अर्घाखाँची : अर्घाखाँचीको भगवती माध्यमिक विद्यालयको वरिपरि कागजका टुक्रा र प्लाष्टिक देख्न पाईदैन । विद्यालय प्राङ्गण सफासुग्घर र चिटिक्क परेको छ । विद्यालयको प्राङ्गण यत्ति धेरै सफा हुनुमा सरसफाइ प्रति विद्यालय परिवारमा आएको सचेतना र छात्रछात्रालाई जङ्गफुड खान नदिनु पनि हो । विद्यालयमा छात्र र छात्राक...
English
-
-
१३ करोडको खानेपानी ५ हजार घरपरिवारले पिउने
कैलाली: धनगढी उप–महानगरपालिकाको वडा नं. १२ जुगेडा स्थित डी गाउँमा बृहत खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । केही दिन अघि धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले शिलान्यास गरेपछि खानेपानी आयोजना निर्माणको काम सुरुवात भएको हो । नेपाल खानेपानी संस्थानको आर्थिक सहयोग एवं धनगढी उप–महानगरपालिकाको समन्वयमा १२ करोड...
-
चण्डेनी मण्डन काभ्रेको पहिलो सरसफाइ नमूना गाउँ
चण्डेनी - काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका वडा नं. १० चण्डेनीलाई नमूना स्वस्थ समुदाय घोषणा गरिएको छ । मंसिर ३० गते एक समारेहका बीच नगरपालिकाका मेयर टोक बाहादुर वाइबाले चण्डेनीलाई नमूना स्वस्थ समुदाय घोषणा गर्नुभयो । फ्याफुल्ला खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत रहेका नेपालथोक, श्रीचौर र सुलिकोट गाउँपालिका...
-
दूषित बन्दै महाकाली
कञ्चनपुर — महाकाली नदीलाई पवित्र तीर्थस्थल मानिन्छ । ऋषि पञ्चमी र माघे संक्रान्तिलगायत विभिन्न पर्वका बेला नदीका विभिन्न ठाउँमा मेला लाग्छ । महाकाली नदी धार्मिक रुपमा जति महत्वपूर्ण छ । तर पछिल्लाे समय जथाभावी फोहोर गर्दा महाकाली दूषित बन्दै गएको छ । दशक अघिसम्म महाकालीको पानी सोझै पिउन लायक थियो । तर अहिले प्रदुषण...
-
दुर्गन्धित बन्दै नदी र बजार क्षेत्र
अछाम— अछामको सदरमुकाम मंगलसेन, मुख्य व्यापारिक केन्द्रहरू साँफेबगर, कमलबजार, विनायकमा फोहोर व्यवस्थापन स्थल (डम्पिङ साइट) नहुँदा दुर्गन्धित भएको छ । फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा सदरमुकामको बजार क्षेत्र र नदी–खोलाहरू दुर्गन्धित बन्दै गएका हुन् सदरमुकाम मंगलसेनबाट झन्डै ७ किमि टाढा रहेको सिराडीमा निर्माण गरिएको ...
-
ठेक्का दिने परिपाटी सार्वजनिक शौचालयको दुश्मन
काठमाडौ : पानी हुँदैन, सरसफाइ हुँदैन, चुकुल हुँदैन, प्रकाश हुँदैन । फोहोर फ्याँक्ने डस्ट बिन हुने त कुरै भएन । सार्वजनिक शौचालयमा न्यूनतम हुनुपर्ने तर नभएका कुरा खोज्दै जाने हो भने कति निस्कन्छन् कति ? काठमाडौको सार्वजनिक शौचालयमा जाँदा तपाई हामीले देखे भोगेका साझा समस्या यस्तै हुन्छन् । ‘सफा हुनुपर्ने...
-
मानव मलमूत्रबाट ईंटा बनाउन सकिने
बेलायत : मानव मलमूत्र कसै – कसैले कृषि मलको रूपमा प्रयोग गरेपनि अन्य काममा खासै प्रयोगमा आउन सकेको छैन । तर वैज्ञानिकहरूले मानव मलमूत्रबाट भवन निर्माणको सामग्री बनाउन सकिने उपाय पत्ता लगाएका छन् । वैज्ञानिकहरूले पत्ता लगाएको नयाँ तरिका प्रयोग गरी परम्परागत माटोलाई मानव मलमूत्रसँग मिसाएर घर बनाउने इँटा निर्माण गर्न सकिन...
-
सांसद तामाङको टोलीद्वारा बञ्चरेडाँडा ल्याण्डफिल साईडको अनुगमन
नुवाकोट : नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद हित बहादुर तामाङ सहितको टोलीद्वारा बञ्चरेडाँडा ल्याण्डफिल साईडको अनुगमन गरिएको छ । सांसद तामाङले काठमाडौ उपत्यकाको फोहोर विसर्जन गर्दै आएको सिसडोल ल्याण्डफिल साईडको विकल्पमा निर्माण भईरहेको बञ्चरेडाँडा ल्याण्डफिल साईडको अनुगमन गरी यसको अवस्थाबारे जानका...
-
फोहोरको स्रोतमै नियन्त्रण गर्न विज्ञको सुझाव
काठमाडौ : फोहोरलाई व्यवस्थापन गर्न स्रोतमै नियन्त्रण गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । फोहोर व्यवस्थापनको काम कठिन हुने भएकाले फोहोर उत्पादनमा कमी ल्याए मात्र व्यवस्थापन गर्न सजिलो हुने वैज्ञानिकले बताएका हुन् । काठमाडौमा दुई दिनसम्म चलेको फोहोरमैला व्यवस्थापन राष्ट्रिय सम्मेलनमा विज्ञहरुले फोहोर व्...
-
फोहोर व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन, स्थानीय सरकार जागरुक हुनुपर्नेमा जोड
काठमाडौ : सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैला व्यवस्थापनको काममा सबैभन्दा बढी स्थानीय सरकार जागरुक हुनुपर्ने बताउनुभएको छ । काठमाडौमा सुरु भएको दुईदिने फोहोर व्यवस्थापनको राष्ट्रिय सम्मेलनमा राज्यमन्त्री मानन्धरले फोहोरमैला व्यवस्थापनको काममा स्थानीय सरकारलाई सम्पूर्ण जिम्मेवारी दिएकोले यसक...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 56
- Next Page »

