पर्वत : तीन वर्ष अघि सम्म पर्वत जिल्लाभर एउटा कहानी थियो, नाम रानीपानी, छैन खानेपानी । तर अहिले त्यो कहानी फेरिएको छ । २०६९ सालतिर चलेको खुला दिसामुक्त अभियानले गाउँमा नयाँ सोच जन्मायो । खुला दिसामुक्त हुनलाई घरघरमा चर्पी चाहियो । चर्पीलाई पानी । नजिक पानीको स्रोत नभएपछि स्थानीयले चर्पी बनाउनै मानेनन् । तर, गाउँ पु...
खानेपानी
-
-
मेलम्चीको सुरुङ ६ किमि ढलान बाँकी
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाले सुरुङको आन्तरिक संरचना ढलान (आरसीसी) गर्न ६ किमिमात्र बाँकी रहेको जनाएको छ । २० किलोमिटरमा ढलान सकिएको र दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको आयोजनाका प्रमुख सूर्यप्रकाश कँडेलले बताए । यही गतिमा काम भए पुस अन्तिम सम्ममा मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने उनको भनाइ छ । ‘हड...
-
स्याउलेमा घरघरै मिटर जडित धारा
बागलुङ : जिल्लाको तमानखोला गाउँपालिकाको विकट गाउँमा कादुरी संस्थाले १३० घरमा धारा जडान गरिदिएको छ । खानेपानी अभाव भएको गाउँपालिकाको वडा नं १ को स्याउला गाउँमा संस्थाले घरघरमा खानेपानीको धारा उपलब्ध गराएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिस गोर्खाज् नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खानेपानी आ...
-
१५ करोड लगानीमा खानेपानी योजना निर्माण
दाङ : नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्न साढे दुई वर्षपहिले शुरु भएको नारायणपुर खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांशले हालसम्म कुवाको पानी पिउँदै आएका छन् । नेपाल सरकारको ७० प्रतिशत अनुदान...
-
खानेपानी तथा सरसफाइ ऐनको मस्यौदाबारे छलफल
काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयकको मस्यौदाबारे छलफल गरेको छ । मन्त्रालयले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खानेपानी तथा सरसफाइ सँग सम्बन्धित मन्त्रालय, विकास साझेदार, दातृ निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायसँग छलफल गरेको हो । अन्तरक्रिया कार्...
-
काठमाडौंको चार मिनरल वाटर कम्पनीमा शिलबन्दी
काठमाडौ : सरकारले काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा शिलबन्दी गरेको छ । अनुगमनको क्रममा मापदण्ड विपरित प्रशोधित पिउने पानी उत्पादन गर्ने कम्पनीहरु स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा शिलबन्दी गरिएको हो । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड ...
-
खानेपानीले छायो खुसियाली, २ सय ५० घरमा धारा
लम्जुङ : लमजुङको मर्स्याङदी गाउँपालिका ६ ठुलिबेंसीकी ८५ बर्षीया जकमाया अधिकारीले घरकै आँगनमा पानीको धारा आउँला भन्ने यसअघि सोच्नु भएकै थिएन । डोकोमा गाग्री बोकेर घण्टौं हिँडेर पानी ल्याउनुहुन्थ्यो । तर अहिले आफ्नै घर आँगनमा खानेपानीको धारा खसेको देखेपछि उहाँको अनुहारमा छुट्टै खुसी छाएको छ । पानीले आफ्नो जीवनमा खु...
-
रकमान्तरबाट भएका कामको अनुगमन गर्न हरेक प्रदेशमा तीन सदस्यीय समिति गठन
काठमाडौ : आर्थिक बर्ष २०७४/०७५ मा रकमान्तर गरी प्राप्त बजेटबाट खानेपानी तथा ढल निकास विभाग अन्तर्गत साविकका क्षेत्रीय कार्यालय, डिभिजन तथा सव डिभिजन कार्यालयहरुले सम्पादन गरेका कामहरुको अनुगमन हुने भएको छ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले सम्पादित कामको अनुगमन गरी १५ दिनभित्र प...
-
आर्थिक बर्षको अन्तिम दिन रकमान्तर गरेर खानेपानीमा ब्रम्हलुट
काठमाडौं : अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले अघिल्लो आर्थिक वर्षको अन्तिम दिन (गत असार ३२ मा) महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्यो। बेहोरा थियो, ‘खानेपानी मन्त्रालयको देहायबमोजिमको रकमान्तर गर्ने मिति २०७५/३/३२ को निर्णय कार्यान्वयनका लागि अनुरोध छ’। अर्थले त्यसको बोधार्थ महालेखा परीक्षकको कार्यालय र ख...
-
खानेपानीको विषयमा विवाद हुँदा तरबार प्रहार, एक जना घाईते
धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका १, सिमटारमा तरबार प्रहारबाट एक जना घाईते भएका छन् । खानेपानीको बिषयमा विवाद हुँदा स्थानीय सुमबहादुर तामाङले तरबार प्रहार गर्दा सोही ठाउँका अभिषेक तामाङ गम्भीर घाईते भएका छन् । उनको बीर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । पेट र हातमा चोट लागेको तामाङको अवस्था गम्भीर रहेको ...








