खोटाङ : खोटाङको ऐसेलुखर्क गाउँपालिकामा २ वटा खानेपानी योजना एकै चोटी निर्माण हुने भएको छ । योजना निर्माणका लागि एक्सन फर नेपाल, गाउँपालिका र उपभोक्ता समिति बीच त्रिपक्षीय सम्झौता भएको गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले बताउनुभयो। त्रिपक्षीय सम्झौता पत्रमा अध्यक्ष राई र प्रमुख प्रशाकीय अधिकृत, एक्सन फर नेपा...
पूर्वधार
-
-
तीन दशकको प्रतिक्षा समाप्त, एक घर–एक धारा कार्यान्वयन
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–३ को लिमाटाङगाउँका घर घरमा धारा जडान भएका छन् । प्रत्येक घरमा नयाँ खानेपानीका धारा जडान गरिएपछि स्थानीयलाई सहज भएको हो । सिमकोट गाउँपालिकाको सबैभन्दा अग्लो स्थानमा रहेको लिमाटाङ बस्तीका घर घरमा खानेपानीको धारा जडान गरिएको स्थानीय पेमाछिरिङ लामाले बताउनुभयो । ३० वर्ष अगाडि देखि...
-
पाँचखाल खानेपानी आयोजना सम्पन्न हुने चरणमा, भौतिक प्रगति ९९ प्रतिशत
काभ्रेपलाञ्चोक : निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । अन्तिम चरण अन्तर्गत पाँचखाल नगरपालिकाका छ हजार परिवारमा खानेपानी पुर्याइएको छ । यो सँगै आयोजनाबाट यहाँका ३१ हजार नागरिक लाभान्वित हुनेछन् । विविध कारण समयसीमा भन्दा तीन वर्षपछि आयोजना निर्माण सम्पन्न हुन लागेको हो । निर्म...
-
भेरी लिफ्ट खानेपानी आयोजनाको कामले गति लियो, रुख कटानदेखि ट्यांकी निर्माण धमाधम
सुर्खेत : भेरी लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सञ्जीवकुमार साहले कानुनी प्रक्रिया पूरा भएपश्चात् फिल्डस्तरमा धमाधम रुख कटानको काम भइरहेको बताउनुभयो। उहाँका अनुुसार आयोजना कार्यान्वयन हुन...
-
रोल्पाको धाराखर्कमा एक घर एक धारा निर्माण
रोल्पा : रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ अरेश धाराखर्कमा एक घर एक धारा निर्माण गरिएको छ । इन्टरनेशनल नेपाल फेलोसिप (आइ एन एफ) नेपाल र सुनिल स्मृति गाउँपालिकाको समन्वयमा खानेपानी योजना सम्पन्न गरी धाराखर्क गाउँमा एक घर एक धारा निर्माण गरिएको हो । धाराखर्कमा खडारेखोला खानेपानी उप–योजना र गोगनपानी खोला खानेपानी उ...
-
नेपालमै पहिलो जलाशययुक्त खानेपानी आयोजना बन्दै
गोरखा : गोरखाको गण्डकी गाउँपालिकाको वडा नं. ५ मा देशकै पहिलो जलाशययुक्त खानेपानी आयोजना निर्माण सुरु भएको छ । बर्षैभरि पिउने पानी र अन्य घरेलु उपयोगका लागि नियमित आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले कुलोबाँध जलाशय खानेपानी आयोजनाको निर्माण सुरु गरिएको हो । बगेर खेर जाने पानी र बर्षातको पानीलाई समेत संकलन गर्न बाँध ...
-
राक्सिराङ र कैलाशका झण्डै दुई हजार घर अझै शौचालयविहीन
हेटौंडा : १२ वर्षअघि मकवानपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर मकवानपुरका दुई गाउँपालिकाका २० प्रतिशत भन्दाबढी घरधुरी अझै शौचालयविहीन छन् । जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाका झण्डै दुई हजार घरधुरीका परिवार जंगल र खोल्सीलाई शौचालयको रुपमा प्रयोग गरिरहेका छन् । राक्सिराङ गाउँपालिकाका ५ हजार ४४ ...
-
मंसिर २१ भित्र योजना छनोट गरी पठाउन कर्णाली प्रदेश सरकारको निर्देशन
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ मा कार्यान्वयन गरिने आयोजनाका लागि यही मंसिर २१ गते भित्र आयोजना छनौट गरिसक्न निर्देशन दिएको छ । जिल्लास्थित कार्यालय मार्फत पत्राचार गर्दै प्रदेश सरकारले मंसिर २१ गतेभित्र दोहोरोपन नपर्ने गरी आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ । प्रदेश सरकारले आयोजना...
-
लिफ्ट खानेपानी दिगो नहुँदा १३२ घर परिवारको पुरानै दुःख बल्झियो
बागलुङ : बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सा गाउँका घर घरमा खानेपानीको धारा छ तर पानी भने आउँदैन । कालीगण्डकी नदी छेउको पानीलाई लिफ्ट मार्फत एक घर एक धारा पुर्याएको भए पनि असार यता १३२ घरमा खानेपानीको पुरानै दुःख बल्झिएको छ । कालीगण्डकी नदीको पानीलाई मोटर मार्फत सुम्सागाउँमा ल्याएर १३२ घरमा वितरण भएपछ...
-
धनगढी उपमहानगरभित्रका ६५ वटा सामुदायिक वनमा ६५ वटा रिचार्ज पोखरी
कैलाली : गर्मीयाममा तराईमा भूमिगत पानीको सतह घट्दै जाने समस्या बढ्दो छ । गएको बर्खामै मधेश प्रदेशमा भूमिगत जलस्रोत सुकेर समस्या देखिएको थियो । यस्तै समस्या सुदूरपश्चिमको कैलालीमा पनि देखिन थालेको छ । हातेपम्पबाट निस्कने पानी वैशाखदेखि असारसम्म सुक्ने समस्या कैलालीका विभिन्न स्थानमा देखिने गरेको हो । भूमिगत जलस्र...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 72
- Next Page »










