काठमाडौ : मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा हुने ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने हुनुभएको छ । निर्वाचन आचार संहिता लागू भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ मा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले ...
पूर्वधार
-
-
तीन महिना भित्रै तीन वटा खानेपानी आयोजना निर्माण गरी घरघरमै पानी वितरण
रुकुम पूर्व: रुकुम पूर्वको भूमे गाउँपालिकाका बासिन्दाले तीन महिनामै तीन वटा खानेपानी योजना सम्पन्न गरी घरघरै खानेपानी वितरण गरेका छन्। भूमे गाउँपालिका–३ क्याङ्सी गाउँको खानेपानी योजना ८१ दिनमा, तुन्वाङको खानेपानी योजना ८० दिनमा र थाम गाउँको योजना भने ६३ दिनमै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । ती तीनैवटा योजना (क...
-
बुद्धभूमिमा यसरी बन्दैछ प्रशोधन एकाई सहितको खानेपानी
कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा प्रशोधन एकाई सहितको खानेपानी आयोजना निर्माण हुँदैछ । ७० प्रतिशत नेपाल सरकारको अनुदान, २० प्रतिशत नगरपालिका र १० प्रतिशत उपभोक्ता समितिको लगानीमा कुल १९ करोड १० लाख लागतमा खानेपानी आयोजना निर्माण हुने भएको हो । आयोजनाबाट २१ हजार ४ सय ६१ घरपरिवार लाभान्वित हुन...
-
ट्याङ्की बनेको १२ बर्षमा पनि पुगेन, उपभोक्ताको घरमा खानेपानी
नवलपरासी : एउटा नेपाली उखान छ ‘बाह्र बर्षमा खोलो पनि फर्किन्छ ।’ तर पश्चिम नवलपरासीको रामग्राम नगरपालिका स्थित बैरिहवामा भने खोलो फर्किने कथा त कहाँ हो कहाँ, खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको बाह्र वर्ष पुग्दा पनि उपभोक्ताको घरमा खानेपानी समेत पुगेको छैन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परासीले रामग्रा...
-
घोरहीमा फोहोरबाट उत्पादित ग्यास पाइप मार्फत ७५० घरमा पठाईने
दाङ : दाङको घोरही उपमहानगरपालिका १७ करौती डाँडामा कुहिने (जैविक) फोहोरबाट ग्याँस उत्पादन गर्न थालेको छ । दुई बिघा १२ कठ्ठा जग्गामा निर्माण गरिएको बायोग्यास प्लान्टबाट ग्याँस उत्पादन गर्न थालिएको हो । ग्यास उत्पादन प्लान्टको घोरही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले हालै उदघाटन गर्नुभयो । उत्पादन गरिएको ग्य...
-
खानेपानीको पाइप पुर्ने क्रममा ज्यान गुमाएका शाही परिवारलाई किरिया खर्च
दैलेख : खानेपानीको पाइप पुर्ने क्रममा लडेर ज्यान गुमाएका दैलेखको महाबु गाउँपालिका–६ उत्तेसैनीका सुर्य बहादुर शाहीको परिवारलाई किरिया खर्च प्रदान गरिएको छ । हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमले शाहीको परिवारलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराएको हो । सोमवार हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमका...
-
मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण
काठमाडौ : बाढी पहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमा पूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिज्नल इन्जिनियर माधवप्रसाद न्यौ...
-
बालमैत्री गाउँपालिकामा घरघरमै बालमैत्री धारा
पाल्पा : रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजाकी गृहिणी पुष्पा घर्तीमगरलाई अघिल्लो हिउँदसम्म मध्यरातमै कुवा, खोला र खोल्सीमा पानी खोज्दै जानुपर्ने बाध्यता थियो । मध्यरातमा उठेर घरदेखि आधा घण्टा टाढा ओरालै हिँडेर पानी ल्याउनुपर्ने दुःखका दिन अब सकिएका छन् । अहिले बलौजाका घरघरमा बालमैत्रीसहितका धारा जडान भएका छन् । ...
-
बन्चरेडाँडा ल्याण्डफिल साइट पुग्ने वैकल्पिक सडक बनाउने शहरी विकास मन्त्री झाँक्रीको प्रतिबद्धता
काठमाडौ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल साइट पुग्ने वैकल्पिक सडक बनाइने बताउनुभएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा मन्त्री झाँक्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पटक–पटक समस्या सृजना भएकाले वैकल्पिक सडक निर्म...
-
भूमिगत पानी नियमन र व्यवस्थापन गर्न स्पष्ट नीति आवश्यक छ : सहसचिव खत्री
काठमाडौ : खानेपानी मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीले भूमिगत जलस्रोतको नियमन तथा व्यवस्थापनका लागि स्पष्ट नीति तथा कार्यनीतिको तर्जुमा गर्नुपर्ने बताउनुभएको छ । विश्व पानी दिवस मनाउन गठित मूल आयोजक समितिका संयोजक समेत रहेका सहसचिव खत्रीले भूमिगत जलस्रोत जमिनमुनि अदृश्य अवस्थामा रहने भएकाले यसबारेमा आम मानिसको यथोच...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 72
- Next Page »








