म्याग्दी : जलजला गाउँपालिकाको मल्लाजमा खानेपानी आयोजना निर्माण भएपछि सामाजिक द्वन्द्व न्यूनीकरण भएको छ । पुम्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत घर/घरमा निजी धारा मार्फत खानेपानी वितरण हुन थालेपछि समाजमा पानी उपभोगका विषयमा हुने विवाद र झगडाको समस्या हटेको हो । घरघरमा चौबिसैघण्टा शुद्ध खानेपानी आपूर्ति भएपछि सर...
खानेपानी
-
-
खडेरीग्रस्त क्षेत्र पुगेका मन्त्रीसँग गाउँलेले भने ‘पेटभरि पानी पाऊँ’
तेह्रथुम : प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो सहितको टोली तेह्रथुमको खडेरीग्रस्त क्षेत्र छथर गाउँपालिकाको पञ्चकन्या पुुग्दा स्थानीय लाखबहादुर लिम्बुले भन्नुुभयो ‘पेटभरि पानी पिउन पाऊँ, तिर्खाले तड्पिएर मर्नु नपरोस्, सडक, बिजुली, विद्यालय र अरू विकास बिस्तारै गरे हुन्छ ।’ इन्द्रबहादु...
-
सल्यान कौछेका बासिन्दाको दुःखका दिन गए
सल्यान : वर्षौंदेखि खानेपानीको संकट झेलिरहेको सल्यानको वनगाड कुपिण्डे–८ कौछेमा खानेपानी पुगेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । लिफ्ट प्रणाली मार्फत गाउँमा पानी पुगेपछि खानेपानी थाप्न धारामा गाउँलेको भीड लागेको छ । साढे ४ किलोवाट सोलार प्रणाली जडान गरिएको आयोजनाबाट गाउँमा १२ वटा सार्वजनिक धाराहरु निर्माण भएका छन् ।...
-
बाल्टिन बोकेका महिलाले खानेपानी कार्यालय घेरे
सिरहा : महिना दिनदेखि धारामा पानी नआएपछि लहान नगरपालिकाका वडा नम्बर ५ र ६ का महिलाले लहानको खानेपानी संस्थान कार्यालय घेराउ गरेका छन् । पहिला बिहान ३ घण्टा र साँझ साढे ३ घण्टा पानी उपलब्ध गराउँदै आएको संस्थानले मुश्किलले डेढ घण्टा मात्र पानी दिएपछि रीसले आगो भएका महिलाले कार्यालय घेराउ गरेका हुन् । पानी नहुँदा खा...
-
खानेपानी आयोजनाले फेरियो दैनिकी
वालिङ : एक गाग्री खानेपानीका लागि घण्टौँ बिताउने गरेका कालीगण्डकी गाउँपालिकाका बासिन्दाले लिफ्टिङ खानेपानी योजनाबाट घरमै पानी आएपछि निकै सहज भएको अनुभव गरेका छन् । उक्त समयलाई उनीहरुले अन्य आयआर्जनका कार्यमा लगाउन थालेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालनमा रहेको ढुसखोला डुमही लिफ्टिङ खानेपानी आयोजनाले...
-
स्थापना दिवसमा फेडवासनलाई सल्लाहको चाङ
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले विभिन्न कार्यक्रम गरी १६ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा फेडवासनले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ भने वास क्षेत्रका विभिन्न व्यक्तित्वहरुबाट सल्लाह सुझाव पनि लिइएको छ । वास क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिबाट सल्लाह, सुझाव लिनु ...
-
सुरक्षित पानीको विषयमा कविता प्रतियोगिता
असि प्रतिशत रोग दुषित पानीबाट लाग्छ सुरक्षित पानी मात्र पिउँ रोगहरु भाग्छ पानीमा भएका किटाणुहरु जब नष्ट हुन्छ नी त्यो पानीलाई मात्रै सुरक्षित पानी भनिन्छ नी पानी शुद्धिकरण गर्ने चार विधिलाई जानौं उमाल्ने, फिल्टर गर्ने, क्लोरिनेशन, सोडिस विधि मानौं । पाल्चोक माध्यामिक विद्यालय ककनीकी छात्रा विष्णुमाया तामाङ ...
-
फेरो सिमेन्ट ट्याङ्क यसरी बनाउनुहोस् : ९ टिप्स्
काठमाडौ : खानेपानी योजना निर्माण गर्दा फेरो सिमेन्ट ट्याङ्क बनाउनु पर्छ । आफ्नै काँधमा बनाउने जिम्मेवारी नआउँदासम्म ट्याङ्क बनाउने तरिकाका बारेमा खासै वास्ता हुँदैन । फेरो सिमेन्ट ट्याङ्क १ हजार देखि २० हजार लिटर सम्मको बनाइन्छ । यसैको सहायताबाट घर घरमा पानी पठाइन्छ । टिकाउ हुने, पुस्तौं पुस्तासम्म पनि केही नहुने खालक...
-
चितवनका १० वटा पानी उद्योगमा शिलबन्दी
चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले चितवनका १० वटा पानी उद्योगमा शिलबन्दी गरेको छ । स्वचालित मेशिन जडान नगरेका १० उद्योगमा शिलबन्दी गरेको चितवन जिल्ला प्रशासन कार्यालयमा रहेको खाद्य निरीक्षण इकाईका प्रमुख प्रविनकुमार तिवारीले बताउनुुभयो । पूर्वी चितवन र भरतपुर क्षेत्रका १५ वटा उद्योगमा अनुगमन गर्दा दुई वटाले मात...
-
ठूलासैनमा १४ महिना लगाएर डिपबोरिङ
अछाम : अछामको मंगलसेन नगरपालिका–६ ठूलासैनमा डिप बोरिङबाट पानी निकालिएको छ । १४ महिनाको लामो प्रयासपछि नेपाल हाइड्रोपावर कम्पनीले ठूलासैनमा पानी निकालिएको हो । कम्पनीले यसका लागि ४ सय फिट गहिराइमा उपकरण जडान गरेको छ । ठूलासैन समुद्री सतहबाट करिब १८ सय मिटर उचाइमा पर्दछ । बोरिङ गरेर ३२ एमएमको पाइपबाट पानी निकाल्न सफल ...










