रुकुम पश्चिम: सानीभेरी गाउँपालिका वडा नम्बर–१ मा रहेको चाइनाबगर टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ। सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न आवश्यक सबै मापदण्ड पूरा भएपछि सानीभेरी गाउँपालिकाकी उपाध्यक्ष कमला रोका पुनले चाइनाबगर टोललाई औपचारिक रूपमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभएको हो। ...
खानेपानी
-
-
तीन दशकको प्रतिक्षा समाप्त, एक घर–एक धारा कार्यान्वयन
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–३ को लिमाटाङगाउँका घर घरमा धारा जडान भएका छन् । प्रत्येक घरमा नयाँ खानेपानीका धारा जडान गरिएपछि स्थानीयलाई सहज भएको हो । सिमकोट गाउँपालिकाको सबैभन्दा अग्लो स्थानमा रहेको लिमाटाङ बस्तीका घर घरमा खानेपानीको धारा जडान गरिएको स्थानीय पेमाछिरिङ लामाले बताउनुभयो । ३० वर्ष अगाडि देखि...
-
पाँचखाल खानेपानी आयोजना सम्पन्न हुने चरणमा, भौतिक प्रगति ९९ प्रतिशत
काभ्रेपलाञ्चोक : निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । अन्तिम चरण अन्तर्गत पाँचखाल नगरपालिकाका छ हजार परिवारमा खानेपानी पुर्याइएको छ । यो सँगै आयोजनाबाट यहाँका ३१ हजार नागरिक लाभान्वित हुनेछन् । विविध कारण समयसीमा भन्दा तीन वर्षपछि आयोजना निर्माण सम्पन्न हुन लागेको हो । निर्म...
-
अग्यौली खानेपानी संस्थाले आफ्ना उपभोक्ताको एम्बुलेन्स खर्च व्यहोर्ने
नवलपुर : नवलपुरको कावासोती-१६, डण्डामा रहेको अग्यौली खानेपानी संस्थाले आफ्ना उपभोक्ता बिरामी परेर एम्बुलेन्समा उपचार गर्न अस्पताल जानु परेमा लागेको सबै एम्बुलेन्स भाडा तिरिदिने भएको छ । संस्थाले आठौं वार्षिक साधारण सभामा आफ्ना सम्पूर्ण उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको घोषणा गरिएको संस्थाका कार्यवाहक अध्यक्ष ...
-
भेरी लिफ्ट खानेपानी आयोजनाको कामले गति लियो, रुख कटानदेखि ट्यांकी निर्माण धमाधम
सुर्खेत : भेरी लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सञ्जीवकुमार साहले कानुनी प्रक्रिया पूरा भएपश्चात् फिल्डस्तरमा धमाधम रुख कटानको काम भइरहेको बताउनुभयो। उहाँका अनुुसार आयोजना कार्यान्वयन हुन...
-
IWA 2025 मा दक्षिण एसियाली सहकार्यको नयाँ मार्गचित्र, CWISAN मोडेलको प्रशंसा
काठमाडौः थाइल्याण्डको बैंककमा जारी Water & Development Congress and Exhibition 2025 अन्तर्गत को अन्तिम दिन आज “Come Together: The Challenges of an Alliance on Safe Sanitation” शीर्षकको एक महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ। Citywide Inclusive Sanitation Alliance Nepal (CWISAN) द्वारा आयोजित र नेपाल नगरपालिका सं...
-
थाईल्याण्डमा जारी पानी तथा विकास सम्मेलन सकिदै, आज CWIS कार्यशाला हुँदै
काठमाडौ : थाईल्याण्डको बैंककमा गत सोमबारदेखि जारी पानी तथा विकास सम्मेलन र प्रदर्शनी २०२५ – Water & Development Congress & Exhibition (WDCE) आज सकिदैछ। सम्मेलनको अन्तिम दिन आज सुरक्षित र समावेसी सरसफाइका लागि एक साथ अघि बढ्न एलायन्सका चुनौतीहरुका बिषयमा सिविसान कार्यशाला हुँदैछ। कार्यशालाको अध्यक्षता ...
-
रोल्पाको धाराखर्कमा एक घर एक धारा निर्माण
रोल्पा : रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ अरेश धाराखर्कमा एक घर एक धारा निर्माण गरिएको छ । इन्टरनेशनल नेपाल फेलोसिप (आइ एन एफ) नेपाल र सुनिल स्मृति गाउँपालिकाको समन्वयमा खानेपानी योजना सम्पन्न गरी धाराखर्क गाउँमा एक घर एक धारा निर्माण गरिएको हो । धाराखर्कमा खडारेखोला खानेपानी उप–योजना र गोगनपानी खोला खानेपानी उ...
-
प्रदेश सरकारको प्राथमिकता वृहत खानेपानी योजना तर्फ
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले सुरक्षित खानेपानीमा पहुँच वृद्धि गर्न बृहत खानेपानी योजना ल्याएको छ । नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउने योजना अनुरूप बृहत् खानेपानीका आयोजना सञ्चालन गर्न लागिएको जनाइएको छ । कर्णाली प्रदेश सरकारले आवश्यकताका आधारमा आयोजना छनोट गरेर कार्यक्रम कार्यान्वयन गर्न ...
-
खानेपानी मन्त्रालयका सचिव बज्राचार्यको सरुवा, राम आधार साहको पुनरागमन
काठमाडौं : खानेपानी मन्त्रालयकी सचिव ई. प्रमिला देवी शाक्य बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ। विदेश भ्रमणमा रहेकै बेला सचिव बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरी ट्रस्टका सचिव राम आधार साहलाई पुनः खानेपानी मन्त्रालयमा ल्याईएको हो । थाईल्याण्डमा भैरहेको पानी तथा विकास सम्मेलन र प्रदर...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 503
- Next Page »











