• खानेपानी विधेयक सङ्घीय संसदमा पेश हुँदै

    काठमाडौ : खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक अब बस्ने सङ्घीय संसद्मा प्रस्तुत हुने भएको छ । संविधानले खानेपानी तथा सरसफाइलाई मौलिक हकअन्तर्गत समावेश गरेको सन्दर्भमा राज्यका तीनवटै तहमा त्यसको प्रत्याभूतिका निम्ति उक्त विधेयक सदनमा पेश गर्ने तयारी भएको हो । एशियाली विकास बैङ्कको सहयोगमा देशका विभिन्न २९ शहरमा सञ्चाल...

  • ६० दिन भित्र मेलम्चीको पानी काठमाडौ ल्याइने खानेपानी सचिव ठाकुरको ठोकुवा

    काठमाडौ : खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने ठोकुवा गर्नुभएको छ । आईतबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा ...

  • सुख्खाग्रस्त कुम्मायकमा किनेको पानीले दशैं मनाउँदै

    पाँचथर : पाँचथरको कुम्मायकवासीले पानी किनेर दशैँ मनाएका छन्। पानीको चर्को समस्या बेहोर्दै आएका कुम्मायकबासीले गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले ड्रममा भरेर ल्याएको पानी किनेर दशैँ मनाएका हुन्। गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले वितरण गर्ने पानीलाई प्रति लिटर ६६ पैसा पर्छ। अरू बेला भन्दा पनि दशैँमा बढी पानी खपत हुने...

  • बाहिरकाले काठमाडौ छाडेपछि मेलम्ची आए जस्तै

    काठमाडौं : काठमाडौ महानगरपालिका –९ गौशालाकी सजना सापकोटाको धारामा फूलपाती यता खानेपानी टुटेको छैन । अघि पछि ६ दिन बिराएर पानी आउने धारामा चौबीसै घण्टा पानी आएपछि उहाँ चकित हुनुहुन्छ । दिनहुँ जसो पानी आएपछि काठमाडौ महानगरपालिकाका ३२ खरिबोटकी सानु महर्जनसँग पानी भर्ने भाँडाको समेत अभाव भएको छ । अघिपछि पानी भण्डारण गरे...

  • सशर्त अनुदानको रकमबाट खानेपानी मन्त्रालयका कर्मचारीलाई तलब

    काठमाडौ : नयाँ आर्थिक बर्ष सुरु भएपछि अहिलेसम्म पनि तलब भत्ता भुक्तानी नपाएका खानेपानी मन्त्रालय मातहतका कर्मचारीहरुले अन्ततः सशर्त अनुदानबाट तलब भत्ता पाउने भएका छन् । सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मार्फत साउन देखि असोजसम्मको तलब र दसैं भत्ता भुक्तानी दिने व्यवस्था मिलाएको हो । मुलुक संघीयतामा गएपछि ड...

  • प्रविधिले पूरा गरायो, नसोचेको सपना

    बझाङ :  गाउँभन्दा झन्डै तीन सय मिटर तल रहेको मुहानको पानी माथि आउला र घर नजिकै धारा होला भनेर बड्डी ज्यावनवासीले सोचेका थिएनन् । वर्षौंदेखि खानेपानीका लागि सास्ती बेहोर्दै आएका उनीहरूको नसोचेको सपना प्रविधिले पूरा गरिदिएको छ । सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी योजना निर्माण भएपछि यहाँका बासिन्दाको दैनिकी फेरिएको छ ।...

  • गोदावरी नगरपालिकाले शुरु ग-यो, पानीका स्रोतको सम्भाव्यता अध्ययन

    ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाले पानीका स्रोतको सम्भाव्यता अध्ययन सुरु गरेको छ । घरघरमा पानी सहितको धारा भन्ने नारालाई साकार पार्न पानीका स्रोतको संभाव्यता अध्ययन गर्न थालिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । नगरबासीले भोग्दै आएको खानेपानी अभाव कम गर्न पानीका स्रोतको संभाव्यता अध्ययन थालिएको उ...

  • हिमालको पानी बेचेर विदेशी मुद्रा आर्जन गर्न जापानी सांसदको सुझाव

    काठमाडौ : जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता तथा सांसदको टोलीले हिमालय क्षेत्रको पानी विदेशमा निर्यात गरेर आम्दानी बढाउन सुझाव दिएको छ । नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालको हिमालय क्षेत्रमा रहेको पिउन योग्य पानी निर्यात गरेर विदेशी मुद्रा आर...

  • नदी–हिमनदीको पानीलाई व्यावसायीकरण गरिनेछ : मन्त्री मगर

    झापा : खानेपानीमन्त्री बीना मगरले तीन वर्षभित्र घरघरमा आधारभूत पानी पु-याइने बताउनुभएको छ । झापाको विर्तामोडस्थित विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को  उद्घाटन गर्दै मन्त्री मगरले भन्नुभयो, “तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पु-याउने लक्ष्यका साथ ग...

  • बाल्टिन बोकेका महिलाले खानेपानी कार्यालय घेरे

    सिरहा : महिना दिनदेखि धारामा पानी नआएपछि लहान नगरपालिकाका वडा नम्बर ५ र ६ का महिलाले लहानको खानेपानी संस्थान कार्यालय घेराउ गरेका छन् । पहिला बिहान ३ घण्टा र साँझ साढे ३ घण्टा पानी उपलब्ध गराउँदै आएको संस्थानले मुश्किलले डेढ घण्टा मात्र पानी दिएपछि रीसले आगो भएका महिलाले कार्यालय घेराउ गरेका हुन् । पानी नहुँदा खा...