इलाम : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताउनु भएको छ । कामको प्रगति हेरेर काम नगर्नेलाई तत्काल कानुनी कारबाही सुरु गर्ने बताउनुभयो । आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोज...
खानेपानी
-
-
पाँचखालमा जेठभित्र छ हजार परिवारमा खानेपानी पुर्याइदै
काभ्रेपलाञ्चोक : पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यही जेठ मसान्तभित्र पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ । निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९८ प्रतिशत सम्पन्न भएको जनाइएको छ । ग...
-
खानेपानीमा क्लोरिनेसन गर्दा ध्यान दिनु पर्ने कुराहरू
खानेपानी शुद्धीकरणका विभिन्न विधिमध्ये क्लोरिनेसन (Chlorination) सबैभन्दा साधारण, प्रभावकारी र सस्तो विधि मानिन्छ। क्लोरिनेसन भनेको पानीमा क्लोरिन वा क्लोरिनयुक्त रसायन मिसाएर त्यसमा रहेका सूक्ष्म जीवाणु, भाइरस तथा अन्य हानिकारक जीवहरूलाई नष्ट गर्ने प्रक्रिया हो। यो विधि विशेषगरी सामुदायिक स्तरमा पानीको स्रोत वा...
-
सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सुविधाले मात्र जनस्वास्थ्यको रक्षा सम्भव : डा. नेपाल
काठमाडौ : वाग्मती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सुविधाले मात्र जनस्वास्थ्यको रक्षा हुने बताउनु भएको छ । विश्व स्वास्थ्य संगठन (WHO) को आर्थिक सहयोग र इको कन्सर्न प्रा.लि.को प्राविधिक सहयोगमा सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) ले आयोजन...
-
लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान
तनहुँ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान दिएको छ । तनहुँ र नवलपुरका खानेपानी योजना हेर्ने यस कार्यालयले ५५ योजनाको उक्त रकम अनुदान दिएको हो । आर्थिक वर्ष २०८०/२०८१ को जेठ महिनादेखि आर्थिक वर्ष २०८१/०८२ को पुससम्म ५५ लाख ३८ हजार नौ सय रकम वितरण ग...
-
पहिरोले क्षति पुर्याएकोे तील गाउँँको खानेपानी निर्माण सुरु
हुम्ला : पहिरोले क्षति पुर्याएको नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमीको तील गाउँको खानेपानी योजनाको निर्माण कार्य सुरु भएको छ । यही जेठ १ गते राति गएको पहिरोले सो खानेपानी योजनामा क्षति पुर्याएको थियो । पहिरोले क्षति पुर्याएको उक्त खानेपानी पाइप लाइनका लागि सदरमुकाम सिमकोटबाट पाइप ल्याइएपछि स्थानीयले तत्का...
-
सिथि नखः पानीको स्रोत संरक्षणको सांस्कृतिक अभ्यास
नेपालको मौलिक संस्कृति र परम्परामा आधारित नेवार समुदायको एक महत्वपूर्ण पर्व हो, सिथि नखः। यो पर्व ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइन्छ, जुन करिब जेठको अन्तिम सातादेखि असारको सुरुवातसम्म पर्छ। सिथि नखःलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले मात्र नभई जल स्रोतको संरक्षण र सरसफाइसँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्वका रूपमा पनि च...
-
खानेपानीमा राजनैतिक उपेक्षा र जनस्वास्थ्यको मौन हत्या
जब राष्ट्रले शुद्ध पानीलाई प्रथमिकता दिन छाड्छ, त्यही क्षणबाट उसले आफ्ना नागरिकलाई बिस्तारै मर्ने सजाय सुनाएको हुन्छ" नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को १९ खर्ब ६४ अर्बको बजेटले फेरि पनि पानीलाई “पातलो धार” मा बगाइदिएको छ। शैक्षिक क्षेत्रलाई १०.७५% र स्वास्थ्यलाई ४.८८% दिने सरकारले खानेपानी तथा सरसफाइमा भने केवल ...
-
खानेपानी र सरसफाइ क्षेत्रमा गत बर्ष भन्दा ७ अर्ब २६ करोड बजेट बृद्धि
काठमाडौ : सरकारले आर्थिक २०८२/०८३ मा खानेपानी र सरसफाइ क्षेत्रको लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । यो बजेट गत बर्षको तुलनामा ७ अर्ब २६ करोडले बढी हो । आर्थिक बर्ष २०८१/०८२ मा खानेपानी र सरसफाइ क्षेत्रको लागि २६ अर्ब ६१ करोड रकम विनियोजन गरेको थियो । खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट वृद्धिबाट अपेक्षित दी...
-
खानेपानी र सरसफाइ क्षेत्रलाई छुट्याएको करिब ३४ अर्ब बजेटबाट सञ्चालन हुने समग्र कार्यक्रम
काठमाडौ : सरकारले आगामी आर्थिक बर्षका लागि खानेपानी र सरसफाइ क्षेत्रका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट सरकारले खानेपानी र सरसफाइ क्षेत्रमा निम्न कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्ने जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर...
- « Previous Page
- 1
- …
- 86
- 87
- 88
- 89
- 90
- …
- 503
- Next Page »










