• मुहानमै दिसा भेटिएको बाँझेको कथा : त्यसपछि पानी शुद्धिकरण गरेर पिउन थाले

    धेरै वर्ष अघिको कुरा हो । गाउँभन्दा निकै पर रहेको सिस्नेरी कुवा गाउँलेहरुको तिर्खा मेट्ने एउटै मात्र पानीको स्रोत थियो । अशिक्षा, अचेतना र गरीबीको साङ्लोमा बेरिएको त्यो बेला घर नजिकै कसरी पानीको सुविधा उपलब्ध गर्न सकिन्छ भनेर उनीहरुले सोच्न पनि जानेका थिएनन् । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नंं. १२ का व...

  • महालक्ष्मी नपामा खानेपानी परिक्षण प्रयोगशाला स्थापना हुने

    ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकामा खानेपानी परिक्षण प्रयोगशाला स्थापना गरिने भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा सञ्चालित ‘Towards Achieving Resilient and Water Safe Urban Communities in selected areas of Kathmandu Valley’ परियोजना अन्तर्गत महालक्ष्मी नगरपालिकाम...

  • चार दशक लामो संघर्षपछि बारा गाउँको खानेपानी दुःख हट्यो

    जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित दुर्गम बारागाउँमा खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँका ५१ वर्षीय पुनिबल रावतका अनुसार चार दशक पिउने पानीकै लागि संघर्ष गरेपछि खानेपानीको दुःख हटेको हो । एक गाग्री पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने र कसैले भुलेर पालो मिचेपछि आपसमा हुने द...

  • खानेपानी परियोजनाको सेन्सरबाट अनुगमनः एक नवीन प्रयोग

    विषय प्रवेश नेपालमा हालसम्म निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये २८ प्रतिशत मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको सरकारी तथ्याङ्क छ । त्यसैगरी, ३८ प्रतिशत आयोजनाहरूलाई सानातिना मर्मतको आवश्यकता छ । करीब ३४ प्रतिशत आयोजनाहरूलाई ठूलो मर्मत, पुन:स्थापना वा पुनःनिर्माणको आवश्यकता रहेको देखिन्छ । यसबाट के देखिन्छ भन...

  • चालीस घरपरिवारका लागि एउटा धारो, पानी अभावमा सामाजिक बेमेल

    सिन्धुलीमाढी : सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका मुसहर समुदाय खानेपानीका लागि वर्षाको मौसममा समेत सास्ती व्यहोर्न बाध्य छन् ।चालीस घरपरिवार गाउँको बीचमा रहेको एउटा खानेपानीको धाराबाट दैनिक गुजारा टार्नुपर्ने अवस्था रहेको छ । स्थानीय गङ्गा सदाले ४० घरपरिवारका लागि एउटा मात्र धारो हुँदा कहिलेकाहीँ खानेपानीका लागि...

  • तेमाल बृहत खानेपानीको २३ वटा ट्याङ्कीमा पानी परिक्षण,५५ हजार उपभोक्तालाई खानेपानी उपलब्ध गराउने काम अन्तिम चरणमा

    काभ्रे : काभ्रेको तेमाल क्षेत्रका ५५ हजार स्थानीयबासिन्दालाई स्वच्छ खानेपानी पु याउने योजनाको काम अन्तिम चरणमा पुगेको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइएपनि कोभिड–१९ र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन केही ढिलाई भएको हो । आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको सं...

  • मेलम्चीको विकल्पमा ३ खोलाको पानी ल्याउन अध्ययन भइरहेको छ : खानेपानी मन्त्री

    काठमाडौ : सरकारले मेलम्चीको विकल्पका रुपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची आयोजनाको विक...

  • पानी पँधेरोमा दश रुपैयाँमै अन्तर्राष्ट्रिय गुणस्तरको १ जार पानी, आर्थिक रुपमा किफायती, स्वास्थ्यका लागि सुरक्षित (भिडियो रिपोर्ट)

    काठमाडौ : एक जार पानीको मूल्य काठमाडौमा ४० देखि ५० रुपैयाँ पर्छ र पनि यसको गुणस्तर निश्चित हुँदैन । तर काठमाडौ उपत्यकामै स्थापना भएका पानी पधेंराहरुले भने दश रुपैयाँमै अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपभोक्तालाई वितरण गरिरहेका छन् । काठमाडौ महानगरपालिकाको वडा नंं ३२, बाँस झाङमा स्थापना भएको पानी पँधेरा, यस्तै पानी पध...

  • करोडौंको खानेपानी आयोजना २६ वर्षदेखि अलपत्र, पाइप खरिदमा समेत भ्रष्टाचार

    सिद्धार्थनगर : हरेक वर्ष गर्मी लागेसँगै बुटवलको दीपनगर, सुक्खानगर, बटौली, बेलबासलगायत क्षेत्रका धारामा पानी निकै कम आउँछ । त्यति मात्र होइन वर्षा लागेपछि भने बुटवलवासीले धमिलो पानी खानैपर्ने बाध्यता छ । झुम्सा खानेपानी आयोजना मार्फत यो समस्या समाधान गर्ने वाचा वि.सं. २०५२ यताका सबैजसो निर्वाचनमा प्रायः सबै दल र ठूला...

  • मेलम्चीको पानी आजदेखि बन्द, अब बर्षा सकिए पछि मात्र सञ्चालनमा आउने

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्य  बन्द गरिएको छ । महाँकालचौर शाखा कार्यालयका अनुसार मेलम्ची खानेपानीको मूलढोका बन्द भएकाले खानेपानी वितरण बन्द गरिएको हो । टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि मङ्गलबारदेखि मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको हो । मे...