• मजुवा खोलाको पानी सिरुवारी चढ्दै

    चौतारा : खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा पौने दुई करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । आसपास खानेपानीको मूलको अभाव तथा भएका मूल पनि भूकम्पबाट सुकेपछि गाउँदेखि डेढ किमी तल रहेको मजुवा खोलाबाट लिफ्टिङद्वारा पानी तानेर खानेपानी योजना स...

  • बर्षायामको शुरुमै ललितपुरका तीन जनामा हैजा

    लिखिता बराल, ललितपुर : बर्षा यामको शुरुमै ललितपुरमा तीन जना हैजाका विरामी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार सातदोबाटाका एक जना बालक, चापागाउँका एक जना युवती र खुमलटारका एक बृद्धामा हैजा भएको भेटिएको हो । हैला भएका विरामीको नाम अस्पतालले गोप्य राखेको छ । बर्षायाममा पानीका स्रोतहरु दुषित हुने र प...

  • माटो उत्खननले ताथलीमा नौ महिनादेखि पानीको हाहाकार

    भक्तपुर : चाँगुनारायण नगरपालिका– ९  ताथलीमा अवैधरुपले माटो उत्खनन् गर्दा खानेपानी ट्याङ्की धरापमा परेकाले विगत नौ महिनादेखि २०० घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । ताथलीको वासुकी मुहानबाट ल्याइएको खानेपानी फैढोका पण्डित टोलमा निर्माण भएको आठ घनमिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण हुँदै आएको थियो तर ट्याङ्कीकै आसपास मा...

  • बर्खा लाग्यो, पानीलाई यसरी शुद्धिकरण गरेर पिउने गरौं

    लिखिता बराल, काठमाडौ : बर्खा लागेपछि पानीका स्रोतहरु प्रदुषित हुन्छन् । भेलबाढीले पाखा भित्तामा भएका फोहोरहरु बगाएर पानीको स्रोतमा मिसाइ दिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दुषित हुन्छ । दुषित पानीको सेवनले झाडापखाला, हैजा, आँउ जस्ता सरुवा रोगहरुको संक्रमण हुन्छ । त्यसैले पानी सधैं शुद्धिकरण गरेर मात्र पिउनुपर...

  • पैसाको सट्टा सामान दिदा आयोजनाको गुणस्तर सुध्रियो

    सावित्री राजभण्डारी, रसुवा :  खानेपानीको योजना दिने संस्थाले सामानको सट्टा पैसा दिए हुन्थ्यो भनेर सोच्ने उत्तरगया गाउँपालिका ४ रसुवाका युवा प्रसाद न्यौपाने हिजोआज संस्थाले सामान दिएर राम्रो काम गरेछ भन्नुहुन्छ । एसिएफले खानेपानी योजनाका लागि दिएको सामानको प्रशंसा गर्ने रसुवा र नुवाकोटमा धेरै छन् । चौरखर्क खानेपानी उपभो...

  • नीजि धाराले, पानीका कारण हुने झगडाको अन्त्य

    प्रसन्न तामाङ, अछाम : अछामको धुमाली गाविसकी रमा शाहीलाई दैलेख सिंगटीको जुगढमा विहे भएर आउँदा पानीको दुःख छ भन्ने थाहा थिएन । माइतमा हुँदा पानीको अभाव झेल्नु नपरेकी रमाले कर्मघरमा कर्णालीको पानी बोक्नुपरेपछि दिक्क लागेर दुई बर्षजति माइतमै बस्नुभयो । ‘त्यत्तिबेलाको दिन सम्झिदा मलाई अहिले पनि आँशु आउँछ, दुई बर्षजत्ति त मा...

  • बेलासपुर खानेपानी आयोजना : १९ धाराबाट यसरी भयो २ सय १५ धारा

    लिखिता बराल, दैलेख : दैलेखको बेलासपुर खानेपानी आयोजनाले २०५३ सालमा पानी वितरण गर्दा आयोजनासँग १९ वटा सामुदायिक धारा मात्र थिए । एसियाली विकास बैंकको आर्थिक सहयोगमा सामुदायिक धारा मार्फत पानी वितरण गर्न बनाइएका ती धाराहरु केही समयपछि अवरुद्ध भए । सामुदायिक धाराको अवधारणाबाट अघि बढेको खानेपानी बन्द भएपछि यसको कारण खोजी थ...

  • सोलार लिफ्टिङ खानेपानीबाट ३६ घरधुरी लाभान्वित

    स्याङ्जा : स्याङ्जाको वालिङ–४ माझकोटमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट ३६ घरधुरी लाभान्वित भएका छन् । फिनल्याण्ड सरकारको रु १२ लाख, नेपाल सरकारको रु १२ लाख, साबिकको माझकोट शिवालय गाविसको रु दुई लाख ६ हजार र बाँकी स्थानीयवासीको जनश्रमदान गरी कुल रु ३६ लाख नौ हजार २३९ को लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको खानेपानी उ...

  • वर्षायाम सुरु भए सँगै दूषित पानी पिउन बाध्य

    डोल्पा : वर्षायामको सुरुसँगै पानीका मुहान बढेपछि डोल्पाली दूषित पानी पिउन बाध्य भएका छन् । वर्षायाम सुरु भएसँगै निरन्तर रातको समयमा भइरहेको वर्षात्ले गर्दा खानेपानीको मुहानमा माटो, बालुवा, काठका टुक्राजस्ता फोहर बगाएर ल्याउने गरकाले खानेपानी दूषित भएको हो । स्वच्छ खानेपानीे नहुँदा त्यही दूषित पानी पिउनुपर्ने बाध्यता ...

  • यसरी आयो, सुख्खा डाँडामा खानेपानी, पानी पाएपछि गाउँमा खुसियाली

    धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका–५ रानीपोखरीमा डिप बोरिङ गरेर जमिनमुनिको पानी निकालेपछि गाउँमा खुसियाली छाएको छ । पानीको अभावले पिरोलिरहेका गाउँलेले सुख्खा डाँडामा जमिनमुनिको पानी आएको देखेपछि हर्षले गदगद भएको खरी गाविसका पूर्व अध्यक्ष रामहरि पोखरेलले बताउनुभयो । सुख्खा डाँडामा डिप बोरिङ गरी २ सय ५ मिटर गहिराइको प...