काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पद बहाली गर्नुभएको छ । पद बहाली ग्रहण गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । केही साना तथा ठूला आयोजनाहरुलाई ...
खानेपानी
-
-
इञ्जिनियरहरुलाई चुनावको चटारो
काठमाडौ : नेपालका इञ्जिनियरहरुलाई यत्तिबेला चुनाव लागेको छ । एक महिनापछि हुने नेपाल इन्जिनियर्स एसोसिएसन (ने.ई.ए) को नेतृत्व लिन दलिय प्रतिनिधित्व गर्दै इञ्जिनियरहरुले उम्मेदवार घोषणा गरिसकेका छन् । इञ्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन (ने.ई.ए) आगामी दुई बर्षे कार्यकालका लागि बामपन्थी निकट इञ्जिनियरह...
-
खानेपानीका लागि गाग्री ठटाउँदै देउसी भैलो
प्यूठान : शिक्षकलाई तलब खुवाउन, चौतारो बनाउन, अक्षय कोष स्थापना गर्न, संस्थाको कोष अभिबृद्धि गर्न लगायत सामाजिक कामका लागि देउसी भैलो खेलेको त तपाई हामीले सुन्दै र देख्दै आएका छौं । तर प्युठानमा भने खानेपानीका लागि देउसी भैलो खेलिएको छ । मल्लरानी गाउँपालिका ३ को चौरपानी गाउँका बासिन्दाले रित्ता गाग्री बजाउँदै देउसीभैलो...
-
बाबरेको ४९ घरमा बालमैत्री धारा
दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरेमा ४९ वटा बालमैत्री धारा निर्माण गरिएको छ । पाका र बालबालिका दुवैले प्रयोग गर्न सहज हुने गरी ती धारा निर्माण गरिएको हो । सफा पानी कार्यक्रम अन्तर्गत एउटा विद्यालयमा खानेपानी धारा निर्माण र हात धुने ठाउँ समेत तयार गरिएको छ । वर्षौंदेखि धारा बने पनि बच्चा र ठूला व्यक्तिका ला...
-
क -कसले चढ्छन् मेलम्चीका ६० वटा गाडी ?
काठमाडौं : मेलम्ची खानेपानी आयोजनाका गाडीहरु असम्बन्धित कार्यालय तथा अधिकारीले प्रयोग गर्ने गरेको खबर विभिन्न सञ्चार माध्यममा प्रकाशन भएपछि मेलम्चीको गाडी फिर्ता गर्न खानेपानी मन्त्री बीना मगरले तदारुकता देखाउनुभएको छ । उहाँले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाक गाडीहरु तत्काल फिर्ता गराउन मेलम्ची खानेपानी विकास ...
-
भक्तपुरमा पानीको गुणस्तर र शुद्धिकरणका विषयमा अभिमुखीकरण
भक्तपुर : युवा कृयाकलाप समाज (सोया) ले सूर्यविनायक र चाँगुनारायण नगरपालिका भित्र सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुलाई पानीको गुणस्तर, यसले उपभोक्तामा पार्ने असर र शुद्धिकरणका उपायहरु विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । यूनिसेफ नेपालको सहयोगमा सञ्चालित पानीजन्य रोगको रोकथाम र पूर्वतय...
-
खानेपानी सचिव प्रधानमन्त्री कार्यालयको अनुसन्धानको घेरामा
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर प्रधानमन्त्री कार्यालयको अनुसन्धानको घेरामा परेका छन् । गत आर्थिक बर्षको अन्त्यमा भारी बजेट रकमान्तर गरी जथाभावी खर्च गरेको पाएपछि सचिव ठाकुरलाई प्रधानमन्त्री कार्यालयले बोलाएर जवाफ मागेको हो । खानेपानी मन्त्रालयले आर्थिक बर्षको अन्त्यमा रकमान्तर गरी बजेट दुरुपयोग ग...
-
बसाई सराई रोक्न डिप बोरिङ
तेह्रथुम : छथर गाउँपालिकाले खानेपानीको समस्या समाधान गरी बसाइँसराइ दर रोक्न डिप बोरिङ गरेर खानेपानी वितरण गरेको छ । गाउँपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत पानी निकालेर वितरण गरिएको जमीनमुनिको पानीको स्रोतलाई उपयोग गरिएकोे गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभ...
-
सुन्दरीजलबाट चाबहिलसम्मको पाइप परीक्षण सफल
काठमाडौ : मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ । चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनःपरीक्षण ग...
-
राष्ट्रिय योजना आयोगको मध्यमकालीन खर्च संरचना : खानेपानी सुविधालाई प्राथमिकता
काठमाडौ : राष्ट्रिय योजना आयोगको मध्यमकालीन खर्च संरचनाले खानेपानी सुविधा पु-याउने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । आयोगले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्या मध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु-याउने लक्ष्य लिएको हो । मध्यमकालीन खर्च संरचनाले सबै प्रकारका साधन र स्रोतको समुचित प्रयोग गरी आफ्ना ...









