• पानी नछोई भूँइ सफा गर्न सकिने, यस्तो छ नयाँ मप

    काठमाडौ : आफू बस्ने कोठाको भुँई सफा राख्न पनि मन छ, तर चिसोमा पानी छोइरहन गाह्रो लाग्छ ? अब तपाईले पानी नछोइकन भुँइ सफा गर्न सक्नुहुन्छ । भुँइ सफा गर्न चिसो पानी छोईरहनुपर्ने झण्झटलाई प्रविधिले हटाएको हो । यसका लागि हातले पानी नछोई भुँइ पुछ्ने मप बजारमा आएको छ । यस्तो मप माइक्रो फाइबरले बनेको हुन्छ जसले भुँइमा भएको प...

  • विश्व बैंकद्वारा पुराना खानेपानी आयोजनाको अनुगमन

    धनकुटा, उषा खड्का : विश्व बैंकले पूर्वका दुई पुराना खानेपानी आयोजनाको अनुगमन गरेको छ । बैंकको अनुगमन टोलीले झापाको चन्द्रडाँगी खानेपानी आयोजना र धनकुटाको डाँडाबजार खानेपानी आयोजनाको अनुगमन गरेको हो । धनकुटामा सञ्चालित धेरै खानेपानी आयोजना मध्ये आठ वर्ष अघि निर्माण सम्पन्न भएको डाँडाबजार खानेपानी आयोजनालाई अनुगमनका लागि...

  • यसरी गरौं खानेपानी ट्याङ्कीको शुद्धिकरण

    काठमाडौ : खानेपानीको मुख्य ट्याङ्की सफा नगर्नुभएको कति समय भयो ? ट्याङ्की सफा नगरेको लामो समय भइसकेको छ भने तपाईले पिइरहेको पानी दुषित पनि हुन सक्छ । किनकि बर्षामासमा भलबाढीले बगाएर ल्याएको ढुंगा माटो, हिलो र अरु फोहोर ट्याङ्की भित्र प्रवेश गरेको हुनसक्छ । तसर्थ तपाईले पिउने पानीलाई मात्र निर्मलीकरण गरेर पुग्दैन, यस्...

  • धनकुटाका आठ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

    धनकुटा, उषा खड्का : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) र पर्डेप नेपालद्वारा धनकुटामा निर्माणाधीन आठ वटा खानेपानी आयोजनाको पहिलो भागको काम अन्तिम चरणमा पुगेको छ । धनकुटाको तीन गाउँपालिका र १ नगरपालिकामा निर्माणाधीन आठै वटा आयोजनामा अहिले पाइपलाइन खन्ने, इन्टेक निर्माण गर्ने लगायतको काम समाप्त भई रि...

  • दाङमा बन्यो साढे ३२ लाखमा कृत्रिम ताल

    दाङ : दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा करिव साढे ३२ लाख रुपैयाँको लागतमा कृत्रिम ताल बनाइएको छ । खानेपानी मुहानको संरक्षण, सिमसार क्षेत्रको संरक्षण, जलवायु परितर्वनका असर न्यूनीकरण, वन क्षेत्रमा चिस्यान संरक्षण र ताल वरपरका गाउँमा सिचाईको पु¥याउने उद्देश्यले चुरे पहाडको फेदमा ड्याम निर्माण गरेर कृत्रिम ताल बन...

  • सल्यानका अधिकांश विद्यालयमा खानेपानी अभाव, पानी अभावमा शौचालय प्रयोगविहीन

    सल्यान : सल्यानको त्रिभुवन जनता माध्यमिक विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै बनाएको शौचालय प्रयोगविहीन भएका छन् । गत बर्ष जिल्ला शिक्षा कार्यालयको अनुदानमा निर्मित शौचालय पानीको अभावमा प्रयोगविहीन भएको हो । त्रिभुवन जनता माध्यमिक विद्यालयको शौचालय जस्तै लक्ष्मीपुर प्राथमिक विद्यालयको शौचालय पनि दुई वर्षदेखि ...

  • दुवाकोटमा यसरी बन्दैछ २५ बर्षलाई पुग्ने खानेपानी ट्याङ्की

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अबको २५ वर्षसम्मको खानेपानीको मागलाई धान्ने गरी ओभरहेड ट्यांकी निर्माण भइरहेको छ । निर्माणाधीन ओभरहेड ट्यांकी चार लाख ५० हजार लिटर क्षमताको बन्ने र यसले दुवाकोट क्षेत्रका बासिन्दाको २५ बर्षसम्मको खानेपानीको मागलाई धान्ने दुःख हरणेश्वर महादेव खानेपानी तथा सरसफाइ उपभो...

  • खानेपानीका लागि प्रति परिवार ४२ दिनसम्म श्रमदान

    तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिकामा लिफ्टिङ प्रणालीबाट खानेपानी आपूर्ति गर्न खानेपानी आयोजना निर्माण भइरहेको छ । साविक जलजले–२ स्थित चापाबोटे र पधेँरे मुहानबाट लिफ्टिङ प्रणालीबाट पानी तानेर खानेपानी योजना निर्माण सुरु भएको हो । आगामी माघ मसान्त सम्ममा खानेपानी वितरण गर्ने गरी निर्माणको काम भइरहेको चापाबोटे–पधेँरे...

  • नवलपरासीमा १८ खानेपानी सुधार आयोजना शुरु

    नवलपरासी : तराई मधेस खानेपानी सुधार कार्यक्रम अन्तर्गत नवलपरासीमा १८ वटा खानेपानी आयोजना निर्माणको काम शुरु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका ३ करमहिया, सुनवल ३ पँचैया, सरावल गाउँपालिका १ खोकरपुरा र वडा नं. ४ बडसार र सुस्ता गाउँपालिकाको कुँडियामा खानेपानी आयोजना निर्माण भइरहेका छन् ।  चालु आर्थिक बर्षमा १८ वटै योजन...

  • महाशिला गाउँपालिकामा एक घर, एक धारा

    पर्वत : पर्वतको महाशिला गाउँपालिकामा एक घर एक धारा अभियान शुरू भएको छ । पर्वतको सबैभन्दा सानो गाउँपालिका महाशिला गाउँपालिकाका होस्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी, लुंखु् र फलामखानीमा एक घर एक धारा पु-याउन काम शुरू भएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै खान...