• हेलो सरकारमा खानेपानी र सरसफाइ सम्बन्धी २ सय गुनासा

    काठमाडौ : हेलो सरकारमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी २ सय ४ वटा गुनासा दर्ता भएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालय स्थापना भएको २६ महिनाको अवधिमा ती गुनासा दर्ता भएका हुन् । खानेपानी तथा सरसफाइको क्षेत्रगत नीति तथा ऐन कानुनको निर्माण र विकास गर्ने हेतुले मन्त्री परिषद्को २०७२ पुस ९ गतेको निर्णयले खानेपानी त...

  • साढे २ करोडको लागतमा धनौरी खानेपानी आयोजना सम्पन्न

    दाङ : दाङको शान्तिनगर गाउँपालिका ५ धनौरीमा साढे २ करोडको लागतमा निर्माण भइरहेको खानेपानी आयोजना सम्पन्न भएको छ । शुरु भएको दुई बर्षमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । एक लाख लिटर क्षमताको ओभरहेट ट्याङ्की, पाइप लाईन लगायत अरु पुर्वाधार तयार भएको र ५ सय घरमा मिटर सहित निजी धारा जडान गर्ने तयारी भइरहेको धनौरी ख...

  • कालिकोटको पलाँतामा एक घर एक धारा

    मनिराज पाण्डे, कालिकोट : खानेपानीको चरम अभाव खेपिररहेको कालिकोटको पला“तामा अब एक घर एक धारा निर्माण हुने भएको छ । पहिलो चरणमा पलाँता गाउँपालिकाले वडा नं. ९ मा एक घर एक धारा निर्माण गर्ने तयारी थालेको पलाँता गाउँपालिकाका प्रशासकीय अधिकृत लेखबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार सन् २०१८ भित्र वडा नं.९ का सबै घर...

  • जाँदा जाँदै सरसफाइमन्त्री यादवले दिए जनकपुरलाई २ अर्ब बजेट

    काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले जनकपुर उपमहानगरपालिका भित्र रहेका पोखरी तथा तालतलैया संरक्षण, ढल व्यवस्थापन र सरसफाइका लागि २ अर्ब बजेट विनियोजन गर्नुभएको छ ।   मन्त्री यादवले खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग, सह लगानी खानेपानी तथा सरसफाइ आयोजना र नगर विकास कोषबाट ...

  • मेलम्चीको सुरुङ खनिसक्न अब ३१९ मिटर मात्र बाँकी

    सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको सुरुङ खनिसक्न अब ३ सय १९ मिटर मात्र बाँकी रहेको छ । २७ किलोमिटर ५८४ मिटर सुरुङ मध्ये बुधबार सम्म २७ किलोमिटर २६५ मिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ निर्माणको महत्वपूर्ण काम मध्ये ग्याल्थुमदेखि सिन्धु सम्मको नौ किलोमिटर मध्ये २५० मिटर मात्र बाँ...

  • खडेरीले घैंटा सुकेपछि खानेपानीको हाहाकार

    पर्वत : लामो समयदेखि पानी नपर्दा पर्वतको विहादी गाउँपालिका ५ भतेरपाटामा खानेपानीको हाहाकार भएको छ । वर्षायाममा संकलन गरिएको पानी समेत घैटामा सकिएपछि दक्षिण पर्वतको विहादी गाउँपालिका–५ मा खानेपानीको हाहाकार भएको हो । नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको विहादी गाउँपालिका–५ उराम ...

  • धुलिखेल नगरपालिका खानेपानीमा आत्मनिर्भर बन्दै

    काभ्रे : धुलिखेल नगरपालिकालाई आगामी पाँच वर्ष भित्र खानेपानीमा आत्मनिर्भर बनाउने प्रक्रिया शुरु भएको छ । खानेपानीको स्रोतलाई व्यवस्थापन गरी पुराना स्रोतलाई जोगाउने र नयाँ –नयाँ स्रोतको खोजी गरी खानेपानीमा आत्मनिर्भर नगरपालिका बनाउने प्रक्रिया शुरु गरेको नगरपालिका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । दिगो पानी ब्यव...

  • सन् २०३० सम्ममा पानीको चरम अभाव हुने

    काठमाडौं : सन् २०३० सम्ममा विश्वमा पानीको चरम अभाव हुने एक अध्ययनले देखाएको छ । सन् २०१४ मा विश्वका ५ सय ठूला शहरमा गरिएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ताले हरेक चार मध्ये एक शहरमा पानीको अभाव हुने बताएका हुन् । अनुसन्धानकर्ताले सन् २०३० सम्ममा विश्वमा पानीको वितरण ४० प्रतिशत सम्म मात्रै हुने देखि...

  • उड प्रदर्शनीमा खानेपानी तथा सरसफाइ क्षेत्रको स्टल पनि (फोटो फिचर)

    काठमाडौ : काठमाडौको भृकुटीमण्डपमा आजदेखि शुरु भएको नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०७४ मा खानेपानी तथा सरसफाइ सँग सम्बन्धित स्टल पनि राखिएको छ ।    निर्माण क्षेत्रको विकासमा टेवा पु-याउने उद्देश्यले शुरु भएको चौथो अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिएका २२० भन्दा बढी निर्माण कम्पनी र काष्ठकला सँग सम्बन्धित डि...

  • सुन्दरीजलमा दोस्रो पानी प्रशोधन केन्द्र निर्माण हुँदै

    काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले एसियाली विकास बैंकको ऋण सहयोगमा अर्को पानी प्रशोधन केन्द्रको निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि एउटा प्रशोधन केन्द्र निर्माण गरिसकेको आयोजनाले एसियाली विकास बैंकको १ अर्ब ३५ करोड रुपैयाँ ऋण सहयोगमा ८ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको हो । मेल...