• रघुगंगा गाउँपालिकाका स्थानीय र जलविद्युत कम्पनी बीच १० बुँदे सम्झौता

    गलेश्वर  : म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकाका स्थानीय र जलविद्युत कम्पनी बीच १० बुँदे सम्झौता भएको छ । गाउँपालिकाको पहलमा म्याग्दी जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद खम बहादुर गर्बुजा, प्रदेश सभा सदस्य हरि बहादुर भण्डारी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, रघुगंगा हाइड्रोपावरका प्रवन्ध सञ्चालक ग...

  • पुरुष जत्ति परदेश लागेपछि खानेपानी योजना निर्माणको काम महिलाको थाप्लोमा

    जुम्ला : जुम्लाको हिमा गाउँपालिका–२ मा महिलाहरुको नेतृत्वमा कोइरेली खानेपानी तथा सरसफाइ योजनाको निर्माण भैरहेको छ । पुरुषहरु परदेश लागेपछि स्थानीय महिलाको अगुवाईमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्न थालिएको हो । स्थानीय अगुवा चन्द्रबहादुर रोकायाका अनुसार उहाँ जस्तै उक्त गाउँका उपभोक्ता समितिमा बसेका महिला पुन...

  • कर्णाली लिफ्ट खानेपानी आयोजना बजेट नहुँदा अलपत्र

    दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको ९ हजार नागरिकलाई खानेपानी उपलब्ध गराउने उद्देश्यले शुरु गरिएको कर्णाली लिफ्ट खानेपानी आयोजना बजेट अभावले अलपत्र परेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडामा कर्णाली लिफ्ट खानेपानी आयोजना निर्माण सुरु गरेको पाँच बर्ष भइसक्दा समेत बजेट नहुँदा आयोजनाको काम अलपत्...

  • जलवायु परिवर्तनको अनुसन्धानमा सोचाइ र बुझाई : स्नातक विद्यार्थीहरुका लागि मार्गदर्शन

    काठमाडौ : विश्व पानी सप्ताहको अवसरमा ‘जलवायु परिवर्तनको अनुसन्धानमा सोचाइ र बुझाई : स्नातक विद्यार्थीहरुका लागि मार्गदर्शन’ बिषयक सेमिनार आयोजना गरिएको छ। जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानको सिंहावलोकन गर्ने, जलवायु परिबर्तनका लागि प्रयोग हुने अनुसन्धान बिधि र उपकरणहरुको परिचय दिने, जलवायु परिवर्तन सम्बन्धी अनुसन...

  • बनेन खानेपानी आयोजना पानी पाउने आशा मर्‍यो

    प्युठान : आर्थिक वर्ष २०७७/७८ मा सुरु भएको झिमरुक पाण्डेडाँडा–बुढाचौर लिफ्ट खानेपानी आयोजना अझै निर्माण हुन सकेको छैन । तीन करोड ६५ लाख ७४ हजार रुपियाँ लागतको उक्त योजना निर्माणमा हालसम्म ५३ लाख ८३ हजार रुपियाँ मात्र बजेट खर्च भएको छ । चालु आवमा २० लाख रुपियाँ बजेट विनियोजन भएको छ । योजना सम्पन्न गर्न अझै दुई करोड ९१ ल...

  • विद्यालयमा खानेपानी ट्याङ्की निर्माण, बालबालिकालाई पिउने पानीको सहजता

      कपिलवस्तु : कपिलवस्तु  नगरपालिका –३ जमोहरास्थित राधाचन्द्र आधारभूत विद्यालयमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । रोयल थाई मोनाष्ट्री लुम्बिनी, स्वर्णभूमि फाउण्डेशन नेपाल तथा वाटथाई निग्रोधाराम र नेपाल अर्बुद रोग निवारण संस्थाकोे सहयोगमा ट्याङ्की निर्माण गरिएको हो । मोनाष्ट्रीका प्रमुख भिक्षु सुपो...

  • तनहुँ कारागारमा मागको आधा मात्र खानेपाानी आपूर्ति

    तनहुँ : तनहुँ कारागारमा पानी अभावले बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई निकै अप्ठ्यारो परेको छ । कारागारमा दैनिक ४० हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटर मात्रै आपूर्ति भइरहेको समस्या भएको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी हुँदा पानीको समस्या सरसफाइ व्यवस्थापन सास्ती भ...

  • जाजरकोट भूकम्प प्रभावित बस्तीमा खानेपानीको हाहाकार

    जाजरकोट : भूकम्पका कारण यहाँका ग्रामीण बस्तीमा खानेपानीको हाहाकार भएको छ । नलगाड नगरपालिका–५ स्थित ऐरारी, लबिसा, गर्छिन, पोखरा, खन्टाकुरा टोलका सर्वसाधारणले बर्सौंदेखि प्रयोग गरेका मुहान भूकम्प र सडक निर्माणका कारण भासिएपछि गाउँबस्तीमा खानेपानीको समस्या भएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (डिपिआर) नगरी हचुवाका...

  • पञ्चन लिफ्टिङ खानेपानी आयोजनाका लागि ३९ करोडको स्रोत सुनिश्चित

    सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ को पञ्चनमा खानेपानी योजना सञ्चालनका लागि ३९ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको छ । खानेपानीको चरम अभाव हुने पञ्चनमा समस्या समाधानका लागि गाउँपालिका असीम राईको पहलमा बजेट प्राप्त भएको हो । जिल्लाकै सुख्खा ग्रस्त क्षेत्रको रूपमा रहेको पञ्चनमा खानेपानी समस्...

  • खानेपानी शुद्धिकरणका लागि प्रशोधन प्लान्ट निर्माण

    बाजुरा : बृहत् मार्तडी खानेपानी उपभोक्ता समितिले प्रशोधनशाला (ट्रिटमेन्ट प्लान्ट) निर्माण गरेको छ । बाजुरा सदरमुकाम मार्तडीको बडीमालिका नगरपालिका–८ मा रहेको समितिले खानेपानीलाई शुद्धिकरण गरी वितरण गर्न ट्रिटमेन्ट प्लान्ट निर्माण गरेको हो । बृहत मार्तडी खानेपानी उपभोक्ता समितिका व्यवस्थापक कर्णबहादुर रावलका अनुसा...