काठमाण्डौ : तत्कालीन खानेपानी मन्त्री विना मगरले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक रिपोर्टमा शुभकामना खण्डमा लेख्नुभएको थियो, –“फन्ड बोर्डले ग्रामीण क्षेत्रको खानेपानी र सरसफाइको आवश्यकता पूर्ति गर्नका लागि खेलेको भूमिका उच्च सह्रानीय छ । मागमा आधारित, समुदायको अगुवाइ तथा...
पूर्वधार
-
-
पानीकै लागि हानथाप हुने वस्तीमा चौबीसै घण्टा पानी
धनगढी : चार महिना अघिसम्म गोदावरी नगरपालिकाको वडा नम्बर १० ओलानीमा पानीका लागि टोलटोलमा हानथाप हुन्थ्यो । टोलभरिका लागि दिनमा एक पटक मात्रै पानी आउने धारा हुन्थ्यो । त्यही धारामा महिलाहरू पानी कुरेर बस्थे । पानी आएपछि तँछाड मछाड गर्दै पानी भर्थे । पानी भर्ने क्रममा भनाभन पनि हुन्थ्यो । वडा नम्बर ११, कृष्णमन्दिर ...
-
सुरक्षित खानेपानी उपलब्ध गराउने राधाकृष्ण खानेपानीको योजनामा आर्सेनिक बाधक
ललितपुर : आफ्ना उपभोक्तालाई सुरक्षित खानेपानी मात्र उपलब्ध गराउने राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको योजनामा आर्सेनिक बाधक बनेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका ५ स्थित टिकाथलीमा सञ्चालित राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सुरक्षित खानेपानी वितरणका विभिन्न प्रविधि अपनाउँदा समेत पानीमा भ...
-
मेयर साम्पाङ फिल्डमै उत्रिएपछि शुरु भयो खानेपानीको पम्प मर्मतको काम
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी आपूर्ति सुधार गर्न फिल्डमै उत्रिए पछि बिग्रिएको पम्प मर्मतको काम शुरु भएको छ । मेयर साम्पाङले चारकोशे जंगलस्थित पुरानो संरचनाको बिग्रेको ४ नम्बर पम्प मर्मत गर्न निर्देशन दिएपछि उक्त पम्प मर्मतको काम सुरु भएको हो । मंगलबार मात्र पदभार ग्रहण गर्नुभएका मेयर सा...
-
खानेपानीमन्त्रीद्वारा मेलम्चीको निरिक्षण, मौसम पूर्वानुमानको आधारमा जुनसुकै बेला गेट बन्द गरिने
काठमाडौ : बर्षायाम सुरु हुनु अघि नै मेलम्चीको पानी बन्द गर्ने हल्ला चलिरहेका बेला खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्नुभएको छ । वर्षातको समय सुरु हुन लागेको गत साल जस्तै खानेपानीको संरचनामा क्षति सम्भावना र नियन्त्रणका उपायको खोजी गर्ने हेतु...
-
खानेपानी, ढल र बिजुलीका तर एकैसाथ भूमिगत बनाईदै
ललितपुर : ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा ढल निर्माण, खानेपानीको पाइपलाइन बिच्छ्याउने र विद्युत् तथा टेलिफोनका लाइनहरू भूमिगत गर्ने काम सुरु गरिएको छ । एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकार र ललितपुर महानगरपालिकाको संयुक्त लगानीमा पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माणको काम सुरु गरिएको हो।...
-
पानीको हाहाकार हुने बस्तीमा आँगनमै धारा
धनगढी : कुनै बेला पानीकै हाहाकार हुने ओलानीका घरघरमा खानेपानी पुगेको छ। गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा पर्ने ओलानीमा विगत चार महिनादेखि निरन्तर खानेपानी आपूर्ति भइरहेको हो। घरघरमा पानीको सुविधा पुगेपछि आफुहरु खुसि भएको स्थानीयले बताए। ओलानीमा चार महिना अघिसम्म पानीका लागि टोलटोलमा हानथाप हुन्थ्यो। ...
-
मेरो जीत धरानवासीलाई खानेपानीको व्यवस्था गरेपछि मात्रै : प्रमुख साम्पाङ
धरान : स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई ९साम्पाङ० प्रमुखमा चुनिनुभयो । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभएको छ । प्रमुख साम्पाङ...
-
दलित र गैर दलितका छुट्टाछुट्टै धारा
डोटी : पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन्। यहाँका गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएका हुन्। उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन्। तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले ...
-
शैलुङ कन्स्ट्रक्सनद्वारा मेलम्ची पाइप लाइन विस्तारमा लापरवाही
काठमाडौ : ठेक्का लिएका सडक र पुल अलपत्र पार्दै आइरहेको शैलुङ कन्स्ट्रक्सनले मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माणको काम पनि अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँग ज्वाइन्ट भेञ्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा मेलम्ची आयोजनाको एक सय ६० किलोमिटर पाइपलाइन र ओभरहेड ट्याङ्की निर्माण गर्न...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 74
- Next Page »





