काठमाडौ : सरकारले चालु आर्थिक बर्ष ३७ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गर्ने जनाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा ३७ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गर्ने बताउनु भएको हो ।...
खानेपानी
-
-
१९ खर्ब ६४ अर्बको बजेटमा खानेपानी क्षेत्रका लागि ३३ अर्ब ८९ करोड विनियोजन
काठमाडौ : सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ मा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमा खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभयो। ...
-
बजेट अभावमा दाङका ८३ खानेपानी आयोजना अलपत्र, उपभोक्ता निराश
दाङ : पर्याप्त बजेट अभाव हुँदा दाङ जिल्लाका धेरैजसो खानेपानी आयोजनाहरू अलपत्र परेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय तथा स्थानीय सरकारबाट अत्यन्तै न्यून बजेट विनियोजन गरिएकाले अधिकांश आयोजना कार्यान्वयनमा आउन सकेका छैनन् । कतिपय आयोजना त बजेटमै छुट भएका छन् । बबई गाउँपालिका–१ मा रहेको शिवमन्दिर चिसापानी खान...
-
दिगो र समावेशी खानेपानी आयोजना सशक्त रूपमा अगाडि बढाउने खानेपानीमन्त्रीको उदघोष
मकवानपुर : खानेपानी मन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई आगामी दिनहरूमा सशक्त रूपमा कार्यान्वयन गरिने बताउनु भएको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारल...
-
सुरक्षित खानेपानीमा पहुँचको स्थिति : दिगो विकास लक्ष्य ६.१ प्राप्तिमा चुनौती
नेपालका लागि दिगो विकास लक्ष्य (SDG) अन्तर्गत लक्ष्य ६.१, सन् २०३० सम्ममा सबैका लागि सुरक्षित र सुलभ खानेपानीको पहुँच सुनिश्चित गर्नु अत्यन्तै चुनौतीपूर्ण बन्दै गएको छ। Multiple Indicator Cluster Survey 2019 अनुसार नेपालमा सुरक्षित तरिकाले व्यवस्थापन गरिएको खानेपानी सेवा प्राप्त गर्ने जनसंख्या १९ प्रतिशत मात्र र...
-
खानेपानीको माग बढेसँगै बेनीमा क्षमता विस्तार, शुद्धीकरण प्रणाली निर्माण
म्याग्दी : सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो । बेनी खानेपानी आयोजना उ...
-
एक घर एक धारा नीति अनुरुप घरघरमा धारा पुर्याउँदै
देउखुरी : दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उहाँलाई अझै स्मरण छ । घरछेउमा बनेको ट्याङ्कीबाट घरघरमा पानी आउन थालेपछि च...
-
राजनीतिक दलहरूलाई खानेपानीमन्त्रीको पत्र : सरसफाइ र स्वच्छता कायम राख्न सबैले सहयोग गरौंं
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सबै राजनीतिक दलहरूका प्रमुख एवं नेताहरूलाई पत्राचार गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता, जलवायु अनुकूल सरसफाइ लगायत क्षेत्रमा सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो । गत २०८१ माघ २९ गते...
-
बेहराचाप खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास
सप्तरी : अग्नीसाईर कृष्णासवरन गाउँपालिका–१ मा अवस्थित बेहराचाप खानेपानी तथा सरसफाइ आयोजनाको औपचारिक शिलान्यास सम्पन्न भएको छ। BMZ/VCA/WHH को आर्थिक तथा प्राविधिक सहयोगमा महुली सामुदायिक विकास केन्द्र (MCDC) द्वारा सञ्चालित "UP-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal परियोजनाको अन्तर्ग...
-
खानेपानी मुहान विवाद : १४ नम्बरले पानी नदिँदा ११ नम्बर काकाकुल
नवलपुर : “जब हिउँद लाग्छ, कसरी पिउने पानीको जोहो गर्ने भन्ने चिन्ताले हामीलाई पिरोलिरहन्छ । यो गाउँमा पानी ल्याउन कसैले पनि सकेको छैन । मुहानमा विवाद भएर पानी नआएको भन्ने कुरा सुनिन्छ, पानी त ल्याउन दिनुपर्ने हो, के अब हामी पानी नपाएरै बस्नुपर्ने हो त ?’’ यो गुनासो हो, नवलपुरको मध्यविन्दु नगरपालिका–११ की दुर्गा शर्...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 503
- Next Page »










