• साँस्कृतिक कार्यक्रमको रकमबाट थुम्काडाँडाको ७२ घरमा डस्टबिन

      लमजुङ : लमजुङको बेंसीसहर नगरपालिका ३ गाउँशहर थुम्काडाँडाको युवा क्लबले घरघरै डस्टबिन सहयोग गरेको छ । दशैंमा सञ्चालन गरेको साँस्कृतिक कार्यक्रम र तिहारमा देउसीभैलो खेलेर संकलित रकमबाट जनज्योति युवा क्बले घरघरै डस्टबिन वितरण गरिएको हो । विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले गाउँलाई सफा, स्वच्छ बनाउन गाउँक...

  • दीर्घकालीन फोहोर व्यवस्थापनका लागि सिस्डोलको जग्गा अधिग्रहण गरिने

      काठमाडौ : उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि सिस्डोलको जग्गा अधिग्रहण गर्ने भएको छ । शुक्रबार सरोकोरवाला बीच भएको छलफलमा नुवाकोटको सिस्डोलमा फोहोर व्यवस्थापन हुँदै आएको क्षेत्रमा पर्ने स्थानीयवासीको जग्गा अधिग्रहण गर्ने सहमति भएको हो । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलक...

  • फोहोरबाट ग्यास र मल निकाल्न मिल्ने इजरायली प्रविधि नेपालमा

      ‘स्लिपिङ ब्याग’जस्तै देखिने सो प्रविधि सुरुमा जडान गर्नका लागि ११ सय लिटर पानी र १ सय लिटर गोबर आवश्यक पर्छ । त्यसपछि प्रत्येक दिन जम्मा भएको फोहोर हालेपछि ग्याँस र अर्गानिक मल उत्पादन हुन्छ । काठमाडौ : भान्छा कोठामा उत्पादन हुने फोहोरहरु तरकारीका बोक्रा, फलफूल, बासी भात लगायत चीजबीजको व्यवस्थापन कसरी गर्न...

  • वीरगञ्जको फोहोर निजी क्षेत्रद्वारा व्यवस्थापन

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापनको काम आजदेखि निजी क्षेत्रले सम्हालेको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको काम पृथ्वीतारा/एनके इन्टरनेशल जेभीले सुरु गरेको हो । वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०७५ ल्याएको छ । ऐनमा जथाभावी फोहोर फाल्न...

  • ‘तिलोत्तमा’ प्लाष्टिक झोला निषेधित नगरपालिका घोषणा

      बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । बुधबार नगरभित्रका करिब दुई सय टोल विकास संस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक तथा व्यवसायिक संघसंस्थाको उपस्थितिमा नगरपालिकालाई प्लाष्टिक झोलामुक्त घोषणा गरिएको हो । तिलोत्तमा नगरपालिकाले २०७५ वैशाख १ देखि नै प्लास्ट...

  • फोहोर व्यवस्थापन गर्ने निजी संस्था महानगरपालिकामा दर्ता हुनुपर्ने

    काठमाडौ : काठमाडौ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा...

  • खजुरालाई हरित सहर बनाउन अन्तराष्ट्रियस्तरमा सम्झौता

    हरित कृषि र हरित सहरीकरणका लागि सञ्चालन हुने पाइलट प्रोजेक्ट सन् २०२० देखि सुरु हुने बताइएको छ । गाउँपालिका प्रमुख कक्षपतिले प्रोजेक्टको लागत यसको मोडालिटी लगायतका विषयमा पनि छलफल गरेर टुंगो लगाइने बताउनुभयो । बाँके : बाँकेको खजुरा गाउँपालिकालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । कृषि र सहरलाई हरित बनाउन ‘ग्रीन खज...

  • भान्साबाटै फोहोर बर्गीकरण गर्न सचेतना अभियान

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले फोहरको वर्गीकरणको शुरुआत भान्साबाट गर्न स्थानीयवासीलाई सचेतना अभियान शुरु गरेको छ । भान्साबाटै फोहरको वर्गीकरण गर्दा फाल्ने फोहरको उत्पादन कम हुने भन्दै महानगरको वातावरण विभागले वर्गीकरण शुरु गर्न लागेको हो । कामनपाको वडा नं १८, २०, २१ र २३ बाट यो अभियानको शुरु गर्न लागिएको विभागका ...

  • फोहोर खोज्दै सरसफाइ अभियन्ता

      ललितपुर : हातमा पन्जा, मुखमा माक्स, खुट्टामा गमबुट लाए पछि सरसफाइ अभियन्ता फोहोर संकलनका लागि तयार हुन्छन् । अनि हातमा डोको र फलामका सुईरो बोकेर कता कता फोहोर छ खोज्दै संकलन गर्दै हिड्छन् । गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानमा यो क्रम विगत १८ हप्ता देखि जारी छ । सुरु सुरुमा प्रशस्त फोहोर भेटि...

  • विद्युतीय फोहोरको भयावह अवस्था

    रामचन्द्र अधिकारी संसारमा चार अर्ब ६८ करोड मानिसले मोबाइल फोन सेट बोक्छन्। उनीहरूले औसतमा १८ महिनामा सेट परिवर्तन गरी नयाँ लिन्छन् भन्ने एउटा आँकडा छ। पुराना सेट त्यतिकै फालिन्छ र यी विद्युतीय फोहोरको रुपमा वातावरणमा रहन्छन्। यस पृथ्वीका सबैमध्ये एक अर्ब ४० करोड घरमा घटीमा एउटा टेलिभिजन सेट छ। औसतमा दुई वर्षमा त...