काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सैँ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताउनु भएको छ । आज बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौँ उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्ब...
पूर्वधार
-
-
डेढ दशक भन्दा अगाडिका खानेपानी आयोजना अधुरै, गाउँभरि पानीको समस्या
ढोरपाटन : बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गाउँमा एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू ...
-
हट्यो दूषित पानी पिउनुपर्ने बाध्यता
अदानचुली :हुम्लाको ताँजाकोट गाउँपालिका–१ जिमाना गाउँका बासिन्दालाई दूषित पानी पिउनुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सह लगानिमा निर्माण सम्पन्न भएपछि दूषित पानीले गर्दा गाउँमा झाडापखला फैलन समस्याको समाधान भएको हो । गाउँ...
-
लिफ्टिङ खानेपानीमा प्रयोग हुने विद्युत महसुलमा सत प्रतिशत अनुदान दिने
पोखरा : गण्डकी सरकारले आगामी आर्थिक वर्ष लिफ्टिङ खानेपानी तथा लिफ्टिङ सिँचाइ आयोजना हरूमा प्रयोग हुने विद्युत् महसुलमा सत प्रतिशत अनुदान दिने व्यवस्था यथावत राखिने भएको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि खानेपानी तथा सिँचाइ क्षेत्रमा सशक्त पहल गर्ने नीति अनुरूप...
-
दाङको बलामपुरको घरघरमा धारा
दाङ : दाङको घोराही उपमहानगरपालिकाले वडा नम्बर २ को बलामपुर गाउँमा खानेपानीको धारा घरघरमा पुर्याएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको सशर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनाका लगानी गरेको थियो । उक्त आयोजना सम्पन्न भएपछि नगरप्रमुख नरुलाल चौधरीले बुधबार उद्घाटन गर्नुभय...
-
हेटौंडामा २० करोड ५६ लाख लागतमा सहलगानी खानेपानी आयोजना सञ्चालन गर्न चौपक्षीय सम्झौता
हेटौंडा : हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहलगानीमा हेटौंडामा २० करोड रुपैयाँ भन्दा बढी लागतमा खानेपानी योजना निर्माण हुने भएको छ । उपमहानगरापलिकाको वडा नं.९,११, १४ र १५ लाई लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना सञ्चालन हुने भएको हो...
-
काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीको आन्दोलन २२औं दिनमा, आइतबारदेखि तालाबन्दी गर्ने चेतावनी
काठमाडौ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का ट्रेड युनियन आवद्ध कर्मचारीको आन्दोलन २२ औं दिनमा प्रवेश गरेको छ । उनीहरूले बिहीबार पनि केयूकेएलको मुख्य कार्यालय, सुन्धारामा धर्ना जारी राखे । नेपाल राष्ट्रिय कर्मचारी महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन ल...
-
३० बर्ष अघि जर्मन सरकारले बनाएको धुलिखेल खानेपानी आयोजना जर्मन सरकारले नै पुनःनिर्माण गर्ने
धुलिखेल : असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले खानेपानी आयोजना पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभयो। यो खानेपानी आयोजना २०५४ सालमा तत्कालीन श...
-
सुख्खा क्षेत्रको लागि वर्षातको पानी संकलन बरदान समान
नेपाल विविध भूगोल र जलवायुले सम्पन्न देश हो। हिमाल, पहाड र तराईको यो सुन्दर भूमिमा कतै असिना र वर्षाको प्रचुरता छ भने कतै वर्षातको थोपा पनि स्वर्णसमान हुने परिस्थिति रहेको छ। विशेषतः देशका पश्चिम तथा दक्षिण-पश्चिम भू-भागहरू, जहाँ बर्षात अत्यन्त कम हुने गर्छ, त्यहाँ वर्षातको पानीको एकएक थोपा पनि अनमोल हुन्छ। यस्तो अ...
-
लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान
तनहुँ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान दिएको छ । तनहुँ र नवलपुरका खानेपानी योजना हेर्ने यस कार्यालयले ५५ योजनाको उक्त रकम अनुदान दिएको हो । आर्थिक वर्ष २०८०/२०८१ को जेठ महिनादेखि आर्थिक वर्ष २०८१/०८२ को पुससम्म ५५ लाख ३८ हजार नौ सय रकम वितरण ग...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 72
- Next Page »











