• मन्त्री यादवद्वारा १५ बर्षदेखि निर्माणाधीन खानेपानी आयोजनाको निरीक्षण

    जुम्ला : खानेपानीमन्त्री प्रदीप यादवले जुम्लाको धौलिगढ खानेपानी तथा सरसफाइ आयोजनाको निरीक्षण गर्नु भएको छ। हेमा गाउँपालिका–१, देवारगाउँमा आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन जुम्ला पुग्नु भएका मन्त्री यादवले १५ बर्षअघि शुरु भई निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाको निरिक्षण गर्नु भएको हो। तत्कालीन खान...

  • खानेपानी लगायत विकास निर्माणको काममा महिलाकै आधिपत्य

    बाजुरा: बाजुरामा पछिल्लो समय गाउँको विकास निर्माणका काममा महिला सक्रिय हुँदै आएका छन् । यहाँका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहरमा पलायन हुँदै गएपछि अहिले गाउँको विकास निर्माणमा महिला सक्रिय हुँदै गएका हुन् । अहिले यहाँका महिलाले गाउँको बाटो, सडक, खानेपानी र विद्यालय लगायतका भौतिक पूर्वाधार विकास नि...

  • कैलाली र कञ्चनपुरमा मात्र ९० वटा खानेपानी आयोजना अलपत्र

    कैलाली :  बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौंदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०७१/७२ देखि सञ्चालित सङ्घीय सशर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् । यी आयोजनाबाट करिब रु दुई अर्ब दायित्व सिर्जन भएको खानेपाली तथा सरसफाइ डिभिजन कार्या...

  • दामगाडेमा घरैपिच्छे धारा आए, घ्याम्पोका दिन गए, दामगाडे खानेपानी आयोजना नगर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण

    मकवानपुर : मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ दामगाडेमा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । खानेपानीको चरम अभावमा रहेका १ सय ५१ परिवारका लागि निर्माण गरिएको दामगाडे खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो । परियोजनाको थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले उद्घ...

  • बुढी जमदह खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास

    सिरहा : सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित बुढी जमदह खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरिएको छ । Welthunger Hilfe (WHH) को साझेदारी र गोलबजार नगरपालिकाको समन्वयमा सबल नेपालद्वारा सञ्चालित वाश सुशासन सुदृढीकरण कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरिएको सबल नेपालका परियोजना संयोजक श...

  • जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा खानेपानीको अभाव, स्थानीयद्वारा १ अर्ब ६ करोड बजेट माग

    जाजरकोट: जाजरकोट जिल्लाको भूकम्प प्रभावित क्षेत्रमा खानेपानीको अभाव हुना थालेको छ। सात वटै स्थानीय तहका ग्रामीण बस्तीमा खडेरी बढे सँगै पानीका मुहान सुक्न थालेपछि खानेपानीको अभाव भएको हो। बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु भई २०८० साल कात्तिक १७ गते गएको भूकम्पले भौतिक संरचना, खानेपानीमा क्षति गरेपछि सरका...

  • जंगलभित्र निर्मित पानी पोखरीले खानेपानीको मूल बृद्धि, डढेलो निभाउन पनि उपयोगी

    हेटौँडा : पश्चिम मकवानपुरको मनहरी गाउँपालिका सुनाचुरी सामुदायिक वनको बीचमा एउटा पोखरी छ । पोखरीबाट न अन्यत्र कतै पाइप लगाएर पानी लगिएको छ, न त कसैले पोखरीबाट पानीको उपभोग गर्ने सम्भावना नै छ । जङ्गलको बीच भागतिर मानवबस्ती कहीँ कतै पनि छैन । सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहका सचिव रमेश कार्कीका अनुसार गत वर्ष ...

  • गोर्खा वेल्फेयरद्वारा निर्मित २ खानेपानी आयोजना एकैदिन उदघाटन एवं हस्तान्तरण

    बारा : बाराको कोल्हबी नगरपालिका वडा नं. ५ मा निर्मित दुई वटा खानेपानी तथा सरसफाइ आयोजनाको एकैदिन हस्तान्तरण तथा उदघाटन गरिएको छ। झण्डै चार महिनाको अवधिमा दुई वटा आयोजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरे पछि आजै उदघाटन गरिएको हो । गोर्खा वेल्फेयर ट्रष्ट, कोल्हबी नगरपालिका र स्थानीयको लागत साझेदारीमा रामबन खानेपा...

  • म्याग्दीको गौरवको योजना बृहत घोप्टेखोला खानेपानी निर्माणको काम सुरु

    बेनी : म्याग्दीको बहुप्रतिक्षित गौरवको आयोजनाको रुपमा घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना निर्माणको काम सुरू भएको छ । जिएटिआरसी–प्यागोडा–सासा जेभीले निर्माणको जिम्मा लिएको खानेपानी आयोजना सम्पन्न भएपछि रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छ वटा वडाका दुई हजार तीन सय ६९ घर परिवार लाभान्वित हुने संघीय खाने...

  • कालिकोटको ६ हजार ६ सय ५८ घर परिवारमा पुग्यो एक घर एक धाराको सुविधा

    कालिकोट : कालिकोट जिल्लाको पाँचवटा स्थानीय तहका ६ हजार ६ सय ५८ घरपरिवारमा ‘एक घर एक धारा’ को सुविधा पुगेको छ। निर्माण गरिएको हो। जिल्लाको नरहरिनाथ, सान्नित्रिवेणी, शुभकालिका गाउँपालिका तथा खाँडाचक्र रास्कोट नगरपालिकामा ८० वटा खानेपानीका बृहत आयोजना सम्पन्न गरी यत्ति धेरै घरपरिवारमा एक घर एक धारा सुविधा पुर्‍याईएको ...