काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिदै आएको ककनी गाउँपालिका वडा नं. २ सिसडोलमा बेला बेलामा अनेकन समस्या निस्कन्छन् । स्थानीय बासिन्दाले क्षणभरमै अनेक थरी माग तेस्र्याउने र फोहोर व्यवस्थापनमा अवरोध पुर्याउने काम कुनै नौलो होइन । अवरोध नपुर्याओस् पनि किन ? शुरुमा २०६२ साल जेठमा बन्चरे डाँडामा...
English
-
-
नाम चलेकै स्कुलको ढल सीधै खोलामा
काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १५ स्वयम्भुमा रहेको The Excelsior School को ढल सीधै खोलामा मिसाएको भेटिएको छ । काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न गठित अनुगमन टोलीले स्वयम्भुको The Excelsior स्कुलले आदेश्वर खोलामा ढल मिसाएको भेटिएको हो । स्कुलले खोलामा ढल मिसाएपछि वरिपरिकै सबैजसो...
-
भान्छाबाट फोहोर वर्गीकरण किन र कसरी गर्ने ?
हरिकुमार श्रेष्ठ प्रमुख, काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग परिचयः (Introduction) फोहोरमैला भन्नाले घरेलु फोहोरमैला, औद्योगिक फोहोरमैला, रसायनिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला वा हानिकारक फोहोरमैला सम्झनुपर्छ । तत्काल प्रयोग हुन नसक्ने अवस्थामा ...
-
फोहोर फाल्ने बैंक र कलेजलाई वातावरण विभागको ७ दिने पत्र
काठमाडौ : काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जथाभावी फोहोर फाल्ने ग्लोबल आई एम ई बैङ्क, बानेश्वर शाखा र ह्वाइट हाउस कलेजलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम कार्वाही गर्ने भएको छ । विभागले बैंक र कलेज दुवैलाई कार्वाही गर्न नपर्ने कारण भए सात दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन पत्राचार...
-
कम्पोष्ट बिनको प्रयोग गरी जैविक मल बनाउने विधि थाहा पाउनुहोस्
काठमाडौ : कम्पोष्ट मल अत्यन्त सरल र वातावरणमैत्री तरिकाले बनाउन सकिन्छ । आँगनको एक कुनामा फोहोरलाई एउटा भाँडोमा जम्मा गरेर दुर्गन्ध नआउने गरी मल बनाउन सकिन्छ । कम्पोष्ट बिन बाक्लो प्लाष्टिकले बनेको हुन्छ । ड्रमको माथिल्लो खुला भाग ढकनीले ढाकेको हुन्छ । ढकनी आवश्यकता अनुसार खोल्न र बन्द गर्न सकिन्छ । बि...
-
खर्पनमा कुचो राखेर बढार्ने दिन गए
ललितपुर : परम्परागत चलन अनुसार खर्पनमा दुबैतिर कुचो राखेर बढार्ने गरिन्थ्यो। बिहान पाँच बजे सडक सफा गर्दै गर्दा धेरै स्वीपर दुर्घटनामा परे। बिहानै अँध्यारोमा सडक सफा गरिरहेका स्वीपरलाई सवारी साधनले ठक्कर दिँदा धेरै दुर्घटना भए। त्यसपछि पेटीमात्र सफा गर्न लगाउन थालियो। सडकका बीचमा रहेका डिभाइडर र छेउछाउका धुलो कुचोले...
-
फोहोरले दिनहुँ बिरामी
बारा : बाराको जितपुर–सिमरा उपमहानगरपालिका बासिन्दा फोहोरका कारण दिनहुँ बिरामी पर्न थालेका छन् । उपमहानगरपालिकाले फोहोर नउठाउँदा सिमरा, जितपुर, पथलैया जस्ता धेरै जनघनत्व भएका शहरका बासिन्दा बिरामी पर्न थालेका हुन् । जताततै फोहोर थुप्रिएर दुर्गन्ध फैलिन थालेपछि रुघाखोकीको संक्रमण फैलिएको छ । नग...
-
काठमाडौ ओडिएफ गर्न वडा सचिवहरुको बृहत भेला
काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न वडा सचिवहरुको भूमिकाका बिषयमा बृहत छलफल गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेको उपस्थितिमा ३२ वटै वडाका सचिवहरुको भेलाले काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न खेल्नुपर्ने भूमिकाका बिषयमा बृहत छलफल गरिएको हो ...
-
महानगरपालिकाले सफाइ कर्मचारी घटाउने
काठमाडौ : काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचोको प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो । महानगरको काम नीति बनाउने भए पनि सधैँ फोहरमैला व्यवस्थापनमा नै रुमलिएको भन्दै निजी क्षेत्रको स...
-
कम्पोष्ट बिनको प्रयोग गरी फोहोरबाट पैसा कमाउनुहोस्
काठमाडौ : शहरबजारमा भान्छाबाट निस्कने फोहोर व्यवस्थापन गर्न नसकेरै मानिसहरु वाक्क दिक्क भएका छन् । भान्छाबाट निस्कने फोहोरलाई कम्पोष्ट बिनमा हालेर मल बनाउने र तरकारी फलाउन प्रयोग गर्ने हो भने तपाईले बसी बसी आयआर्जन गर्न सक्नुहुन्छ । फोहोरलाई कम्पोष्ट मल बनाउने उद्देश्यले नै विभिन्न कम्पनीहरुले कम्पोष्ट ब...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 56
- Next Page »







