीको आन्दोलनले खानेपानी हाहाकार

    भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ । नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पादन र वितरण बन्द गरेपछि खानेपानी...

  • खानेपानीले दिएको खुसी

    प्युठान : प्यूठान नगरपालिका ६ माझकोट ओखरबोटकी टोपली विकले घरकै आँगनमा पानीको धारा खस्ला भन्ने कहिल्यै सोचेकी थिइनन् । डाँडाको बस्ती भएकाले वर्षामा पोखरीमा जम्मा भएको आकाशे पानी उपभोग गर्थिन् । हिउँदमा घण्टौं पैदल हिँडेर पानीको जोहो गर्थिन् । तर, अचेल उनको घरको आँगनमा पानीको धारा खसेको छ । आँगनमा पानीको धारा खसेसँगै उनक...