काठमाडौ : वाग्मती सफाइ महाअभियानको ३२०औँ हप्तामा शङ्खमूल पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १९ संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेललेलाई जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न वाग्मती ...
English
-
-
सडक र नदीमात्रै सफाइ गरेर हुदैन : सभामुख महरा
भक्तपुर : सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताउनुभएको छ । हनुमन्ते सफाइ अभियानको ७०औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “सडक र नदीमात्रै सफाइ गरेर हुदैन, देशको राज...
-
कानुन कार्यान्वयन गर्ने निकायबाटै उल्लंघन, नगरपालिकाको फोहोर सीधै सेतीमा
तनहुँ : तनहुँको भिमाद नगरपालिकाले नगरपालिका क्षेत्रबाट संकलित फोहोर सीधै सेती नदीमा फाल्ने गरिएको छ । ल्यान्डफिल साइट नभएको कारण देखाउँदै नगरपालिकाले बजार क्षेत्रको फोहोर सीधै सेती नदीमा फाल्ने गरिएको हो । नगरपालिकाले सेती नदीको किनारमा लगेर कतिपय फोहोरमा आगो लगाउने र जलेर बाँकी रहेका फोहोर नदीमा मिल्काउन...
-
कर्मचारी आन्दोलनले सडकमै थुप्रियो फोहोर
राजविराज : सफाई कर्मचारीको हडतालका कारण पछिल्लो दुईदिन यता राजविराज नगरपालिकाको फोहोर उठन सकेको छैन । फोहोर नउठ्दा राजविराजको मेनरोडमा जत्रतत्र फोहोर थुप्रिएको छ भने गल्लीहरू पनि फोहोरले भरिएका छन् । सर्वसाधारणका घरमा पनि फोहोर थुप्रिएको छ । मुलुककै पुरानो नगरपालिका मध्येको एक सप्तरी सदरमुकाम राजविराज नगरपालिकाका सड...
-
भक्तपुर जिल्ला अस्पताल परिसरलाई पारियो चिरिच्याट्ट
भक्तपुर : वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा भक्तपुर जिल्ला अस्पताल परिसरमा सरसफाइ गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको निर्णय अनुसार भक्तपुर जिल्ला अस्पताल परिसर सरसफाइ गरिएको हो । जिल्ला समन्वय समितिकी उपप्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरस...
-
सरकार आफनो प्रतिबद्धताबाट पछि हट्यो, आगामी वर्ष खुला दिशामुक्त राष्ट्र : खानेपानीमन्त्री
काठमाडौ : सरकार आफैले लिएको लक्ष्य तथा प्रतिबद्धताबाट पछि हटेको छ । चालु आर्थिक बर्षभित्रै राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य विपरीत खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक बर्षमा मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने बताउनुभयो । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा काठमाडौको बसन्तपुरम...
-
‘वास मेला’ : जल देखि मलसम्म ( हेर्नुहोस् १० फोटोमा)
काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा सुरु भएको ‘वास मेला’ मा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । मेलामा राखिएका स्टलहरुमा जलदेखि मल सम्म अवलोकन गर्नुका साथै सम्बन्धित सामग्रीका बारेमा पर्याप्त जानकारी हासिल गर्न ...
-
डिवाससीसी भक्तपुरले गरेको एउटा महत्वपूर्ण निर्णय
भक्तपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको बैठक शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा बस्यो । समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सरसफाइ सप्ताह मनाउने बिषयमा एउटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले जेठ २६ गते आइतबार बिहान ७ः३० बजे भक्तपुर जिल...
-
सुकुम्बासी वस्तीका बालबालिकाले मनाए विश्व वातावरण दिवस
काठमाडौ : काठमाडौको त्रिपुरेश्वर स्थित बंशीघाट सुकुम्बासी बस्तीमा बस्दै आएका बालबालिकाले पृथ्वीलाई बचाउने र वातावरणलाई प्रदुषित हावा र अरु वातावरणीय समस्याबाट जोगाउने सन्देश प्रवाह गरेका छन् । वातावरण दिवसका दिन बुधबार ३५ जना भन्दा बढी बालबालिकाले बंशीघाट सामुदायिक भवनमा भेला भई वातावरणलाई जोगाउने सन्द...
-
राष्ट्रिय सरसफाइ सप्ताह (दोस्रो दिन) : सैबुमा सरसफाइ
ललितपुर : राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा ललितपुर महानगरपालिकाको वडा नम्बर १८ सैबुमा सरसफाइ तथा चेतनामूलक कार्यक्रम गरिएको छ । वडाका विभिन्न स्थानमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ । बिहीबार बिहान गरिएको सरसफाइ कार्यक्रममा विद्यार्थी, विभिन्न संघ संस्था तथा वडा कार्यालयका पदाधिकारी, प्...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 56
- Next Page »










