काठमाडौ : टेकुस्थित ट्रान्सफर स्टेसनमा अब फोहोर जम्मा गर्न नपाइने भएको छ । फोहोर संकलन गरेर ल्याइएको दिन नै डम्पिङ साइटमा पुर्याइसक्नुपर्ने काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले बताउनुभयो । महिनौंदेखि जम्मा भएको करिब तीन मेट्रिक टन फोहोर आइतबार उठाएर ओखरपौवा पुर्याइ...
English
-
-
गुहेश्वरी ढल प्रशोधन निर्माणको काम अन्तिम चरणमा
काठमाडौ : गुहेश्वरी स्थित ढल प्रशोधन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । खानेपानीमन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको शनिबार निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले पशुपति क्षेत्रस्थित ...
-
९ महिनामा २५० खानेपानी आयोजना सम्पन्न गरें : लीला ढकाल
छोटो समयमै कुशल प्रशासकको छवि बनाएर ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) बाट बाहिरिनुभएको छ, लीला प्रसाद ढकाल । चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको फण्ड बोर्डमा उहाँले २०७५ पुस १७ देखि २०७६ असोज २७ गते सम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभयो । छोटो समयमा उहाँले कोष विकास समितिको प्रशासनि...
-
स्मार्ट सिटीको सपना देखेको धनगढी फोहोर सिटीमा परिणत हुँदै
कैलाली : स्मार्ट सिटीको अवधारणा बोकेको धनगढी उपमहानगरपालिका फोहोरले दुर्गन्धित भएको छ । फोहोर ब्यवस्थापनमा उपमहानगरपालिकाले चासो नदिंदा धनगढी बजार फोहोर सिटीमा परिणत हुँदै गएको हो । डम्पिङ साइट नभएपछि नगरवासीले सडक किनार र खोलानालामा फोहोर फाल्ने गरेका छन् । सडक किनारमा फालिएको फोहोर समेत उपमहानगरले नियमित नउठाउँदा समस...
-
दशगजामा फोहोरको डंगुर
पर्सा : वीरगन्ज महानगरबाट दैनिक संकलन हुने फोहोर नेपाल भारत सीमाको दशगजा क्षेत्रमा फाल्न थालिएको छ । नाकाबाट आवागमन गर्ने नेपाल तथा भारत दुवै मुलुकका बासिन्दालाई थुपारिएको फोहोर र त्यसबाट निस्किएको दुर्गन्धले नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ । मुलुकमा पर्यटन दिवस मनाइँदै गर्दा तथा आगामी वर्ष भिजिट नेपाल मनाएर २० लाख...
-
फोहोर व्यवस्थापनको अचुक विकल्प, बायोग्यास प्लान्ट
दाङ : घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास र मल बनाउने गरी बायोग्यास प्लान्ट निर्माणको काम सुरु गरेको छ । नेपालमै सबैभन्दा ठूलो बायोग्यास प्लान्टका रूपमा लिइएको यसबाट मिथेन ग्यास सिलिन्डर र कम्पोस्ट मल उत्पादन गरिनेछ । घोराही उपमहानगरपालिका–१६ करौँती डाँडामा रहेको ल्यान्डफिल्ड साइटमा फोहोरबाट ग्यास र मल...
-
ओडिएफ पछि सफा र स्वच्छ क्षेत्र कि पूर्ण सरसफाइ उन्मुख ?
काठमाडौं : नेपाल असोज १३ गतेदेखि पूर्ण सरसफाइतर्फ अग्रसर बनेको छ । सबै जिल्ला र देशलाई नै खुला दिसामुक्त घोषणा गरेपछि अबको यात्रा पूर्ण सरसफाइतर्फ उन्मुख भएको हो । खुलादिसामुक्त घोषणा भइसकेपछि अब तपाईको क्षेत्रलाई पूर्ण सरसफाइ घोषणा गर्ने हो भन्ने लाग्दो हो, तर पूर्ण सरसफाइको अवस्था हासिल गर्न लामो समय लाग्न ...
-
कर्मचारी आन्दोलनले नगरपालिकाको मूल ढोकामै थुप्रियो फोहोर
सर्लाही : बरहथवा नगरपालिकाको मूल ढोकामा फोहोर थुप्रिएको छ । कार्यालय खुल्नु अघि नै सफाई कर्मचारी सहित स्थानीयले दुई ट्याक्टर फोहोर कार्यालय अगाडि थुपारिदिएका हुन् । नगरपालिकाले नियुक्त गरेका सफाई कर्मचारीको आन्दोलनका कारण नगरपालिकाको कार्यालयमै फोहोर थुप्रिएको हो । सेवा–सुविधा थप्नुपर्ने माग सहित दसैंम...
-
राँगाभैसीको ५० टन लादी र हड्डी विस्थापन गर्ने वातावरण प्रमुखको यस्तो छ योजना
तपाई हामीले उपभोग गर्ने मःमः, छोइला, सेकुवा, सुकुटी जस्ता मासुजन्य पदार्थ उत्पादनका लागि दैनिक ८ सय राँगाभैंसी, १५ सय खसीबोका, ७० हजार किलो कुखुरा, २ सय सुँगुर र ७ हजार किलो माछा खपत हुन्छ, काठमाडौमा । राँगाभैंसीको जिउँदो तौलबाट करिब ३०–३२५ मात्र मासु निस्किन्छ । ३०० किलोको राँगाबाट करिब १०० किलो मासु, २६...
-
सिसडोल ल्यान्डफिलमा संसदीय समिति
काठमाडौ : संसद्को विकास तथा प्रविधि समितिले नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट र नयाँ बन्दै गरेको बन्चरे डाँडामा अनुगमन गरेको छ । नुवाकोटका सांसदले एक महिनाअघि समितिमा अनुगमन गर्न निवेदन दर्ता गरेका थिए । सिसडोल ल्याड फिल साइटमा फोहोर थेग्न नसकेर पहिरो गएपछि तीन महिनादेखि काठमाडौं आउने मूख्य सडक बन्द छ । सार्वजनिक ...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 56
- Next Page »

