काठमाडौ : सरकारले पानीको बहुउपयोगका लागि देशभरिका नदीको बेसिन योजना बनाउन सुरु गरेको छ । विश्व बैंकको सहयोगमा जल तथा ऊर्जा आयोगले जलविद्युत् विकास गुरुयोजना तथा वातावरण र सामाजिक मूल्यांकन सहितको नदी बेसिन योजनाको निर्माण सुरु गरेको हो । आयोगले पानीको क्षमता र यस मार्फत खानेपानी, सिँचाइ र जलविद्युतमा गर्न सक...
English
-
-
बन्दीपुरमा बन्यो, फोहरमैला सङ्कलन केन्द्र
दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले फोहरमैला सङ्कलन केन्द्र निर्माण गरेको छ । गाउँपालिकाको शहरी क्षेत्रबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि वडा नं १ को कुखुरेपानीमा फोहरमैला सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले रु २५ लाखमा सङ्कलन केन्द्र निर्माण गरिएको बताउ...
-
फोहोरमैला नउठाउने कर्मचारीलाई कडा कार्वाही गर्छु : विद्यासुन्दर
काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला नउठाउने कर्मचारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । https://www.youtube.com/watch?v=kapo1u_T8to&feature=youtu.be फोहोर उठाउने सहमति विपरित कर्मचारीहरुले फेरी काम अवरुद्ध पार्न सुरु गरेको उल्लेख गर्दै उनीहरुमाथि कडा कार्वाही ...
-
हैजा नियन्त्रण गर्न ललितपुर महानगरले बनायो कार्ययोजना
ललितपुरः बर्षातको समयमा फैलिन सक्ने पानीजन्य रोग नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने भएको छ । महानगरको स्वास्थ्य शाखाले हैजा जस्तो महामारी फैलिन नदिन पूर्वतयारी गर्ने र रोग लागिहालेमा प्रतिकार्य गर्ने सहितको कार्ययोजना बनाएको हो । स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पानीजन्...
-
सडकमा एउटा फोहोर फाल्नेलाई १० वटा टिप्न लगाइने
पर्वत : सडकमा जथाभावी थुक्ने, फोहोर फाल्ने बानी छ भने त्यागिहाल्नुस् । नत्र कारबाहीमा पर्नुहुनेछ । जिल्ला प्रहरी र पर्वत ट्राफिक प्रहरीले ‘क्लिन सडक’ अभियान सुरु गरेर सडकमा फोहोर फाल्ने तथा जथाभावी थुक्नेलाई कारबाही सुरु गरेको छ । सडकमा हुइँकिने सवारीसाधनका यात्री र पैदलयात्रीले जथाभावी फोहोर फाल्दा वातावरणस्य ...
-
बागमतीको मुहार पुरै फेर्नेछौं : मन्त्री बीना मगर
काठमाडौ : खानेपानी मन्त्री बीना मगरले बागमती नदीमा कञ्चन (सफा एवं स्वच्छ) पानी बगाउने उद्घोष गर्नुभएको छ । बालकुमारीको कोड्कुस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले नेपालको सभ्यतासँग जोडिएको बागमती नदीमा स्वच्छ पानी बगाउने उद्घोष गर्नुभएको हो । मन्त्री मग...
-
सात नगरपालिकाका उपमेयर र स्वास्थ्य प्रमुखहरु एकैसाथ दिसाजन्य लेदो प्रशोधन केन्द्रमा भेला हुँदै
काठमाडौ : काठमाडौ उपत्यका भित्रका सात नगरपालिकाका उपमेयर तथा स्वास्थ्य शाखा प्रमुखहरु दिसाजन्य लेदो व्यवस्थापन केन्द्रमा एकैसाथ भेला हुँदैछन् । काठमाडौं उपत्यकामा हैजा र पानीजन्य रोगहरुको मनसुन समयमा उच्च जोखिम घटाउन उपयुक्त उपायबारे अवगत गराउन र महालक्ष्मी नगरपालिकामा अवस्थित दिसाजन्य लेदो व्यवस्थापन केन्द्र भ्रम...
-
खुला दिसामुक्त गराउन सांसदको घरदैलो
विनोद धौलागिरि, बूढीगंगा (मोरङ) मोरङ जिल्लामा सुगम मानिएका ठाउँ नै खुल्ला दिसामुक्त घोषणा नभएपछि सांसदले नै घरदैलो अभियान थालनी गरेका छन् । मंगलबार विहान प्रदेश सभा सदस्य चुमनारायण तवदार सहितको टोलीले सदरमुकाम विराटनगरसँगै रहेको बूढीगंगा गाउँपालिका, वडा नं. २ मा चर्पी नबनाएका घरको स्थलगत अनुगमन र घरदैलो गरेका ...
-
अस्पतालजन्य फोहोरले भरतपुरको फोहोर व्यवस्थापनमा समस्या
सुरेन कुँवर रत्ननगर : मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत संक्रमण हुने सम्भाबना छ । भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो विपी ...
-
विद्यार्थीको प्रस्तुतिलाई मेयरले योजनामा हाल्ने, नीतिमा ढाल्ने
काठमाडौ : विहीबार बिहान ८ नबज्दै चन्द्रगिरी नगरपालिकाको प्राङ्गण नजिकैको खाली ठाउँमा रङ्गीविरङ्गी फ्लिप चार्टले सजिएको थियो । चार्टमा सामाजिक नक्सा, भेन डाइग्राम, मौसमी पात्रो लगायत कोरिएको देखिन्थ्यो । विभिन्न विद्यालयका बालबालिका, नगरपालिकाका कर्मचारी र पदाधिकारी पनि विहानै आईसकेका थिए । केही समयपछि शु...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 46
- Next Page »