रुपन्देही : कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्लास्टिकजन्य फोहोर व्यवस्थापनको काम राष्ट्रिय अभियान बन्ने बताउनुभएको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शून्य पोलिथिन र पूर्ण सरसफाइउन्मुख नगरपालिका घोषणा गर्दै मन्त्री भुसालले हरेक स्थानीय तहदेखि संघीय सरकारले नै यसबारे अभियान थाल्न...
English
-
-
तिलोत्तमा पूर्ण सरसफाइ उन्मुख तथा शून्य पोलिथिन नगर घोषणा
रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुकमै पहिलो पटक शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गरिएको छ । घोषणा कार्यक्रम तथा कोरोना भाइरसको महामारीविरुद्ध सचेतना अभियानमा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तिलोत्तमालाई शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगर घोषणा गर्नुभएको हो । कार...
-
स्थानीयद्वारा फोहोर बिसर्जनमा अवरोध
रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले फोहोर बिसर्जनमा अवरोध पुर्याएका छन् । नगरपालिकाले पक्लिहवा क्षेत्रमा फ्याक्दै आएको फोहोर स्थानीयबासीले रोकेपछि फोहोर बोकेको गाडी फर्काएर नगरपालिका परिसरमै ल्याइएको छ । बुधवार संकलन गरिएको फोहोर फ्याँक्न नदिएपछि नगरपालिका कार्यालय परि...
-
झापाको मुक्तिचोक जहिल्यै दुर्गन्धित
चन्द्रकला भण्डारी, रासस/झापा : झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित मुक्तिचोक सडकमा ढल बग्दा दुर्गन्धित भएको छ । डेढ वर्षदेखि दुर्गन्धित हुँदै आएको सो क्षेत्रमा अहिलेसम्म सरसफाइ गर्नेतर्फ कसैको ध्यान पुगेको छैन । दिनहुँ हजारौँ यातायातका साधन र पैदलयात्रीले ओहोरदोहोर गर्ने सो क्षेत्र महेन्द्र राजमार्ग र भद...
-
दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणाली
काठमाडौ : सरकारले ढल प्रणालीमा आवद्ध नभएका घरपरिवारको सेप्टिक ट्याङ्कमा जम्मा भएको दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणालीको निर्माण गर्ने भएको छ । पन्ध्रौं पञ्चबर्षीय योजना (२०७६/०७७–२०८०/०८१) मा सरकारले खानेपानी र सरसफाइ क्षेत्रको लक्ष्य पूरा दिसाजन्य लेदो व्यवस्थापनको कामलाई पनि प्राथमिकतामा राखेको हो । ...
-
अब चाँगुनारायणको आफ्नै ल्याण्डफिल साईट, उपत्यकाकै मोडलको रुपमा सञ्चालन गरिने
भक्तपुर : काठमाडौ उपत्यका भित्र उत्पादन हुँदै आएको फोहोरलाई छिमेकी जिल्लाको भूमिमा लगेर थुपार्ने बर्षौ बर्षदेखिको परिपाटीलाई चाँगुनारायण नगरपालिकाले भने अब निरन्तरता नदिने भएको छ । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन भएको फोहोरलाई आफ्नै क्षेत्रभित्र व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढाएको हो । यसका लाग...
-
हानिकारक फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाइँदै
काठमाडौ : मानव स्वास्थ्यका लागि अति हानिकारक मानिएका फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले कार्ययोजना बनाउन थालेको छ । कार्ययोजना बनाउन वन तथा वातावरण मन्त्रालयको वातावरण विभागमा चारवटा संस्थाले प्रस्ताव पेस गरेका छन् । ती मध्ये चयन भएको एक कम्पनीले विशेषज्ञ परिचालन गरी मानव स्वास्थ्यका लागि अति हानिकारक मान...
-
जहाँ सरसफाइ, त्यहाँ छ इज्जत, छैन सरसफाइ छैन इज्जत
बझाङ : बढारकुँडार गरिएका सफा बाटाघाटा । चिटिक्क पोतिएका घर आँगन । सबै घरको आगँनमा रातो रंगले रंग्याएका जुठ्यान र मचान । प्रत्येक घरअघि करेसाबारी । करेसाबारीमा लटरम्म फलेका थरिथरिका तरकारी । छबीस पाथीभेरा गाउँपालिकाको परिङगाल गाउँ पुग्दा प्रत्येक घरबाहिर हात धुनका लागि धारो भएको बाल्टिन र साबुनको व्यवस्था गरिएको देख...
-
फोहोर थुपार्नै बार्षिक ५ करोड खर्च
बाँके : नेपालगन्ज उपमहानगरपालिकामा ‘एक ठाउँको फोहोर अर्को ठाउँमा थुपार्न’ मात्र बर्सेनि झन्डै ५ करोड खर्च हुने भएको छ। ‘फोहोरबाट मोहर आर्जन गर्ने’ महत्वकांक्षी लक्ष्यका साथ वडा नम्बर २३ हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (सेनेटरी ल्यान्डफिल्ड साइट) को ‘डिजाइन फेल’ हुँदा लक्ष...
-
राष्ट्रपति कार्यालयको बगैंचामा थिमीको फोहोरबाट उत्पादित मल
भक्तपुर : राष्ट्रपति कार्यालय परिसरको बगैंचामा भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले फोहोरबाट उत्पादन गरेको मल प्रयोग गरिएको छ । जापानी प्रविधिबाट उत्पादन गरिएको कम्पोस्ट मल दुषित रहित भएको प्रमाणित भएपछि राष्ट्रपति कार्यालयको बगैंचामा प्रयोग गर्न थालिएको मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । म...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 60
- Next Page »











