• नलगाड नगरपालिकामा सुरक्षित खानेपानी सेवा विस्तार : इन-लाइन क्लोरोनेसन जडान

    जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न बस्तीहरूमा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनामा इन-लाइन क्लोरिनेसन प्रणाली जडान कार्य सम्पन्न भएको छ। गत डिसेम्बर महिनामा भूकम्प प्रभावित क्षेत्रका समुदायलाई लक्षित गर्दै युनिसेफ र सोसेक नेपालको सहकार्यमा सञ्चालित Earthquake Recovery Program अन्तर्गत नलगाड नगरपालिकामा निर्माण...

  • वैदेशिक सहकार्यको प्रतिफल: लेलेमा एकीकृत खानेपानी आयोजनाको उदघाटन

    ललितपुर : धेरै पहाडी गाउँहरू अझैसम्म पनि स्वच्छ र सुरक्षित खानेपानी केवल सपना बनेर बाँचेको छ। तर आज ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेले गाउँले त्यो सपना पुरा गरेको छ । पानी त लेलेमा पहिले पनि थियो, तर त्यो पानी केवल प्यास मेटाउने माध्यम थियो, स्वच्छताको प्रत्याभूति होइन। धमिलो, कहिले फोहोर, कहिले लेउ मिसिएक...

  • मेलम्चीको पानी नागार्जुन नगरपालिका क्षेत्रमा पनि वितरण गरिदै

    काठमाडौ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, ...

  • खानेपानी योजना बनाउन उपभोक्ताले गरे ५ लाखको श्रमदान, १ लाख नगदै योगदान

    बाग्लुङ : बाग्लुङको तमानखोला गाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ। वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयका घरमा धारासहित पानी सुविधा पुगेको छ। एक गाग्री पानी भर्न घण्टौं कुर्नुपर्ने समस्या हटेको स्थानीयले बताए। गाउँपालिकाको ४० लाख रुपैयाँ लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन्। ‘एक घर,...

  • खपरताता खानेपानी आयोजना औपचारिक रूपमा सञ्चालन

    बारा : बारा जिल्लाको कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजना औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ। सोमबार एक समारोहका बीच खानेपानीमन्त्री प्रदीप यादवले उदघाटन गर्नुभयो। खानेपानी उदघाटन सँगै नेपाल खानेपानी संस्थानले उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गर्दै आयोजना संस्थागत रूपमा सञ्चालनमा ल्याइएको छ। ...

  • चक्रपथ बाहिरका यी स्थानहरूमा बिस्तार हुँदैछ मेलम्ची खानेपानीको संजाल

    काठमाडौ : काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ उपत्यकाको ...

  • शौचालयमा कला र प्रविधिको संगम : पाटनमा सवा करोडको पर्यटक लक्षित अत्याधुनिक शौचालय

    काठमाडौं : पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई अब शौचालय खोज्दै अलमलिनु पर्ने दिन गए । ललितपुर महानगरपालिकाले पर्यटक लक्षित गरेर अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरी आइतबारदेखि सञ्चालनमा ल्याएको छ। ललितपुर महानगरपालिकाले निर्माण गरेको यो शौचालय न त सामान्य छ, न त पुरानै शैलीको। आधुनिक सुविधा, पुरातात्विक ...

  • सहलगानी खानेपानीले दुई हजार धारा जडान गर्ने क्षमता बढायो

    दाङ : तुलसीपुर २०४० सालमा तत्कालीन बिजौरी र मानपुर गाविसका उपभोक्ताहरूको घरदैलोमा पानी पुर्‍याउनका लागि ७० वटा सार्वजनिक धारा निर्माण गरिएको थियो । तत्कालीन अवस्थामै नेपालकै दोस्रो ठुलो संस्कृत विश्वविद्यालय, क्षेत्रीयस्तरको अस्पताल, क्याम्पस भएको ठाउँमा ७० वटा धारा त हात्तीको मुखमा जिरा जस्तै थियो । अहिले भने ए...

  • माझखर्क लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

    सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ स्थित माझखर्क गाउँ स्वास्थ्यचौकी खानेपानी तथा सरसफाइ योजना समुदायलाई हस्तान्तरण गरिएको छ । सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा पुर्वमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो । सबैका लागि दिगो खानेपानी, सरस...

  • श्रमदान नगर्दा धारा जोडेको दुई बर्ष वित्दा पनि पानी आएन

    गोरखा : गोरखाको गण्डकी गाउँपालिका-६ बनटारस्थित चेपाङ बस्तीको खानेपानी आयोजना तीन वर्षदेखि अलपत्र परेको छ। गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान अन्तर्गत बनटारमा आर्थिक वर्ष २०७८/७९ देखि आयोजनाको काम सुरु भएको थियो। आयोजना अन्तर्गत दुई वर्षअघि नै संरचना निर्माण सम्पन्न भइसके पनि हालसम्म धारामा पानी भने नआ...