अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले यसवर्ष लिफ्टिङ खानेपानी आयोजनाको विद्युत महसुल नतिर्ने भएको छ। संघीय सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धी निर्णय कार्यान्वयन गर्न भनी परिपत्र गरेपछि यसवर्ष लिफ्टिङ खानेपानीको विद्युत महसुल नतिर्ने भएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत मञ्जु खनालले जानकारी दिनुभयो...
खानेपानी
-
-
बोतल र जारको पानीमा बढी शुल्क लिए कारबाही हुने
काठमाडौ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ। विभागले आज एक सूचना प्रकाशित गरी प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्क भन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो। विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा ...
-
गुल्मीका ५७ हजार बढी घरधुरीमा खानेपानीको पहुँच, ८ हजार ५ सय घरमा पुग्न बाँकी
रेसुङ्गा : गुल्मीका ५७ हजार बढी घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । जिल्ला समन्वय समिति गुल्मीले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका १२ स्थानीय तहका ६० हजार ५९७ घरधुरी मध्ये ५७ हजार १०० घरधुरीमा खानेपानीको पहुँच पुगेको हो । जिल्ला समन्वय समिति गुल्मीले समग्र कार्यालय र स्थानीत तहका जिल्ला समिक्षा गरेपछि आर्थि...
-
सेप्टिक ट्याङ्क र हातेपम्प सँगसँगै, स्वास्थ्यका लागि खतराको घण्टी
हेटौंडा : पाँच धुर अर्थात करिब साढे दुई आना क्षेत्रफल भित्रै घर, शौचालय, बाथरुम र धारा पनि त्यही निर्माण गरिएको छ । यो एउटा घरको कुरा मात्र होइन, बस्तीमा रहेका करिब १९ सय घरको अवस्था लगभग उस्तै छ । चर्पी, पानीको स्रोत भन्दा कम्तिमा ५० फिट (१५ मिटर) टाढा हुनुपर्छ । तर सिमलटारमा सीमित जग्गाका कारण कतिपय घरको शौचालय ...
-
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौमा वितरण गर्न थालियो
काठमाडौ : वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो । वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन के...
-
धनकुटामा धमिलो पानीको बाध्यता अन्त्य: तमोरको किनारमा घरघरमा धारा
धनकुटा : कुनै समय धनकुटा नगरपालिका–९ छिम्सुवाका बासिन्दा तमोर नदीको धमिलो पानी पिउन बाध्य थिए। गाउँ आसपासका प्राकृतिक मुहानहरू सुक्दै गएपछि यहाँ खानेपानीको चरम समस्या सिर्जना भएको थियो। बर्खामा तमोर नदी धमिलो बग्थ्यो, हिउँदमा पानी केही सङ्लो भए पनि मसिना बालुवाका कणहरू मिसिएकै कारण पिउन योग्य रहँदैनथ्यो। विकल्प नभए...
-
जीवनमै पहिलोपटक धाराको पानी पिउन पाउँदा गाउँमा छायो खुसीयाली
बुलिङ्टार : पूर्वी नवलपरासीको पहाडी बुलिङ्टार गाउँपालिका–३ का कुमाल र दराई समुदायका बासिन्दाले जीवनमा पहिलो पटक धाराबाट सफा खानेपानी पिउन पाएका छन् । दशौं वर्षदेखि पँधेरो र कुवाको भरमा बसोबास गर्दै आएका यहाँका स्थानीयले अहिले घरघरमा धाराबाट पानी पिउन पाउँदा अत्यन्त खुशी भएका छन् । गण्डकी प्रदेश सरकारले करिब एक करोड ...
-
खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण संकलन हुँदै
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले हालैको बाढी, पहिरो र डुबानका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण संकलन गर्न सुरू गरेको छ । विभागले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन विभाग अन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ...
-
खानेपानी सेवा प्रदायकले क्लोरिन अवशेष ०.५ मि.ग्रा/लि.हुने गरी वितरण गर्नुपर्ने
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी सेवा प्रदायकहरुले खानेपानी वितरण गर्दा क्लोरिन अवशेष प्रति लिटर पानीमा ०.५ मिलिग्राम हुने गरी वितरण गर्न अनुरोध गरेको छ । हालैको बाढी, पहिरो र डुबानका कारण खानेपानीका स्रोतहरु प्रदुषण हुन सक्ने र यसबाट पानीजन्य रोगहरुको जोखिम हुने भएकाले सेवा प्रदायकद्वारा वितर...
-
बाढी पहिरोबाट अवरुद्ध खानेपानी योजना सेवा प्रदायक तथा मन्त्रालयले यथाशीघ्र बनाउनुपर्ने
काठमाडौं : सरकारले हालैको बाढी र पहिरोका कारण अवरुद्ध खानेपानी योजना सुचारु गर्न सम्बन्धित खानेपानी सेवा प्रदायक संस्था तथा खानेपानी मन्त्रालयले यथाशीघ्र व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ । मंगलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले अवरुद्ध खानेपानी, विद्युत, सञ्चार लगा...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 503
- Next Page »











