कास्की : देशभित्रै स्वच्छ पानीको हाहाकार भइरहेका बेला खानेपानीमन्त्री बिना मगरले भने नेपालको पानी विदेशमा बेच्ने दिवास्वप्न देखाउनुभएको छ । पोखराको मादी क्षेत्रमा निर्मित शवदहन गृह, प्रतिक्षलय र शौचालय समुदायलाई हन्तान्तरण गर्दै उहाँले नेपालको हिमनदीको पानी विदेशमा एभरेष्ट वाटरको नामले बेचिने महत्वकांक्षा सुनाउनुभयो । ...
खानेपानी
-
-
हैजा नियन्त्रण तथा पूर्व तयारीका लागि अभिमुखीकरण
काठमाडौ : हैजा नियन्त्रण तथा पूर्व तयारी र खानेपानीको गुणस्तरको विषयमा खानेपानी स्रोत उपभोक्ता समिति, खानेपानी व्यवसायी तथा चन्द्रागिरी नगरपालिका, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड तथा सरोकारवाला सहितको अन्तरक्रिया तथा तालिम सम्पन्न भएको छ । बर्षायाममा फैलिन सक्ने झाडापखाला तथा हैजा नियन्त्रणका लागि क - ...
-
गुणस्तर सुधार नगरी पुरानै पानी बजारमा
विराटनगर : विराटनगरमा गुणस्तरहीन पानी विक्री गर्दै आएको उद्योगहरुले खानेपानीको गुणस्तर सुधार गर्नुको सट्टा पुरानै गुणस्तरहीन पानी बजारमा पठाएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले हिजो शुक्रबार गरेको बजार अनुगमनका क्रममा ती उद्योगले पुरानै गुणस्तरहीन खानेपानी बजारमा बिक्री गरेको पाइएको हो । अनुगमनम...
-
बेनीको खानेपानीमा ‘स्मार्ट प्रविधि’
म्याग्दी : म्याग्दीको बेनी खानेपानी आयोजनामा खानेपानी प्रशोधन, वितरण र महशुल संकलन गर्न ‘स्मार्ट प्रविधि’ अपनाइने भएको छ । स्मार्ट खानेपानी आयोजना सञ्चालन गर्न बेनी खानेपानी उपभोक्ता संस्था, बेनी नगरपालिका, नगर विकास कोष र दक्षिण कोरिया स्थित इन्कोनी नेसनल युनिभर्सिटीका विज्ञहरूको टोलीले अध्ययन थालिसकेको छ । स्मार्ट...
-
प्रशोधित पानीमै भेटियो हानिकारक जीवाणु
मोरङ : विराटनगरका ११ वटा ‘पानी उद्योगका पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक ‘कोलीफर्म’ पाइएको छ । गंगाजल उद्योग विराटनगर ५, गोमारानी उद्योग विराटनगर ४, पूजा फुड एन्ड वेभरेज इन्डस्ट्रिज प्राली विराटनगर ६, तिरुपति जल उद्योग विराटनगर–२, माउन्टेन वाटर इन्डस्ट्रिज विराटनगर–११ ले उत्पादन गरेको पिउने पानीमा कोलीफर्म प...
-
ओखलढुंगामा एकैसाथ तीनवटा खानेपानी प्रशोधन केन्द्र
ओखलढुंगा : ओखलढुंगाका तीन वटा खानेपानी योजनामा एकैसाथ पानी प्रशोधन केन्द्र निर्माण शुरु गरिएको छ । ओखलढुंगाको सदरमुकाम ओखलढुंगा बजार, रूम्जाटार र कुन्तादेवी खानेपानी योजनामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगाले पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाएको हो । २ करोड २० लाख लागतमा ३ वर्षअघि सुरू भएकोे ओखल...
-
साना शहरी क्षेत्रमा दिगो खानेपानी र सरसफाइका लागि स्मार्ट पानी व्यवस्थापन सम्बन्धी कार्यशाला
काठमाडौ : नेपालको साना शहरी क्षेत्रमा खानेपानी, सरसफाइ र स्वच्छताको दिगोपनाका लागि स्मार्ट पानी व्यवस्थापन सम्बन्धी कार्यशाला काठमाडौमा शुरु भएको छ । आजदेखि शुरु भएको कार्यशालामा खानेपानी, सरसफाइ र स्वच्छताको दिगोपनाका लागि पानीको सही व्यवस्थापनका विषयमा छलफल तथा अन्तरक्रिया गरिनेछ । यस्तै खानेपानीको दिगो व्यवस्थाप...
-
खानेपानी तथा सरसफाइ सहित यी कार्यालय प्रदेश सरकार मातहत रहने
काठमाडौं : सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन सर्भेअनुसार प्रदेशमा जाने सरकारी कार्यालयको टुंगो लगाएको छ। संघीय सरकारको मातहतमा रहँदै आएको सवारी चालक अनुमति कार्यालय सहित काठमाडौं बाहिर रहेका बिउ बिजन प्रयोगशाला, माटो तथा जल परीक्षण प्रयोगशाला, संग्राहलय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कु...
-
जहाँ मध्य बर्षामै खानेपानीको हाहाकार हुन्छ
दार्चुला : शैल्यशिखर नगरपालिका ८ झरकाँडाकी जानकी जोशी बिहानै गाग्री बोकी पानीको जोहो गरिरहेकी थिइन् । लामो झरी नपर्दा साउनको तेस्रो सातामा पनि पानीका मूलहरू नफुट्दा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । यो नगरपालिकाका विभिन्न ठाउँका स्थानीय बिहानै उठ्नेबित्तिकै खानेपानी बोक्न घरबाट निकै टाढाका धारा र...
-
भूटानी शरणार्थीलाई पानीको समस्या
दमक : झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका...







