• चापाभै खानेपानी तथा सरसफाइ आयोजना समुदायलाई हस्तान्तरण

    चैनपुर : गोर्खा वेल्फेयर ट्रष्ट नेपालद्वारा सञ्चालित चापाभै खानेपानी तथा सरसफाइ आयोजना एक समारोह बीच स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। उपभोक्ता समितिका अध्यक्ष आनन्द देवानको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा चैनपुर नगरपालिका–८ का वडा अध्यक्ष देवराज राई तथा गोर्खा वेल्फेयर ट्रष्ट, एरिया वेल्फेयर सेन...

  • सङ्घीय सरकारबाट प्रदेशलाई हस्तान्तरित करौडौंका खानेपानी आयोजना अलपत्र

    स्याङ्जा : स्याङ्जामा र कास्कीमा करोडौँ मूल्य लगानी भएका खानेपानी योजना अलपत्र परेका छन् । सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७५/७६ पछिका वर्षमा प्रदेश सरकारलाई हस्तान्तरित करोडौका योजना अलपत्र परेका हुन् । सङ्घीय सरकारबाट पछिल्लो सात वर्षको अवधिमा गण्डकी प्रदेश सरकारलाई १५९ खानेपानीका योजना हस्तान्तरण भएका छन् । हस्...

  • सरकारको योजना : पाँच सहरमा ढल पूर्वाधार विस्तार, पाँच सहरमा नयाँ ढल प्रशोधन केन्द्र

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रमुख सहरी क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापन सुधारका लागि रू. २ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ। तीव्र सहरीकरणसँगै बढ्दो खानेपानीको माग, अव्यवस्थित ढल व्यवस्थापन तथा नदी–नालामा बढ्दो प्रदूषण नियन्त्रणलाई लक्षित गर्दै सरकारले नयाँ आयोजना सञ्चालन र निर्माणाधीन पूर्...

  • पानीका स्रोत संरक्षण र भूक्षय नियन्त्रण स्थानीयलाई राहत

    दार्चुला : सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले दार्चुला र बैतडीमा पानीका स्रोत संरक्षण र बर्सेनि हुने भूक्षय नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । सरकारले यस वर्ष पनि पुराना पानीका स्रोत तथा भूक्षय नियन्त्रणका लागि थुप्रै काम गरिरहेको जनाएको छ । प्रदेश सरक...

  • कोरला नाकामा भूमिगत पानी फेला

    मुक्तिनाथ : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ मा नेपाल–चीन जोड्ने कोरला (नेचुङ–लिजी) नाकास्थित दशगजा क्षेत्रमा भूमिगत पानीको परीक्षण सफल भएको छ । समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाकामा प्राकृतिक मुहान नभएपछि गत वैशाख २६ गतेदेखि प्राविधिक टोलीले ड्रिलिङ मेसिन मार्फत परीक्षण थालेको थियो ।...

  • ११ बर्षसम्म थला परेको बरहथवा खानेपानी आयोजना पुनः सञ्चालनको चरणमा, युनिसेफको सहयोगमा दीगो सेवा विस्तार

    सर्लाही  : सर्लाही जिल्लाको बरहथवा नगरपालिकास्थित बरहथवा खानेपानी आयोजना करिब ११ वर्षपछि पुनः सञ्चालनतर्फ अग्रसर भएको छ। लामो समयदेखि अवरुद्ध अवस्थामा रहेको आयोजना अहिले पुनर्स्थापना, सेवा विस्तार र संस्थागत सुदृढीकरणसहित नयाँ गतिमा अघि बढिरहेको छ। वि.सं. २०५३ मा निर्माण सुरु भएको आयोजना विभिन्न प्राविधिक तथा व्...

  • पाँच करोड लगानीमा छ वटा गाउँमा पुग्यो खानेपानी सुविधा

    बैतडी : बैतडीको पाटन नगरपालिका–१ का छ वटा गाउँमा पाँच करोड रुपियाँको लागतमा खानेपानी सञ्चालनमा आएपछि खुसियाली छाएको छ । यहाँका सकार, लदौली, इजर, घोडेधपान, डङ्सिली र सकार–गाउँमा एकै पटक खानेपानी पुगेको हो । सङ्घीय सरकारको पूर्ण लगानीमा खानेपानी योजना निर्माण भएको पाटन नगरपालिका–१ का वडाध्यक्ष तर्क ठगुन्नाले बताउन...

  • नीति तथा कार्यक्रममा वास क्षेत्रको सीमित प्राथमिकता, खानेपानी मन्त्रालयले पठाएको थियो १७ बुँदे प्रस्ताव

    काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रलाई समेटिए पनि खानेपानी मन्त्रालयले प्रस्ताव गरेका धेरै विषय अन्तिम दस्तावेजमा समावेश हुन सकेनन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा...

  • लिफ्ट खानेपानीको ट्रान्सफर्मरमा चट्याङ्ग पर्दा तीन वडामा खानेपानी सङ्कट

    गुल्मी : गुल्मीको ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मरमा चट्याङ्गले क्षति गरेपछि दुई सातादेखि गाउँमा खानेपानीको चरम अभाव भएको छ । खानेपानी योजनाको ट्रान्सफर्मर उडेपछि वैशाख १३ गतेबाट तीन वडाका २७२ घरधुरीका नागरिक आकाशे पानी र खोला पँधेरा धाउन बाध्य भएका छन् । इस्मा गाउँपालिका–१, ३ र ४ का न...

  • खानेपानीको मूल सुकेपछि थातथलो छाड्न बाध्य, २५ देखि ३० प्रतिशत मुहान सुकिसकेको अध्ययनको पुष्टि

    अछाम : मंगलसेन–५ की मैना विक ६५ वर्षकी भइन् । जीवनको ६ दशक उनले एउटै धाराको वरिपरी बिताइन् । ७ वर्षको उमेरमा बिहे भएर मंगलसेन आएदेखि झारफुंगा धाराबाट पानी भरिरहेकी उनको दैनिकी अचले बदलिएको छ । ‘वर्षौंदेखि यही धाराको पानी पिइरहेका छौं । पहिले धारामा ठूलो पानी आउथ्यो,’ उनले भनिन्, ‘लाइन बस्नु पर्थेन । अहिले त ४/५ ...