• मेलम्ची मुहानको ढुङ्गा माटो सफाइको काम सम्पन्न, कहिले आउँछ काठमाडौमा पानी ?

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको मुहानमा मर्मत गर्ने काम ८० प्रतिशत सम्पन्न भएको छ । २०७८ असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानीको मुहानमा बाढीले थुपारेको ढुङ्गा माटो सफाइको काम सकिएकाले चैतसम्म पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले खानेपानी...

  • खानेपानीको पाइप व्यवस्थापन नहुँदा सडक निर्माणमा ढिलाइ

    धनगढी : धनगढी उपमहानगरपालिका–५ मा पर्ने पिपल चौतारा–लब्ली चोक खण्डको सडक निर्माणमा ढिलाई भएको छ । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले खानेपानीको पाइप व्यवस्थापन हुन नसकेकाले काममा ढिलाई भएको जनाएको छ । “खानीपानीको पाइप टुटफुट भएका कारणले काम ६ महिना ढिलो भयो, खानेपानीको पाइप र बिलुजीको पोल व्यवस्थापन भएको ठाउँमा ह...

  • शहरी विकास मन्त्री झाँक्रीद्वारा वञ्चरेडाँडा ल्याण्डफिल साईटको निरीक्षण

    काठमाडौं : काठमाडौं उपत्यकाकाको दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने मुख्य उद्देश्य सहित बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल साइट निर्माणको काम यही चैत्रभित्र सम्पन्न हुने भएको छ । धादिङ र नुवाकोट जिल्लाको सीमाना बन्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको काम अन्तिम चरणमा पुगेको हो । सेल वान सम्पन्न भएर...

  • गलेश्वर मन्दिरमा लिफ्ट चढाएर पानी

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालिगण्डकी नदीको पानीले स्नान गर्न सुविधा बनाइएको छ । मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्ने असुविधा भएपछि मन्दिर परिसरमै ‘लिफ्ट’ प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था मिलाएको छ । म्याग्दीका ...

  • बीरेन्द्रनगरमा ६ अर्बको खानेपानी आयोजना निर्माण गर्न त्रिपक्षीय सम्झौता (समझदारी पत्र सहित)

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ६ अर्ब रुपैयाँको लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन हुने भएको छ । भेरी नदीको पानी लिफ्टिङ गरी सुर्खेत उपत्यकामा ल्याएर वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिका ...

  • योजना सम्पन्न नहुँदै खानेपानीको ट्यांकी जीर्ण

    बागलुङ : बागलुङको बागलुङ नगर खानेपानी आयोजना सम्पन्न नहुँदै ट्यांकी जीर्ण भएका हुन् । बहुवर्षे खानेपानी आयोजना बनि नसक्दै खानेपानीका २ ट्यांकी जीर्ण भएका हुन्। झन्डै चार वर्षअघि बनेको ट्यांकी संरक्षण नभएर जमिन भासिएको छ । चुहिने गरी चिरिएका छन् । बागलुङ नगरपालिका-३ को रात्माटामा बनेका ती ट्यांकी चिरिएको स्थानीय भबि...

  • सिन्धुपाल्चोकको धौलेमा खानेपानीले ल्यायो खुसीयाली

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ धौलेका बासिन्दा स्वच्छ र सुरक्षित खानेपानीको व्यवस्था भएपछि खुसीले गदगद भएका छन् । सेवक नेपाल र मेलम्ची नगरपालिकाको साझेदारीमा १ घर १ धारा खानेपानी योजना सम्पन्न भई खानेपानी उपलब्ध भएपछि धौलेका बासिन्दा खुसीले गदगद भएका हुन् । धौले पैंयुखर्क खानेपानी तथा सरसफा...

  • एक गाग्री पानीका लागि रातभर जाग्राम

    धादिङ : दक्षिणी धादिङ स्थित गुर्दमका बासिन्दा एक गाग्री पानीको लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् । जिल्लाका अधिकांश ठाउँमा सरकारले एक घर एक धारा अभियान चलाए भए पनि गुर्दम क्षेत्रमा भने गाँउभरिका लागि पानीको एउटै स्रोत एउटा कुवा मात्र छ । जस्ले गर्दा सो गुर्दमका बासिन्दा पिउने पानीको चरम अभाव भोग्न वाध्य छ...

  • दुई बृहत खानेपानी आयोजना ठेक्का प्रक्रियाको तयारीमा

    म्याग्दी : म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगङ्गा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी –५, ६, ९, १० का विभिन...

  • चितवनको ढोडेनीमा खानेपानी आयोजना सम्पन्न

    चितवन : खानेपानी अभाव झेलिरहेको चितवनको भरतपुर महानगरपालिकाको ढोडेनीमा खानेपानी आयोजना निर्माण गरिएको छ । यस अघि ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य भएका ढोडेनीका बासिन्दाका लागि ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्यांकीमा तानेर घरघरमा वितरण गरिएको हो । १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन...