काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट सुचारु हुने भएको छ।खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षासँगैको बाढीले क्षति पुर्याएका ठाउँमा आज निरीक्षण गर्दै पुनःस्थापना गरी खानेपानी आपूर्ति सुचारु गर्न निर्देशन दिनु भएको हो । काठमाडौं उपत्यका खाने...
पूर्वधार
-
-
बाढी पहिरोले नदी किनारका सम्पवेल डुबे, क्षतिको विवरण उपलब्ध गराउन खानेपानी विभागको आग्रह
काठमाडौ : हिजो र अस्ति देशभर परेको अविरल बर्षापछि आएको बाढी पहिरोले नदी किनारमा बनेका लिप्टिङ खानेपानी आयोजनाका सम्पवेलहरु डुबेका छन्। प्राप्त विवरण अनुसार पाँचथरको तुम्बेवा गाउँपालिका १ स्थित तमोर नदीको किनारमा रहेको आङ्नामौवा लिप्टिङको खानेपानी आयोजनाको सम्पवेल डुबेको छ । यस्तै काभ्रे जिल्लाको दाप्चा काशिखण्ड खा...
-
हट्यो खानेपानी बोक्नुपर्ने बाध्यता
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–६ मा दूषित पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । शुद्ध र सफा खानेपानी घर घरमा पाउँदा गाउँका बासिन्दा खुसी भएका छन् । गाउँपाखो खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै गाउँमा दूषित पानीको समस्या समाधान भएको हो । आयोजनाले उक्त वडाका खहरे, फिर्कीड...
-
पानीको मुहान संरक्षणका लागि मनाङको नासों गाउँपालिका रिचार्ज पोखरी बनाउँदै
मनाङ : पर्यावरण संरक्षणका लागि मनाङ जिल्लाको नासों गाउँपालिकाले ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ । हिमाली क्षेत्रका तालतलैया तथा पानीका मुहान सुक्न थालेपछि रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ स्थित पोङ्कर ताल परिसरमा गाउँपालिकाको कार्यपालिका बैठक बसी रिचार्ज पोखरी निर्माण ग...
-
धरानका जनप्रतिनिधिले गराए खानेपानी, सडक लगायत विषयमा मन्त्रीको ध्यानाकर्षण
काठमाडौं : सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले धरानको खानेपानी, सडक, भौतिक पूर्वाधार, विपद लगायत जनसरोकारका विषयमा मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ। मंगलबार सिंहदरबार स्थित खानेपानी मन्त्री प्रदिप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र भूमि व्यवस्था, सहका...
-
मुहान सुकेपछि डाँडा डाँडामा रिचार्ज पोखरी, रिचार्ज पोखरीका फाइदै फाइदा
दोलखा: चेर्दुङ डाँडाको फेदमा रहेको क्याङ्से पोखरीको आजभोलि रूप फेरिएको छ । वर्षौं पुरानो पोखरी अतिक्रमण हुँदै गएपछि स्थानीयस्तरमै पाइने काठको प्रयोग गरेर घेराबार गरेपछि पोखरीको आकर्षण अझै बढेको हो । क्याङ्से जिरी नगरपालिका–५ र २ को सिमानामा पर्छ । चेर्दुङ जानका लागि यही पोखरी छेउसम्म जिरी नगरपालिकाले सडक सुविधा ...
-
असोज १० देखि मेलम्चीको पानी काठमाडौं पठाईने, दैनिक २० करोड लिटर पानी आपूर्ति हुने
काठमाडौ : मेलम्चीको पानी यही असोज १० देखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । मनसुन बाहिरिने अवस्थामा पुगेसँगै मेलम्ची नदी सङ्लिएपछि यही असोज १० गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण गर्न लागेको हो । बर्खा सुरु भएपछि असार १० गते देखि मेलम्ची सुरुङ बन्द गरिएको थियो । मनसुन फेरि सक्रिय नभए र कुनै प्राविधिक सम...
-
थामे बाढी पीडितका लागि प्रदेश सरकारद्धारा ३३ सय मिटर पाइप सहयोग
सोलुखुम्बु : सोलुखुम्बुको थामे बाढी पीडितका लागि कोशी प्रदेश सरकारले विभिन्न साइजको पाइप उपलब्ध गराएको छ । थामे बाढीबाट क्षतिग्रस्त साम्दे खानेपानी र हुंगु खानेपानी योजनाको पुनः निर्माणको लागि कोशी प्रदेश सरकारबाट पाइप उपलब्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नंं. ४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो...
-
खानेपानीमा लाग्ने विद्युत महसुलका बिषयमा प्रधानमन्त्रीसँग छलफल गरी निर्णय लिईनेछ : खानेपानीमन्त्री
पोखरा : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको लागि प्रयोग भएको विद्युत महसुल छुटको बिषयमा प्रधानमन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिका–३० स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै उहाँले खानेपानीको उत्पादन, लिफ्टिङ/पम्पिङ तथा प्रशोधनमा ला...
-
एक घर एक धारा अभियान: प्रति घर लागत झण्डै १ लाख २५ हजार
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–६ मा मा खानेपानी पुर्याउन प्रति घर झण्डै १ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियान अन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न गर्दा प्रति घर १ लाख २३ हजार ४३७ रुपैयाँ परेको हो । गाउँपालिकाका अनुसार ६४ घर परिवारलाई खानेपानी सुविधा पुर्याउन गत आर्थि...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 60
- Next Page »