• काठमाडौको दश प्रतिशत खानेपानी मात्र पिउन योग्य

    काठमाडौ :  उपत्यकामा वितरण हुँदै आएको खानेपानीमा दश प्रतिशत मात्र शुद्धता रहेको अध्ययनले देखाएको छ । बर्खासँगै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले गरेको अध्ययनले उपत्यकामा वितरण हुँदै आएको ९० प्रतिशत खानेपानीमा फोहोर मिसिएको पाइएको हो । राजधानीलगायत देशभरका कतिपय स्थानमा पानीको अभाव छ । निजी ट्यांकरहरूले वितरण गर...

  • सुख्खाग्रस्त कुम्मायकमा किनेको पानीले दशैं मनाउँदै

    पाँचथर : पाँचथरको कुम्मायकवासीले पानी किनेर दशैँ मनाएका छन्। पानीको चर्को समस्या बेहोर्दै आएका कुम्मायकबासीले गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले ड्रममा भरेर ल्याएको पानी किनेर दशैँ मनाएका हुन्। गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले वितरण गर्ने पानीलाई प्रति लिटर ६६ पैसा पर्छ। अरू बेला भन्दा पनि दशैँमा बढी पानी खपत हुने...

  • बाहिरकाले काठमाडौ छाडेपछि मेलम्ची आए जस्तै

    काठमाडौं : काठमाडौ महानगरपालिका –९ गौशालाकी सजना सापकोटाको धारामा फूलपाती यता खानेपानी टुटेको छैन । अघि पछि ६ दिन बिराएर पानी आउने धारामा चौबीसै घण्टा पानी आएपछि उहाँ चकित हुनुहुन्छ । दिनहुँ जसो पानी आएपछि काठमाडौ महानगरपालिकाका ३२ खरिबोटकी सानु महर्जनसँग पानी भर्ने भाँडाको समेत अभाव भएको छ । अघिपछि पानी भण्डारण गरे...

  • दुई दशकदेखि खोलाको पानी पिउन बाध्य

    भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत दुई दशक अघिदेखि घरभन्दा एक किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्नुहुन्छ । विसं २०५८ मा यहाँ बसोबास गर्दै आउनुभका धामीले लामो समय बित्दा आफूले अझै पनि सहज रुपमा गाउँमा पानी नपाएको गुनासो गर्नुभयो । “यतिका वर्षसम्म हामीले ...

  • जाँदा दुध, फर्किदा खानेपानी

    काभ्रेपलाञ्चोक : काभ्रेको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डनकी सरस्वती लामा बिहान दुध बेच्न जानुहुन्छ । दुध बेचेको पैसाले फर्किदा त्यही भाँडोमा पानी किनेर ल्याउनुहुन्छ । यो समस्या चण्डेनीमण्डनकी लामाको मात्र होइन, चण्डेनीमण्डनमा बसोबास गर्ने २५० परिवारको साझा समस्या हो । २०७२ बैशाख १२ गतेको भूकम्पले खानेपानीमा क्...

  • दशैंमा पनि जेब रित्तै, जो सरकारलाई धिक्कार्दै घर गए

    काठमाडौ : दशैं बिदा हुनुभन्दा अघिल्लो दिनसम्म पनि तनखा पाउने आशा मरेको थिएन उनीहरुको । काम गरेको दिनको तलब त कसो नपाउँला भनेर आफ्नो कार्यालय र सरकारसँग आशावादी थिए ती कर्मचारी । तर कर्मचारीले सरकारसँग राखेको भरोसा व्यर्थ भयो, जत्तिबेला दशैं जस्तो चाडमा पनि ती कर्मचारी सरकारलाई धिक्कार्दै रित्तो हात घर जानुप-यो । खान...

  • दशैंको शुभकामना कार्डमा पानी शुद्धिकरणको घरेलु विधि

    काठमाडौ : दशैंको शुभकामना कार्डमा के कुरा उल्लेख गरिएको हुँदो हो ? सुख, शान्ति, समृद्धि र दिर्घायुको कामना होइन ? सामान्यतयः तपाई हामीले यही सोचेका हुन्छौं र कसैले दिएछ भने पनि दशैंको शुभकामना कार्डमा यही कुराहरु उल्लेख गरिएको पाउँछौं । तर वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यसबर्षको दशैंको उपलक्ष्यमा जारी गरिएक...

  • मेलम्ची सुरुङको अन्तिम काम ७.३ किमी बाँकी

    चौतारा : मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सिन्धु, ग्यालथुम र...

  • मेलम्ची खानेपानी : ‘तिहार लगत्तै काम सकिने’

    काठमाडौ : यो दशैँसम्ममा काठमाण्डूमा पानी पुर्‍याउने दावी गरिए पनि मेलम्ची खानेपानी आयोजनाको काम सकिन अझै एक महिनाभन्दा बढी लाग्ने अधिकारीहरूले बताएका छन्। सुरुङभित्रको ढलानको काममा पछिल्लो तीन महिनामा उल्लेख्य प्रगति भएको भन्दै दशैँको सट्टा अब तिहार लगत्तै पूरा हुने अधिकारीहरूको भनाइ छ। जानकारहरूले चाहिँ प...

  • जनताले गुणस्तरीय खानेपानी पाउनुपर्छ : सभामुख महरा

    तुलसीपुर : सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताउनुभएको छ । अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२ औँ वार्षिक साधारणसभा तथा रजतजयन्ती कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभामुख महराले खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता जनताले ...