सल्यान : सल्यान जिल्लाको कालिमाटी गाउँपालिका-१ कोटमा पालिकाको १ करोड बजेटमा २०७७ देखि खानेपानी योजना सञ्चालन भयो । ठेकेदारले गरेको लापरबाहीका कारण ५० प्रतिशत काम सम्पन्न हुन नपाउँदै उक्त योजना डेढ वर्षदेखि अलपत्र परेको छ । योजना अलपत्र पर्दा कोट लगायत आसपासका बस्तीका ५० भन्दा बढी परिवार खानेपानीको लागि एक घन्टा ...
पूर्वधार
-
-
मेलम्चीको पानी सुरक्षित छ, प्रशोधन नगरी पिउन सकिन्छ : कार्यकारी निर्देशक लामिछाने
काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानीलाई अतिरिक्त प्रशोधनको आवश्यकता नरहेको दाबी गरेको छ । समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिएकाले थप प्रशोधन नगरी पिउन सकिने बताउनुभयो। यद्यपि पुरानो लाइनबाट गएको पानी भने पाइपहरु...
-
मेलम्ची आए लगत्तै केयूकेएलको खानेपानी वितरण तालिका परिवर्तन
काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यकामा आईपुगेसँगै काठमाडौ उपयत्यका खानेपानी लिमिटेडले खानेपानी वितरण तालिका परिवर्तन गरेको छ । केयूकेएलको खानेपानी वितरण केन्द्र तथा शाखा कार्यालयहरुले खानेपानीको तालिका परिवर्तन गरेको हो । बानेश्वरको मीनभवन शाखाले दशै अवधि भरिका लागि छुट्टै खानेपानी वितरण तालिका सार्वजनिक गरेको...
-
मेलम्चीको पानी काठमाडौ ल्याउन बाढी पीडित संघर्ष समिति र सरकार बीच १० बुँदे समझदारी, के छ समझदारीमा ?
काठमाडौ : मेलम्ची नदीको पानी काठमाडौंमा पथान्तरण गर्न नदिने अडान राख्दै विभिन्न मागहरु राखेर आन्दोलन गर्दै आएको मेलम्ची बाढी पीडित संघर्ष समिति र सरकार बीच १० बुँदे समझदारी भए पछि मेलम्चीको सुरुङ आजै खोलिने भएको छ । सोमबार खानेपानीमन्त्री प्रदीय यादव, मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र हेल...
-
बाढी पहिरोपछि खानेपानीको चरम सङ्कट
काभ्रे : गत १२ असोजमा आएको बाढीपहिरोपछि काभ्रेपलाञ्चोकका स्थानीय तहहरू खानेपानीको चरम सङ्कटमा पुगेका छन् । बाढीपहिरोका कारण खानेपानी उपभोक्ता समिति, स्थानीयवासीले प्रयोग गर्दै आएको खानेपानीका स्रोत, धारा, ट्याङ्कीलगायतको संरचनामा क्षति पुगेपछि स्थानीय बासिन्दा खानेपानीको चरमा समस्यामा परेका हुन् । बाढीपहिर...
-
बाढी पहिरोबाट थाहा नगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढीको क्षति
मकवानपुर : बाढी र पहिरोबाट मकवानपुरको थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। गत ११ र १२ असोजमा परेको बर्षाका कारण खानेपानी आयोजनाहरुमा यत्ति धेरै खानेपानी आयोजनामा क्षति भएको नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको तथ्याङ्कमा उल्लेख छ । वर्षाका कारण आ...
-
पेश्की लिएर ठेकेदार फरार, रारागाउँमा खानेपानीको हाहाकार
जुम्ला : वर्षौंदेखि खानेपानी अभावले काकाकुल जुम्लाको रारा गाउँमा अझै भरपर्दो खानेपानी आयोजना बन्न सकेको छैन । तिला गाउँपालिका–१ को रारा गाउँमा शुद्ध खानेपानी नपुगेरै पुस्तौं बित्यो । स्थानीय सरकार सञ्चालन पछि करोडौंको खानेपानी आयोजना निर्माण हुने पक्का भए पनि ठेकेदारले काम नगर्दा खानेपानीको हाहाकार भएको हो । रार...
-
मौसम सफा भए लगत्तै मेलम्चीको सुरुङ खोलिने
काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले मनसुन हटेर मौसम सफा भए लगत्तै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले अबको दुई-तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले त्यसपछि मौसम सफा भए लगत्तै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने उहाँले बताउनुभयो। २०७८ सालक...
-
एडिबीको सहयोगमा केराबारी सहरी खानेपानी आयोजना सञ्चालन हुँदै
उर्लाबारी : वर्षायाममा धमिलो र हिउँदमा डोकोमा गाग्री बोकेर जरुवा कुवा खोज्दै हिँड्नुपर्ने बाध्यता खेपिरहेका केराबारीवासीले शुद्ध पिउने पानी पिउन पाउने भएका छन् । एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारले केराबारी सहरी खानेपानी आयोजना सञ्चालन गर्ने भएपछि वर्षौंदेखि पिउने पानीको समस्या झेल्दै आएका केराबारीवासीको...
-
पहिरोले पानी ट्यांकी र पाइप बगाउँदा सिस्नेको सुद्री टोलमा खानेपानी अवरुद्ध
रुकुमपूर्व : सिस्ने गाउँपालिका-२ सुद्री टोलमा खानेपानी अवरुद्ध भएको छ। बिहीबारदेखि आएको अविरल वर्षाका कारण सेदारी खोलाको मुहानमा गएको पहिरोको कारण पानी ट्यांकी र पाइपमा क्षति गर्दा पानी अवरुद्ध भएको हो। स्थानीय जनप्रतिनिधि दिनेशकुमार गौतमको नेतृत्वमा खटिएको दर्जन बढी युवाहरूको निरन्तर प्रयास जारी रहे प...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 60
- Next Page »