• वायु र ध्वनि प्रदुषण मापन तालिम हुने

    काठमाडौ : तपाई वायु र ध्वनि प्रदुषण मापन गर्ने तरिका बारे बुझ्न चाहनुहुन्छ ? वायु र ध्वनि प्रदुषण मापन गर्ने विधि, उपकरण र प्रदुषण नियन्त्रण गर्ने बारेमा पो सोचिरहनु भएको छ कि ? त्यसो हो भने काठमाडौमा आयोजना गर्न लागेको तालिम तपाईको लागि ठूलो अवसर हुनसक्छ । आगामी अप्रिल २६ देखि २८ गतेसम्म वायु र ध्वनि प्रदुषण मापन स...

  • रोगको जोखिम मोल्दै सरसफाइ

    काठमाडौ : डाक्टरहरू भन्छन्, सबै संक्रामक रोग फोहोरका कारण लाग्छ । तर, फोहोरमै काम गर्ने सफाइ मजदुरहरूलाई यसबाट बच्ने भरपर्दो तरिका थाहा छैन । संक्रामक किटाणुहरूले भरिएको फोहोर नांगो हातले छुने मात्रै होइन, शरीरका अन्य भागको छालाको स्पर्श समेत सजिलै हुने अवस्थामा वर्षौंदेखि काठमाडौं महानगरका सफाइ मजदुर काम गर्दै आएक...

  • काठमाडौको सडकमा शुक्रबारदेखि यान्त्रिक कुचो लगाइने

      काठमाडौ : काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि यान्त्रिक कुचो (ब्रुमर) मार्फत सडक सफा गर्ने भएको छ । यसका लागि सोमबार नै इटलीबाट यान्त्रिक कुचो काठमाडौ ल्याइसकेको छ । यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौ महानगरपालिकाले जनाएको छ । ती ब्रुमर १० करोड ८० लाखमा काठमाडौ ल्याइएको हो । ब्रु...

  • वाग्मती सफाइमा नयाँ प्रविधि अपनाइने

    पूर्णप्रसाद मिश्र/रासस काठमाडौ : पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा नयाँ प्रविधिको उपयोग गरी कञ्चन पानी बगाइने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो...

  • ई ! .यस्तो हुन्छ, स्मार्ट शौचालय, ढल व्यवस्थापन विभाग परिसरमा बन्दै

    काठमाडौ : शौचालयको ढोका अगाडि सिक्का हाल्ने ठाउँमा सिक्का नहाली शौचालयको ढोकै खुल्दैन । सिक्का खसालेपछि बल्ल ढोका खुल्छ र मानिस शौचालयमा छिर्ने वित्तिकै प्यान सेटमा पानी फ्लस हुन्छ । दिसा गर्दा लगाउने समय तथा पिसाब गरेको समयको आधारमा शौचालय आफैले फ्लस गर्छ र प्रयोग गरेर निस्केपछि शौचालय आफै सफा हुन्छ । शौचालय भि...

  • संघीय निजामति सेवा विधेयकमा सुधार गर्न NEA द्वारा २० बुँदे सुझाव पेश

    काठमाडौ : नेपाल ईन्जिनियर्स एशोसिएसन (NEA) ३ नं. प्रदेश कार्यकारिणी समितिले प्रस्तावित संघीय निजामति सेवा विधेयकमा सुधार गर्नुपर्ने २० बुँदे सुझाव पेश गरेको छ । प्रस्तावित विधेयकका बिषयमा विज्ञ एवं प्राविधिक अधिकृत तथा प्राविधिकहरुले दिएको टिप्पणी र सुझावलाई समेटेर एसोसियसनले राज्य व्यवस्था समिति तथा सुशासन समितिमा आईत...

  • भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापनमा कोरियन सरकारको हात

    चितवन : भरतपुर महानगरपालिकाले कोरियन सरकारको सहयोगमा फोहरमैला व्यवस्थापनको काम चैत दोस्रो साता देखि सुरु गर्ने तयारी गरेको छ । कोरियाको सुडोकोन ल्याण्डफिल साइट म्यानेजमेण्ट कोअपरेसन (एसएलसी) ले महानगरको फोहोर व्यवस्थापनको लागि प्रक्रिया अघि बढाएको हो । कोरियन संस्थाको सहयोगमा ठूलो परियोजना कार्यान्वयनमा आउन लागेको र...

  • ‘जनता जान्न चाहन्छन्’ कै झल्को दिने, ऋषि धमलाको सरसफाइ भाषण

    काठमाडौ : ऋषि धमला, विभिन्न कारणले चर्चित हुनुहुन्छ । कार्यक्रम सञ्चालन गर्ने फरक शैली र एकैपटक उत्तेजनामा आउने बानीका कारण उहाँ आम पत्रकारहरु भन्दा अलि भिन्न हुनुहुन्छ । ‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रम उहाँको लोकप्रिय कार्यक्रम हो । शनिबार उहाँले सोही कार्यक्रमको झल्को दिने एउटा भाषणा गर्नुभयो । चक्रपथ सरसफाइ...

  • चक्रपथ सरसफाइ महाअभियान सयौं हप्तामा, १५ सय टन फोहोर व्यवस्थापन

    काठमाडौ : चक्रपथ सरसफाइ महाअभियानले १०० औें हप्ता पूरा गरेको छ । २०७४ वैशाख २ गते देखि सुरु भएको अभियानले शनिबार सयौं हप्ता पूरा गरेको हो । ‘अब फोहोर टिपेर बस्ने होइन, फोहोर नफाल्ने प्रण गरौं’ भन्ने मूल नाराका साथ आयोजित सयौं हप्ताको विशेष कार्यक्रममा महाअभियानका संयोजक लोक बहादुर टण्डनले अहिलेसम्म ४ हजार अभियन्ताले सं...

  • वातावरण संरक्षण ऐन हप्तादिन भित्रै संसदमा पेश हुने

    काठमाडौ : वातावरण संरक्षण ऐन अबको हप्ता दिन भित्रै संसदमा पेश हुने भएको छ । चक्रपथ सरसफाइ महाअभियानको १०० औं हप्ताको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले वातावरण संरक्षण ऐन संसदमा पेश गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले वातावरण संरक्षण ऐनमा प्रदुषकले क्षत...