• मेलम्चीको पाइपलाइन फेरी खन्ने तयारी

    काठमाडौ : बर्षायामसँगै रोकिएको मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम फेरि शुरु गर्ने तयारी भएको छ । काठमाडौ उपत्यकाको मुख्य सडक तथा भित्री सडकमा छट सकिए लगत्तै पाइपलाइन विछ्याउन शुरु गरिने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । काठमाडौ उपत्यका भित्र ७ सय ३० किलोमिटर पाइप बिछ्याउनुपर्नेमा अहिलेसम्...

  • खानेपानी अभावमा बसाइँ सराईले गाउँ नै सुनसान

    तेह्रथुम : गत माघमा तेह्रथुमको सिम्ले–७ का ११ परिवार एकै साथ बसाइँ सरे । खानेपानी अभावमा दुःख झेल्नु परेपछि सुविधा खोज्दै मोरङतिर बसाइँ सरेको सिम्लेका भीमबहादुर थापाले बताउनुभयो । पहिले गाविसकै ठूलो बस्ती रहेको सिम्ले गाउँमा अहिले बसाइँ सरेर जान बाँकी १०/१५ घरको मात्र बसोबास छ । ओख्रे–५ का २५ परिवारले पनि यही वर्ष थात...

  • सप्तरीका बासिन्दा अत्यधिक आइरन भएको पानी पिउँदै

    राजविराज : सप्तरीको बरसाइनका बासिन्दा सुरक्षित खानेपानीको अभावमा आइरनको मात्रा उच्च भएको पानी पिउन बाध्य भएका छन् । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार खानेपानीमा आइरनको मात्रा प्रति लिटर ०.३ मिलिग्राम भन्दा बढी हुन नहुने भएपनि बारसाइनका बासिन्दाले गाडेका ट्यूबवेलमा आइरनको मात्रा कयौं गुणा बढी रहेको वीरेन्द्...

  • सिन्धुपाल्चोकमा ६ महिनामै २४ वटा खानेपानी आयोजना सम्पन्न

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका २० गाउँ विकास समितिमा ६ महिनामै २४ वटा खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएका छन् । सन् २०१६ को डिसेम्बरदेखि सन् २०१७ जुन सम्ममा ती आयोजना सम्पन्न भएका हुन् । गत डिसेम्बरमा शुरु गरिएका २६ वटा खानेपानी तथा सरसफाइ आयोजना मध्ये २४ वटा आयोजनाको निर्माण कार्य सम्पन्न भई उपभोग गर्न थालेका से...

  • सम्झौता भएको पहिलो चरण पूरा नहुदै काम सम्पन्न

    धनकुटा, उषा खड्का : धेरै जसो आयोजनाले तोकिएको समय अवधि भित्र काम सम्पन्न गर्न नसकेर पटक — पटक म्याद थप गरेका खबर तपाई हामीले सुन्दै आएका छौं । तर धनकुटाको लावरवोटे खानेपानी आयोजनाको काम सम्झौता भएको पहिलो चरण पुरा नहुदै सम्पन्न भएको छ । आयोजनाको पहिलो भागको काम ४ महिनाको लागि सम्झौता भएकोमा सम्झौता सकिन १ महिना बाँकी र...

  • खानेपानीका लागि आएको रकम फिर्ता, विद्यार्थी पिउँछन् कर्णालीको पानी

    दैलेख : विद्यालयको खानेपानी व्यवस्थापनका लागि विनियोजन गरिएको रकम विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको लापरबाहीले फिर्ता गएपछि दैलेखको आठवीस नगरपालिका ४ राकम कर्णालीमा स्थापित जनज्योति उच्च माध्यमिक विद्यालयका विद्यार्थी कर्णाली नदीको पानी पिउन बाध्य भएका छन् ।  खानेपानी योजनाका लागि साबिकको राकम कर्णाली गाविसले...

  • प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

    काठमाडौ : मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ ।  सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक साता...

  • पश्चिम पाइलाको देउसी भैली : विद्यालयको सरसफाइ सुधारका लागि (फोटो फिचर)

    काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा रचनात्मक काम गर्दै आएको युवाहरुको समूह पश्चिम पाइलाले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुधारका लागि देउसी भैली खेलेर रकम संकलन गरेको छ । पश्चिम पाइलाले वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) क्लीन एनर्जी नेपाल ( CAN), एसिएफ इन्टरनेशनल र माउण्ड भ्यू रेसिडेन...

  • धादिङमा खानेपानी उपभोक्ता समितिका लागि तालिमै तालिम

    धादिङ : खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीका लागि धादिङमा विभिन्न तालिम सञ्चालन गरिएको छ । धादिङमा खानेपानी उपभोक्ता समितिका लागि खानेपानी आयोजना सम्पन्न भएपछिको तालिम तथा खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम दिइएको हो । खानेपानी उपभोक्ता समितिका लागि दिइएको तालिममा खानेपानी मुहान दर्ता, खानेपानी सुरक्षा ...

  • विषाक्त पानीलाई शुद्ध बनाउँदै

    बंगलादेश : बंगलादेशमा सन १९७० को दशक भरि करोडौं ट्युबवेलहरु जडान गरिए । तर त्यसको केही समय पछि नै आर्सनिकबाट हुने विषाक्तताको समस्या देखिन थाल्यो ।  आर्सनिक न त देख्न सकिन्छ, न यसको कुनै गन्ध नै आउँछ । यसको पहिलो संकेत छालामा देखिने दाग नै हुन्, जुन विषाक्तता फैलिइ सकेपछि मात्रै देखिन्छ । यो विषाक्तताले मुटु रोग तथा क्...