नेपालगञ्ज : छिमेकीको अपहेलना र पानीको जोहो गर्दा हैरान बनेका बाँके जानकी गाउँपालिका गुरुवागाउँको दलित बस्तीमा खुशियाली छाएको छ । घरमै धारा बनेपछि अरुको छुवाछुत सहनु नपर्ने आशाले उनीहरु खुसी भएका हुन् । दलित बस्तीमा नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले धारा जडान गरेपछि आफ्नै घर, आँगनमा पानी भर्न पाएका छन् । फाउण्डेशनल...
खानेपानी
-
-
खानेपानी आयोजनाका लागि एकै व्यक्तिद्वारा ५० हजार सहयोग
धादिङ : खानेपानी आयोजनाको दिगो ब्यबस्थापन तथा मर्मत सम्भार कोषका लागि ललितपुरका समाजसेबी एवं हार्डवयर ब्यापारी कन्चन थापाले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । धादिङको च्याङ्ली खानेपानी तथा सरसफाइ आयोजनाका लागि थापाले आर्थिक सहयोग गर्नुभएको हो । उहाँले सहयोगको चेक समितिका अध्यक्ष नबराज रुपाखेतीलाई हस्तान्तरण गर्नुभयो ...
-
खुला दिसामुक्त गराउन सांसदको घरदैलो
विनोद धौलागिरि, बूढीगंगा (मोरङ) मोरङ जिल्लामा सुगम मानिएका ठाउँ नै खुल्ला दिसामुक्त घोषणा नभएपछि सांसदले नै घरदैलो अभियान थालनी गरेका छन् । मंगलबार विहान प्रदेश सभा सदस्य चुमनारायण तवदार सहितको टोलीले सदरमुकाम विराटनगरसँगै रहेको बूढीगंगा गाउँपालिका, वडा नं. २ मा चर्पी नबनाएका घरको स्थलगत अनुगमन र घरदैलो गरेका ...
-
संघीयता अनुसार खानेपानी विभागको संरचना बारे थाहा पाउनुहोस्
काठमाडौ : संघीय संरचना अनुसार तीन तहको सरकार बनेपछि खानेपानी तथा सरसफाइ सँग सम्बन्धित काम गर्ने निकाय खानेपानी विभागको सांगठनिक संरचना पनि बदलिएको छ । साबिकमा खानेपानी तथा ढल निकास विभागको नाम परिवर्तन गरी खानेपानी तथा ढल व्यवस्थापन विभाग मात्र भएको छैन, संघीय र प्रादेशिक संरचना समेत परिवर्तन भएको छ । साबिकमा ...
-
विद्यालयमा खानेपानी तथा सरसफाइ प्रबर्धनका लागि प्रधानाध्यापकको भूमिका कस्तो हुनुपर्छ ?
काठमाडौ : सरकारले सबै विद्यालयमा खानेपानी, सरसफाइको सुविधा एवम् स्वच्छता प्रबर्धनमा एकरुपता ल्याउन विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याएको छ । बालबालिकाहरुको विद्यालयमा उपस्थित हुने दरमा बृद्धि गरी सिकाइ उपलब्धी तथा शैक्षिक गुणस्तरमा सुधार गर्न विभिन्न निकायको ...
-
स्कुलमा खानेपानीको अभाव, शौचालयमा लाग्यो ताला
बैतडी : हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या व्यहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताउनुभयो । करीब ४५० विद्यार्थी अध्ययनरत उक्त विद्यालय...
-
खानेपानी तथा सरसफाइजन्य जोखिम कम गर्न विद्यार्थीले बनाए कार्ययोजना
काठमाडौ : चन्द्रगिरी नगरपालिकाको ब्राईट फ्यूचर सेकेण्डरी स्कुलमा अध्ययनरत स्तुति अर्यालले यसअघि शिक्षकले पढाएको सुन्ने, नबुझेको कुरा सोध्ने र शिक्षकले अह्राएको काम पूरा गर्ने भन्दा अरु काम गर्नै पाएकै थिइनन् । किताबमा लेखिएको कुरा घोक्न सक्ने भएपनि पढाईसँगै सम्बन्धित अतिरिक्त काममा उनको लगाव खासै थिएन । विद्य...
-
अरुणोदय खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन
धनकुटा : धनकुटाको अरुणोदय खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरिएको छ । संविधान सभाका सदस्य तथा पूर्व कानून सचिव उदय नेपाली श्रेष्ठले खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । खानेपानी आयोजनाको वारेमा सहयोगी संस्था पर्डेप नेपालका टिम लिडर नरेश प्रसाद श्रेष्ठले जानकारी गराउनु भएको थियो । उदघाटन कार्यक्रममा खान...
-
दिसाजन्य लेदो व्यवस्थापन :आवश्यकता र प्रशोधन विधि
राजेन्द्र श्रेष्ठ, कार्यक्रम निर्देशक वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) जनसंख्या वृद्धि र अव्यवस्थित एवम् अनियन्त्रित शहरीकरणसँगै उत्पादन भएका फोहरपानी र फोहरमैलाको जथाभावी विसर्जन तथा खुल्ला दिसाको कारण शहरी, शहरोन्मुख क्षेत्रएवम् गाउँघरको वातावरण र जनस्वास्थ्य नराम्ररी प्रभावित भइरहेको छ । खुल्ला दिसा रजथ...
-
फण्डबोर्ड ब्युँताउन खानेमन्त्री मगरको तीन शर्त, मन्त्री र सांसदबीच भनाभन
काठमाडौ : फण्ड बोर्डको विषयमा खानेपानीमन्त्री बिना मगर र धनकुटाका सांसद राजेन्द्र राई बीच चर्काचर्की भएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा फण्ड बोर्डको विषयलाई लिएर मन्त्री मगर र सांसद राई बीच भनाभन भएको हो । बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ सकिएपछि मेलम्चीको विषयमा उठेको प्रश्नक...









