• बाढीले क्षति पुर्‍याएको पाइप अस्थायी मर्मत पछि वागमतीमा खानेपानी सेवा सुचारु

    सर्लाही ः शनिबार राती हरिवन खोलामा आएको बाढीले बगाएको खानेपानीको मुख्य पाइपलाइनको अस्थायी मर्मत पछि वागमती नगरपालिका - १ को वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी सेवा सञ्चालन गर्न थालेको छ । वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सोमबार बिहान देखि बेलुकीसम्म अस्थायी रुपमा मर्मत गरेपछि खानेपानी सञ्च...

  • हुकुर्थमका ४३ घरमा पुग्यो, एक घर एक धारा

    बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–२ हुकुर्थुममा ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ । बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको लगानी र स्थानीयको जनश्रमदानबाट हुकुर्थमका ४३ घरमा धारा निर्माण गरिएको हो । सो संस्थाको रु १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको रु चार लाख ७२ हजार र जनश्रमदान छ लाख च...

  • खानेपानीजन्य रोगबाट बच्न खानेपानी विभागको अनुरोध

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी, सरसफाइ तथा स्वच्छताको कमीले फैलिने सक्ने पानीजन्य रोगहरुबाट बच्न सर्वसाधारणमा अनुरोध गरेको छ । अविरल वर्षाका कारण देशको विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट सिर्जित आपतकालीन विपदजन्य अवस्थामा खानेपानीका स्रोतहरु प्रदुषित हुने सम्भावन...

  • महामारीबाट बच्न पानी शुद्धिकरण गरेर पिउन मन्त्रालयको आग्रह

    काठमाडौ : वर्षाको समयमा महामारी फैलिनबाट बच्न पानीलाई शुद्धिकरण गरेर मात्र पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । वर्षातको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस,...

  • बाढीले पाइप बगाउँदा वागमतीका १३ सय ५० घरधुरी खानेपानीबाट वञ्चित

    सर्लाही : सर्लाहीको हरिवन नगरपालिका र वागमती नगरपालिकाको सिमाना भएर बग्ने हरिवन खोलामा आएको बाढीले बृहत खानेपानी उपभोक्ता समितिको मुख्य पाइप बगाएको छ। शनिबार राति आएको तीव्र बाढीका कारण बागमती नगरपालिका–२ र ३ मा सेवा विस्तार गरिएको खानेपानी पाइप बगाउँदा ती क्षेत्रमा खानेपानी आपूर्ति अवरुद्ध भएको समितिका अध्यक्ष बसन...

  • सिपाडोल खानेपानीद्वारा जगाती प्रहरी वृत्त पुनःनिर्माणका लागि डेढ लाख सहयोग

    भक्तपुर : भक्तपुरको सिपाडोल बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जगाती प्रहरी वृत्त भक्तपुरलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। खानेपानीका अध्यक्ष तुल्सीनारायण लाखेमरुले जगाती प्रहरी वृत्त पुनर्निर्माण समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारलाई सो रकम बराबरको चेक प्रहरी वृत्तमै हस्तान्तरण गर्नु भएको हो। गत...

  • नेवाको सामाजिक परीक्षण तथा वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा विगत ३३ वर्षदेखि कार्यरत संस्था नेपाल स्वास्थ्यको लागि (नेवा) को सामाजिक परीक्षण तथा तेत्तीसौं वार्षिक साधारण सभा यही असोज ९ गते काठमाडौंमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्ने र सामाजिक परीक्षणबाट प्राप्त नतिजाहरूलाई सरोकारवाला निक...

  • खानेपानी संस्थानको लापरवाहीले आवातजावतमा सास्ती

    सप्तरी : सप्तरीको राजविराजस्थित राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत स्वास्थ्य कार्यालय अगाडि नेपाल खानेपानी संस्थान कार्यालयको लापरवाहीका कारण सर्वसाधारण सास्ती ब्यहोर्न बाध्य भएका छन् । आइतबार नेपाल खानेपानी संस्थान कार्यालयले गजेन्द्र नारायण सिंह अस्पतालको धारा पाइप जडान गर्न मुख्य सडक नै खनेर जोडेको थियो । तर...

  • निर्माण व्यवसायीको लापरवाहीले खानेपानीले वार्षिक क्षति व्यहोर्दै

    पर्वत : बागलुङ सदरमुकमका बासिन्दालाई पर्याप्त खानेपानी उपलब्ध गराउन सात वर्षअघि सुरु गरिएको लिफ्ट खानेपानी आयोजना अझैसम्म पनि पुरा हुन सकेको छैन । दुई वर्षमा सक्नेगरी २०७५ साल असार ३१ गते सम्झौता गरिएको बागलुङ नगर बृहत् खानेपानी लिफ्ट आयोजनाको ९५ प्रतिशत काम भए पनि खानेपानीलाई नयाँ संरचनाबाट वितरण गर्न अझै बाँकी छ ...

  • मेलम्चीको पानी असोजको अन्तिम साता मात्र उपत्यकामा पठाईने

    काठमाडौ : मेलम्चीको पानी यस वर्ष असोज अन्तिम सातातिर मात्रै काठमाडौं उपत्यकामा पठाईने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दशैं अगाडि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी गराउनुभयो। ‘पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्या...