सिरहा : सिरहाको लहान नगरपालिकामा ४ सय दलित तथा विपन्न घर परिवारका लागि निःशुल्क धारा जडान सुरु भएको छ। नेपाल खानेपानी संस्थान लहान सँगको सहकार्यमा नगरपािलकाले पहिलो चरणमा ५५ घरपरिवारमा धारा जडान गरि सकेको छ। नगरप्रमुख महेश प्रसाद चौधरीले जानकारी गराउनुभयो। उहाँका अनुसार दोस्रो चरणको काम पनि सुरु भईसकेको छ । दोस्...
खानेपानी
-
-
भादगाउँ–खिरखादी खानेपानी चार दिनदेखि अवरुद्व, २ हजार ६ सय घरपरिवार प्रभावित
तनहुँ : व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ । व्यास–१३ मा पर्ने खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाएपछि पानी वितरण प्रभावित भएको हो । करिब १३ किलोमिटर टाढाबाट भादगाउँ खानेपानी तथा उपभोक्ता समितिले पानी ल्याएर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाक...
-
प्रहरी चौकीहरुका लागि हिलटेकद्वारा १ सय ८ थान पानी ट्यांकी सहयोग
काठमाडौं : हिलटेक समूहले प्रहरी चौकी र बिटहरुका लागि १ सय ८ थान पानी ट्याङ्की उपलब्ध गराउने भएको छ । भदौं २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी चौकी र बिटहरुका लागि हिलटेकले एक हजार लिटरका १ सय ८ थान पानी ट्याङ्की र ५ सय थान ट्राफिक कोन उपलब्ध गराउने भएको हो। सामाजिक उत्तरदायित्व ...
-
भीषण बर्षाले चुरे फेदीको पाटु गाउँमा खानेपानी आपूर्ति ठप्प
बर्दिबास : चुरे क्षेत्रमा परेको भीषण वर्षाले महोत्तरीको बर्दीबास–३ स्थित चुरे क्षेत्रमा पर्ने पाटु गाउँमा तीन दिनदेखि खानेपानीको आपूर्ति ठप्प भएको छ । शुक्रबार अपराह्न परेको भारी वर्षापछि भोगटे खोलामा आएको बाढीले पवनेश्वर खानेपानी उपभोक्ता समितिको मुहान र पाइपलाइनमा गम्भीर क्षति पुर्याएको छ । आपूर्ति बन्द हुदा ...
-
के सेप्टिक ट्याङ्क असुरक्षित छ ? उसो भए तपाईको जीवन पनि सुरक्षित छैन
वीरगन्ज : वीरगन्जको पोखरिया टोलकी मनिषा पटेल साँझ बिहान खाना पकाउनुअघि इनारतर्फ धाउनुहुन्छ। बिहानैदेखि सुरु हुने घरधन्दा, खेतबारीको काम, बालबालिकाको पढाइ, सबैको जीवन यही इनारको पानीमा टिकेको छ। उहाँको विश्वास थियो “इनारको पानी सफा हुन्छ, जमिनमुनिको पानीमा के नै प्रदुषण हुन्छ र ?” तर, उहाँको मनमा कहिल्यै आएको थिए...
-
ठेकेदारको लापरवाही र मापदण्ड विपरीतको कामले ६१ करोडको खानेपानी आयोजना अधुरै
रामेछाप : रामेछापको मन्थली नगरपालिका-४ सालु र वडा नं. ५ सुनारपानीका स्थानीयलाई लामो समयदेखि खानेपानीको समस्या छ। तामाकोशी नदीबाट लिफ्टमार्फत पानी पुर्याउने उद्देश्यले सुरु गरिएको रामेछाप बृहत् पम्पिङ खानेपानी आयोजनाले स्थानीयको दैनिकी सुधार्ने आशा थियो। तर, ठेकेदारको लापरवाही, ढिलासुस्ती र मापदण्ड विपरीतको कामल...
-
थाहानगरको तिनाल खानेपानी आयोजना उद्घाटन, अटोमा खानेपानी ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य
मकवानपुर : मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का ८६ घर परिवारलाई खानेपानी वितरण गरिएको छ । करिब चार वर्षको अथक प्रयास पश्चात थाहानगरको ६ नम्बर वडाको तिनाल बस्तीमा खानेपानीको पहुँच विस्तार गरिएको हो । खानेपानी आयोजनाको हालै उदघाटन गरिएको छ । तिनाल लिफ्टिङ खानेपानी आयोजनामा ७ सय मिटर तल खोल्साबाट पानी लिफ्टिङ ग...
-
खानेपानी मन्त्रालयको ३७ वटा सवारी साधन जलेर नष्ट
काठमाडौ : जेन्जी पुस्ताले गरेको आन्दोलनका क्रममा सिंहदरबार लगायत देशका विभिन्न कार्यालयमा आगजनी हुँदा खानेपानी मन्त्रालय र मातहतका गरी ३७ वटा सवारी साधन जलेर पूर्ण रुपमा नष्ट भएका छन् । जलेका मध्ये १४ वटा चार पाङ्ग्रे छन् भने २३ वटा दुई पाङ्ग्रे सवारी साधन छन् । खानेपानी मन्त्रालयका प्रवक्ता सहसचिव मीना श्रेष्ठका ...
-
टुक्रे आयोजना कार्यान्वयन नगर्ने अर्थमन्त्री खनालको निर्णय
काठमाडौं : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गर्नु भएको छ। उहाँले सपथ गरे लगत्तै मन्त्रालयमा कार्यभार सम्हाल्दै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने पहिलो निर्णय गर्नुभएको हो । मन्त्री खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट...
-
Protected: हातेकल सुकेको ६ महिना बित्यो, खडेरी प्रतिकार्य परियोजनाले प्राण जोगियो
This content is password-protected. To view it, please enter the password below. Password: ...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 503
- Next Page »











