• पचाल झरनामा एक घर एक धारा

    कालिकोट : वर्षौदेखि खानेपानीको अभाव खेपिरहेको नानीकोट गाउँलाई खानेपानी सुविधासहितको नमूना गाउँ बनाउन 'एक घर एक धारा' निर्माण गर्न थालिएको छ। स्थायीरुपमा समाधान गर्न पचालझरना गाउँपालिकाले बिनियोजन गरेको ६७ लाख बजेटमा खानेपानी आयोजना निर्माण गरी एक घर एक धारा जडान गर्न थालिएको हो। पचालझरना गाउँपालिका वडा नं. ७ का वडा अध्...

  • दिसापिसाब गरिसके पछि अङ्ग पनि पखालिदिने प्यानसेट

    काठमाडौ : एउटा शौचालयमा के कस्ता सुबिधाहरु होलान् ? दिसा पखाल्ने पानी, बाल्टी, साबुनपानीले हात धुने ठाउँको ब्यबस्था । एउटा शौचालय भित्र कम्तीमा यी सुबिधाहरु हुनु पर्ने भए पनि भर्खरै नेपालमा भित्रिएको प्यानसेटमा भने दिसा गरिसके पछि अङ्ग धोइदिने र दिसा गरिरहेको अवधिमा तातो हावा फ्याक्ने सम्मको सुबिधा राखिएको छ ।  चीनमा ...

  • पानी नछोई भूँइ सफा गर्न सकिने, यस्तो छ नयाँ मप

    काठमाडौ : आफू बस्ने कोठाको भुँई सफा राख्न पनि मन छ, तर चिसोमा पानी छोइरहन गाह्रो लाग्छ ? अब तपाईले पानी नछोइकन भुँइ सफा गर्न सक्नुहुन्छ । भुँइ सफा गर्न चिसो पानी छोईरहनुपर्ने झण्झटलाई प्रविधिले हटाएको हो । यसका लागि हातले पानी नछोई भुँइ पुछ्ने मप बजारमा आएको छ । यस्तो मप माइक्रो फाइबरले बनेको हुन्छ जसले भुँइमा भएको प...

  • कोठा फोहोर भयो ? कस्तो भ्याकुम क्लिनर प्रयोग गर्ने ?

    काठमाडौ : बाजे बराजुको पालामा जस्तो कुचोले मात्र कोठा सफा गर्ने जमाना गए अब । घरको कोठामा विछ्याएको उच्च गुणस्तरको कार्पेटमा झाडु वा कुचो लगाउने कुरा पनि भएन । त्यसैले तपाईले भ्याकुम क्लिनर प्रयोग गर्न थाल्नुभएको छ । तर कार्पेटमा पोखिएका विभिन्न वस्तुहरु भ्याकुम क्लिनरले सफा गर्दा पनि तानिदैन भने विचार गर्नुहोस् कि तप...