• खानेपानीमन्त्री प्रदीप यादवद्धारा राजीनामा

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिनु भएको छ । जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिनु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन ...

  • खानेपानी महसुल नतिर्ने उपभोक्ताको धारा धमाधम काटिदै, करिब १ करोड महसुल उठाउन बाँकी

    दैलेख :  दैलेख सदरमुकाम परिसरमा लामो समयदेखि खानेपानीको महसुल नतिर्ने उपभोक्ताको धारा काटिएको छ । नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पटक–पटक ताकेता गरे पनि रकम असुल नहुँदा यस्तो कदम चालिएको हो । संस्थाले गत भदौ १४ गतेको बैठकमार्फत भदौ २० गतेभित्र सबै बक्यौता रकम बुझाउन उपभोक्तालाई आग्रह गर्दै सार्वजनिक...

  • रामपुर खानेपानीको अध्यक्षमा कमलराज भट्टराई विजयी

    रामपुर : पाल्पाको रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित हुनुभएको छ । आइतबार राति सकिएको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार हजुल मियाँलाई १९४ मतले पछि पार्दै  भट्टराई संयुक्त प्यानल बाट विजयी हुनुभएको हो । भट्टराईले एक हजार ३०६ मत र मियाँले एक हजार ११२ मत...

  • वास र पोषणको अन्तरसम्बन्ध सम्बन्धी बहु–सरोकारवाला राष्ट्रिय संवाद हुने

    काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) र पोषणको अन्तरसम्बन्ध सम्बन्धी बहु–सरोकारवाला राष्ट्रिय संवाद यही बुधबार काठमाडौमा हुने भएको छ। सुधारिएको पोषण र स्वास्थ्यमा योगदान पुर्‍याउन खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणालीहरूलाई सुदृढ पार्न रणनीतिक कार्यहरू र नीतिगत उपायहरू पहिचान गर्ने, उद्देश्यले संवाद आयो...

  • ३५ बर्षपछि संशोधन हुँदै खानेपानी डिजाइन निर्देशिका

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी डिजाइन निर्देशिका (12 Volume) ३५ बर्ष पछि बल्ल संशोधनको प्रक्रिया सुरु गरेको छ । विभागले यसका लागि खानेपानी तथा सरसफाइ सेवा सञ्चालक तथा सेवा प्रदायकहरुसँग परामर्श गोष्ठी गरेको छ । समुदायमा आधारित खानेपानी अयोजनाहरुको डिजाइन, निर्माण र मर्मत सम्भारको...

  • बबई लिफ्टिङ खानेपानी योजना निर्धारित समयमा नसकेपछि म्याद थप

    दाङ : घोराही र तुलसीपुरमा खानेपानीको सुविधा पुर्‍याउन थालिएको बबई लिफ्टिङको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको छ। घोराहीमा ६ महिना अर्थात १८० दिन म्याद थप भएको छ भने तुलसीपुरमा ११ महिना अर्थात ३३५ दिन  म्याद थप गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उप महानिर्देशक नारायण प्रसाद आचार्यले जानक...

  • खानेपानी विभागको महानिर्देशकमा ई.कमलराज श्रेष्ठ नियुक्त

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा सहसचिव ई. कमलराज श्रेष्ठ नियुक्त हुनुभएको छ । यस अघि २०८० असोज १ गते देखि २०८१ साल श्रावण ७ गतेसम्म विभागको महानिर्देशक भैसक्नु भएका श्रेष्ठलाई बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले पुनः महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि खानेपानीमन्त्री प...

  • सात करोड लागतमा लिफ्ट खानेपानी सञ्चालन

    सल्यान :“पहिले बिहान सबेरै उठेर तल खोलामा जान्थ्यौँ, गर्भवती महिलाले समेत पानी बोक्नुपर्ने बाध्यता थियो । अब त घरमै धारा छ, पानीको पिरै छैन ।” यो भनाइ हो शारदा नगरपालिका–१३, स्यानीखालकी ५५ वर्षीय तिलसरी घर्तीको । उहाँजस्तै ७० वर्षीय विष्णी बुढाको पनि उस्तै थियो दैनिकी । लाइनमा उभिँदा झगडा पर्ने र तनाव उत्पन्न हुने ...

  • राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघको गण्डकी भेला सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

    पोखरा : “जनताको पानी, सरकारको लगानी” भन्ने भावनासहित राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको प्रथम “गण्डकी प्रदेश भेला” पोखरामा सम्पन्न भएको छ। भेलाको उदघाटन प्रमुख अतिथि पूर्व संघीय स्वास्थ्य तथा गृहमन्त्री तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पानसमा दियो बालेर गर्नुभयो।...

  • विपदमा बोर्डको भरोसा, खडेरीमा पनि हुन दिएन खानेपानी अभाव

    सर्लाही : तराई मधेसमा लामो खडेरीका कारण सर्लाहीको सदरमुकाम मलंगवा तथा ब्रम्हापुरी गाउँपालिका लगायतका नागरिकहरू खानेपानी समस्याले काकाकुल झैं बने । भूमिगत पानीको सतह गहिरिएर हातेकलमा पानी आउन छाडेपछि त्यहाँका नागरिकले आँत भिज्ने गरी पानी पिउनै पाएनन् । तर ब्रम्हापुरी गाउँपालिका र मलंगवा नगरपालिका सँगै जोडिएको अर्...