• जनप्रतिनिधिको नेतृत्वमा गठित सरसफाइ समिति, साँझ बिहान सडकमै

    कास्की : पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहर सहित फिर्ता पठाउने छ भने दोस्रोपटक पनि फेला परे जरिवाना गराउने छ । अनुगमन टोलीको...

  • पानीको बहुउपयोगका लागि नदी बेसिन योजना बनाउन सुरु

    काठमाडौ : सरकारले पानीको बहुउपयोगका लागि देशभरिका नदीको बेसिन योजना बनाउन सुरु गरेको छ । विश्व बैंकको सहयोगमा जल तथा ऊर्जा आयोगले जलविद्युत् विकास गुरुयोजना तथा वातावरण र सामाजिक मूल्यांकन सहितको नदी बेसिन योजनाको निर्माण सुरु गरेको हो । आयोगले पानीको क्षमता र यस मार्फत खानेपानी, सिँचाइ र जलविद्युतमा गर्न सक...

  • संघीय खानेपानी तथा ढल ब्यवस्थापन विभागका कामहरु बारे थाहा पाउनुहोस्

    काठमाडौ : संघीय व्यवस्था अनुसार तीन तहको सरकार सञ्चालन भएपछि खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कामको पनि बाँडफाँट गरिएको छ । मुलुक संघीय ढाँचामा सञ्चालन हुनु अघि खानेपानी तथा ढल निकास विभागले गर्दै आएको कतिपय काम प्रदेश तथा स्थानीय सरकारले समेत सम्पादन गर्दै आएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग...

  • हैजा नियन्त्रण गर्न ललितपुर महानगरले बनायो कार्ययोजना

    ललितपुरः बर्षातको समयमा फैलिन सक्ने पानीजन्य रोग नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने भएको छ । महानगरको स्वास्थ्य शाखाले हैजा जस्तो महामारी फैलिन नदिन पूर्वतयारी गर्ने र रोग लागिहालेमा प्रतिकार्य गर्ने सहितको कार्ययोजना बनाएको हो । स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पानीजन्...

  • मेलम्चीको काममा ढिलाई गर्नेहरूलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्न माग (भिडियो)

    काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्नेहरु विरुद्ध कडा कारबाही गर्न माग गरेका छन्। संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सांसदहरु यज्ञराज सुनुवार र राजेन्द्र लिङदेनले इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजनाको काम अलपत्र परेकाले तत्काल कारबाही...

  • घरको नक्सा बनाउँदा ग्राउण्ड वाटर रिचार्ज सिस्टम अनिवार्य हुनुपर्ने (भिडियो)

    काठमाडौ : चन्द्रगिरी नगरपालिकाले ग्राउण्ड वाटर रिचार्ज गर्ने प्रणालीको विकास गर्न नक्सा पासमै अनिवार्य व्यवस्था गर्ने भएको छ । ग्राउण्ड वाटर रिचार्ज नहुँदा भूमिगत पानीको स्रोत भासिदै गएकाले नीतिमै समावेश गरी रिचार्ज गर्ने प्रणालीको विकास गर्न लागेको हो । https://www.youtube.com/watch?v=CRe3W72A36M&feature...

  • ७८८ पानीको नमुना परीक्षण गर्दा ३८२ मा कोलिफर्म

    ललितपुर : ललितपुरको विभिन्न बस्तीका खानेपानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएको छ । वातावरण र विकास संस्था (ENDO) ले ललितपुरको ७८८ वटा पानीको नमुना परिक्षण गर्दा ३८२ मा कोलिफर्म भेटिएको हो । बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमाको सार्वजनिकीकरण कार्यक्रममा वातावरण र विकास संस्थाले प्रतिवेदन प्रस्तुत...

  • सुख्खाग्रस्त क्षेत्रमा खानेपानी पु-याउन एक अर्ब लगानी

    रवीन्द्र काफ्ले फिदिम : नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ ह...

  • जनप्रतिनिधीलाई खानेपानी सुरक्षा योजना र पुर्ण सरसफाइ सम्बन्धी तालिम

    नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिकाका जनप्रतिनिधी र सरोकारवाला निकायका पदाधिकारीलाई खानेपानी सुरक्षा योजना र पुर्ण सरसफाइ सम्बन्धी तालिम दिइएको छ । तेरे देश जोम TDH को आर्थिक एवं वातावरण जनस्वास्थ्य संस्था (Enpho) को प्राबिधिक सहयोगमा सञ्चालित स्थानीय तह क्षमता सबलिकरण परियोजना अन्तर्गत सामुदायिक विकास केन्द्र,...

  • १८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्छौं : कर्मचारीहरु

    काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरु सक्षम र तयार रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारीहरुले बताएका छन् । केयुकेएल अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनको शुक्रबार भएको एकता भेलामा कर्मचारीहरुले १८ घण्टासम्म खटेर भ...