• खानेपानी, विजुली र सडक पुगेपनि उपभोक्ता नै छैनन्

    बैतडी : गाउँको सिरानमाथि महाकाली लोकमार्गको चिल्लो सडक छ । प्रदेश सरकारले ६५ लाखको खानेपानी योजना बनाएको छ । स्वास्थ्य चौकी र आँगनमै कक्षा १२ सम्मको विद्यालय सञ्चालित छ । मध्य भागबाट महाकाली कोरिडोर अघि बढिरहेको छ । सबै घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । यद्यपि विकासे संरचनाको उपभोग गर्ने मानिस नहुँदा ...

  • पुँजीगत खर्च बढाउन उपभोक्ता समितिलाई तालिम

    जुम्ला: जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभरिका उपभोक्ता समितिलाई तालिम दिएको छ । वार्षिक विनियोजित योजनाको प्रभावकारी कार्यान्वयन तथा पुँजीगत खर्च गर्ने क्षमता र गुणस्तरीय विकासका लागि उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको हो । जिल्लाका आठ पालिका मध्ये पहिलो पालिकाका रुपमा असारे विकासलाई निरुत्साहित गर्...

  • मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

    काठमाडौ : सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ। यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन,...

  • सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराए बापत बर्दघाट खानेपानी सम्मानित

    नवलपरासी : बर्दघाट नगरपालिकाले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सम्मान गरेको छ। आफ्नो सेवा क्षेत्रमा सुरक्षित र पर्याप्त खानेपानी वितरण गरेबापत संस्थालाई बर्दघाट नगरपालिकाले विशेष सम्मान गरेको हो। बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आवश्यक सबै मापदण्ड तथा प्रक्रिया पूरा गरी खानेपानी पिउनक...

  • खानेपानी सहित मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : काममा कुनै पनि बहानाबाजी नहोस्

    काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालय सहित आफूले सम्हालिरहेका अन्य मन्त्रालयका सचिवहरुलाई प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न निर्देशन दिनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र खानेपानी मन्त्रालय सहित सात मन्त्रालयका सबै सचिवलाई सिंहदरबारमा उहाँ...

  • सुम्सागाउँका एक सय ३२ घरमा पानी बिनाका धारा मात्रै

    गलकोट : विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्ट मार्फत ‘एक घर एक धारा’ सेवा पुर्‍याईयो । कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका  एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे । तत्कालीन समयमा घरमै खानेपानीको धारा आउँदा खुसी बनेका सुम्सावासीको खुसी दुई वर्ष पनि टिकेन । लिफ्ट...

  • हिमाको अधिकांश घरधुरीमा खानेपानीको पहुँच

    जुम्ला : जुम्लाको हिमा गाउँपालिकाका अधिकांश घरधुरीमा खानेपानीको पहुँच पुगेको पाइएको छ । खानेपानीको धारा विस्तार भएपछि घर घरमा स्वच्छ खानेपानी उपलब्ध हुन थालेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार हिमाका ८० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । पालिकामा सञ्चालित विभिन्न य...

  • कादुरीले पुर्‍यायो २ सय ३८ घरमा खानेपानीको धारा, ५२ लाख बराबरको श्रमदान

    भोजपुर : टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो । छवटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्‍याइएको ...

  • सहमतिको १२ घण्टा नबित्दै मेलम्ची मुहान जाने सडक स्तरोन्नतिको टेन्डर

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र ९हेडवर्क्स० जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिबीच मंगलबार भएको समझदारी कार्यान्वयन क्रममा सडक डिभिजन कार्यालय चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न ...

  • मेलम्चीको सुरुङ् खुलाउन खानेपानी मन्त्रालयमा सरोकारवाला बीच छलफल

    काठमाडौ : बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र पुनः सञ्चालन गर्न खानेपानी मन्त्रालयमा छलफल सुरु भएको छ । मेलम्चीका स्थानीय बासिन्दाले बन्द गरेको मेलम्चीको सुरुङ् खुलाउन खानेपानी मन्त्रालयमा सरोकारवाला बीच छलफल सुरु भएको हो। मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका अगुवा राजकुमार भण्डारीका अनुसार खान...